Nepali date


मङ्लबार, भदौ ३, २०७६

राजनीति

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

जनकपुरधाम । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड…

आफूमाथि सरकारले लगाएको प्रतिबन्ध नहटाए कडा आन्दोलन : विप्लव

काठमाडौं । नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ । नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी…

सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने: उपप्रधानमन्त्री पोखरेल

विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले सुरक्षा परिषद्को…

महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा : सिंह

भद्रपुर । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताउनुभएको छ ।

झापाको विर्तामोडमा नेपाल प्रेस…

संघीय समाजवादी र राजपाबिच एकता हुने सम्भावना,वार्ता समिति गठन

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीबिच एकता प्रक्रिया अघि बढेको छ ।

एकताका लागि दुवै पार्टीबिच औपचारिक पत्र आदान–प्रदान भइसकेको छ । दुवै पार्टीले ‘एकता वार्ता…

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन: मन्त्री थापा

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो ।

महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा…

काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्छ : नेता कोइराला

चितवन । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको…

नेकपा पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई…

सहमति नजुटेकाले एकता प्रक्रियामा ढिलाइ

काठमाडौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सबै तल्ला तहमा सहमति नजुटेका कारण एकता प्रक्रियाले समय लिएको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित…

गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि होः महामन्त्री कोइराला

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्नुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ…

चैत २० देखि २५ सम्म कांग्रेस जिल्ला सभापतिहरुको भेला बोलाउने

ललितपुर । नेपाली कांग्रेसका काठमाडौंमा उपलब्ध जिल्ला सभापतिको भेला मंगलबार राजधानीमा सम्पन्न भएको छ।
बैठकमा नुवाकोटका जगदिश्वरनरसिंह केसी, खोटाङका नरेशकुमार श्रेष्ठ, काठमाडौंका कृष्ण सबुज बानियाँलगायत ११ जिल्लाका सभापतिको उपस्थिति भएको…

नेकपा विप्लव समुहमाथिको प्रतिबन्ध : काँग्रेस सभापति देउवाले बोली फेरे

काठमाडौं । सरकारले विप्लव समूहमाथि लगाएको भोलिपल्ट प्रमुख विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले समर्थन मात्र गरेनन्, कारबाही गर्न समेत माग गरे । २९ फागुनमा बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा…

प्रदेशलाई मिर्गौला रोग उपचारको केन्द्र बनाउँछौँ : मुख्यमन्त्री पोखरेल

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मानिसको सुःखमय जीवनशैलीका कारण मिर्गौला रोगीको सङ्ख्या बढ्दै गएको बताउनुभएको छ ।

विश्व मिर्गाैला दिवसका अवसरमा आज तुलसीपुर उपमहानगरपालिकाको…

राजपाको अवरोधः प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)को अवरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ गरेको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्ना स्थानबाट उठेर…

प्रतिबन्ध लगाउने सरकारको निर्णय विप्लव समूहले डटेर प्रतिवाद गर्ने घोषणा

काठमाडौँ । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको प्रतिवाद गर्ने बताएको छ ।

विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसाले भने, ‘सरकारले आज गरेको…