Nepali date


शनिबार, जेष्ठ ११, २०७६

राजनीति

दुईतिहाइ भएकै वेला निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ : नेता खनाल

इलाम । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
उनले सरकारको दुईतिहाइ भएकै वेलामा निर्वाचन प्रणाली र संसदीय व्यवस्था पनि संशोधन गर्नुपर्ने विचार व्यक्त गरेका…

नेपाली कांग्रेसको छायाँ सरकार गठन,ओली सरकारको कामलाई निगरानी गर्ने

काठमाडौं । नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) बमोजिम छाया सरकार गठन गरेका हुन् ।

छाया…

नेकपामा जनवर्गीय संगठनको भागबण्डा टुंगो अन्तिम चरणमा,यस्तो छ तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी निकटका संगठन जनसंगठन र आवद्ध संगठनको भागबण्डा टुंगो अन्तिम तयारीमा छ ।
२४ वटा जनवर्गीय संगठनमध्ये १४ संगठनको नेतृत्व पूर्वएमाले र १०…

समाजवादी फोरम र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने तयारी

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् । तर, अघिल्लो पटक अन्तिम चरणमा आएर एकता प्रक्रिया भाँडिएका कारण…

चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई परिचय दिँदै योगेश भट्टराई

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा आयोजित विशेष समारोहमा चिनियाँ राष्ट्रपति सी जिङ पिङलाई आफनो परिचय दिँदै गरेको नेकपा नेता योगेश भट्टराईको तस्विर यति वेला भाईरल बनेको छ ।…

सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्छ : नेत्री कोइराला

पोखरा। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,…

सरकारले जनताको अधिकार खोस्न खोज्यो : सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाउनुभएको छ । काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा…

अन्याय, अत्याचारविरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना…

पार्टी एकता चिनी पानीको मिश्रण : मन्त्री विष्ट

गलकोट। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीचको एकीकरण चिनी पानीको मिश्रण जस्तै भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट…

पार्टी छोड्नेको हिसाब खोज्दै कांग्रेस

काठमाडौ । कांग्रेसले पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो…

खुम्चिँदै विप्लव नेकपा, ६१ केन्द्रीय समिति ४१ मा सीमित

काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सांगठनिक संरचना खुम्चिँदै गएको छ।

दुई वर्षअघि थबाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता अहिले केन्द्रीय समितिमा छैनन्। एक दर्जन नेता…

नेपाल दक्षिण एशियाको उदाउँदो तारा : मन्त्री ज्ञवाली

काठमाडौँ ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब…

दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न आग्रह

बुटवल । सभामुख कृष्णबहादुर महराले मानवअधिकार संरक्षणका विषयमा आफू सदैव सकारात्मक रहेको बताउनुभएको छ ।

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज उहाँकै कार्यकक्षमा गरेको भेटमा समाजका तर्फबाट दण्डहीनता अन्त्यका लागि…

अराजनीतिक गतिविधि त्याग्नुपर्छ : मुख्यमन्त्री पोख्रेल

दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गतिविधि गर्न नमिल्ने बताउनु भएको…

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

जनकपुरधाम । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड…