Nepali date


मङ्लबार, भदौ ३, २०७६

मुख्य समाचार

राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान नराख्न सुझाव

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरुले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई सचेत गराएका छन्।

सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्मा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले…

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा : योगेश भट्टराई

काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन्।

रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण…

नेकपामा रुचि सोधेर सूची

‘तपाईंलाई के काम दिऊँ ? रुचि केमा छ ?’ झन्डै १५ महिनादेखि भूमिकाविहीन केन्द्रीय नेतालाई अचेल नेकपा महासचिव विष्णु पौडेलले सोध्ने गरेका प्रश्न हुन् यी।

विभागीय जिम्मेवारी दिनुअघि नेताहरूसँग रुचि…

ओली नहुँदा दाहाल सक्रिय

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन्।

दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन्। दाहालले…

सरकारी जग्गामा भूमाफियाका आँखा

रूपन्देहीमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भूमाफियाहरूले करोडौं मूल्य पर्ने सरकारी जग्गा हत्याउन खोजेको पाइएको छ।

व्यक्तिका नाममा लालपुर्जै बनाएर सरकारी जग्गा किनबेच गर्न खोजेपछि सो घटना बाहिरिएको हो।…

अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा

पाेखरा। अन्नपूर्ण आधार शिविरमा अघिल्लो वर्ष फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनालाई पूर्ववत् अवस्थामा ल्याइएको छ। हिमआँधीसहितको प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचना स्थानीय पर्यटन व्यवसायीले झण्डै पाँच महीनाको…

राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउन प्रतिबद्ध : मन्त्री थापा

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानको मर्म अनुसार राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउनेतर्फ आफ्नो भूमिका केन्द्रित रहने प्रतिवद्धता जनाएकी छन्।

बुधबारको प्रतिनिधिसभा…

उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

भक्तपुर । सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र…

ऐतिहासिक दस्तावेज गायब ! सुगौली सन्धीको सक्कल कहाँ छ ?

नेपालका महत्त्वपूर्ण दस्तावेज कहाँ छन् ? सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धिसम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष…

यस्तो छ कश्मीरको अवस्था

भारतको संविधानको धारा ३७० खारेज गर्दै जम्मु कश्मीर राज्यको विशेष दर्जा समाप्त गरेपछि कश्मीरी जनता स्तब्ध बनेका छन् ।

स्वतन्त्र कश्मीरको आवाज उठाउने कश्मीरी विद्रोहीका लागि त यो झनै ठूलो…

ग्याँसको भाउ घट्यो, डिजेल र पेट्रोलको बढ्यो

लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो । उद्योग, वाणिज्य तथा…

सामाजिक सञ्जाल अनुगमन गर्न संयन्त्र

निर्वाचन आयोगले सामाजिक सञ्जाल अनुगमनका लागि संयन्त्र बनाउने भएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लंघनका घटना व्यापक बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माया गर्न लागेको…

मन्थलीमा ललिपप मिठाई बनाउने तालिम सुरु

कैलाश खत्री मन्थली । रामेछापको सदरमुकाम मन्थलीमा ललिपप बनाउने तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा रामेछापको आयोजनामा सुरु भएको सो तालिम चिरञ्जिवि…

दोस्रो चौमासिकमा पनि कार्यान्वयनमा नआएको बजेट अर्थ मन्त्रालय फिर्ता हुने

काठमाडौं। दोस्रो चौमासिक भित्र पनि कार्यान्वयनमा नआएको बजेट अर्थ मन्त्रालयमा अनिवार्य रुपमा फिर्ता पठाउने कानुनी व्यवस्था गरिएको छ।

मंगलबार संघीय संसदको अर्थ समितिमा सरकारले पेश गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय…

प्रहरीलाई अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी भार

नेपाल प्रहरीले एक प्रहरी बराबर ५ सय नागरिकको सुरक्षा गरिरहेको छ ।

प्रहरीले कम जनशक्ति र सधान स्रोतको अभावबीच पनि संयुक्त राष्ट्रसंघ यूएन ले तोकेको अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढीको संख्यामा नागरिकको…