Nepali date


मङ्लबार, भदौ ३, २०७६

मुख्य समाचार

वर्षाले क्षतिग्रस्त बनाएका सडक तथा पुल मर्मतको काम तत्काल सुरु गर्न निर्देशन

काठमाडौं। संसदीय समितिले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्हार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसदको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको…

शून्य र विशेष समयमा सांसदले उठाएका विषयबारे गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं। प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नभएको भन्दै दैनिक जसो सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै…

विरुवा संरक्षण विधेयक स्वीकृत, वन–जंगल संरक्षणको अभियान चलाउन सुझाव

काठमाडौं। सांसदहरुले विरुवा संरक्षण मात्रै नभइ जंगल क्षेत्र संरक्षणलाई पनि प्राथमिकतामा राखेर ऐन बनाउन सरकारलाई सुझाव दिएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विरुवा संरक्षण (पहिलो संसोधन) विधेयक २०७५माथिको सैद्धान्तिक छलफलमा सहभागी…

मान्छे तान्ने त्रिशुलीः दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन्, नदीमै हराउँछन्

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् ।

कतिपय सवारीसाधन नदीमै हराउँछन्। दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै मान्छे खाएको छ।

अघिल्लो दुई…

प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दा

फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्द परेको छ ।

अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि,…

विस्फोटक पदार्थको उत्पादन दोब्बर बनाउँदै सेना, २ करोड थप लगानी गर्ने

नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ (इमल्सन प्लान्ट)को उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ । सेनाले विस्फोटक पदार्थको माग बढ्दै गएपछि वार्षिक ३ हजार ६…

सरकारले सुरु गरेको ‘अनिवार्य प्यान’मा नजाने उद्योगीहरुको चेतावनी

काठमाडौं । साना तथा मझौला व्यवसायीहरुले सरकारले सुरु गरेको अनिवार्य प्यानलगायतका व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने जनाएका छन्।

साना तथा मझौला व्यवसायी महासंघ नेपालले सनिबार राजधानीमा गरेको कार्यक्रममा व्यवसायीहरुले तत्काल…

कश्मीर मामिला : के भइरहेको छ पछिल्ला दिनहरुमा?

नयाँ दिल्ली (एजेन्सी) । भारत सरकारले हालै संविधानको धारा ३७० खारेज गर्दै जम्मु कश्मिरलाई केन्द्र शासित प्रदेश बनाउने प्रस्ताव पास गरेको थियो । यो प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट परेको…

पूर्वराजा वीरेन्द्रको सम्पत्ति दुरुपयोग,जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे

काठमाडौं । पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको २१ हजार ५६३ रापनी जग्गा नेपाल ट्रस्टमा आएको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र…

अविश्वासपूर्ण त्रास

सत्तारुढ नेकपामा तीन समूह बलिया छन्– अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल ।
तीमध्ये एउटा समूह अर्कोसँग मिलेर मुद्दामा बहस गर्दा जदुई धार देखिने…

काश्मीरमा कर्फ्यु, काठमाडौंमा छटपटी

राज्यका सबै विशेषाधिकार खोसिएको भारतको जम्मु–काश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरु थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका…

चिनियाँ कम्पनीले माग्यो ६० करोड अग्रिम भुक्तानी

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएस कन्स्ट्रक्सनले अग्रिम भुक्तानी मागेको छ ।

कम्पनीका अधिकारीहरुले आर्थिक संकट परेको भन्दै अग्रिम रुपमा भुक्तानी दिन संस्कृति, पर्यटन तथा…

विद्युत प्राधिकरणको १७९ अर्ब जोखिममा

आन्तरिक र बाह्य बजार अनिश्चित हुँदा विद्युत् प्राधिकरणले उपयोग नगरे पनि तिर्नैपर्ने सम्झौता भएका पाँच हजार मेगावाटभन्दा बढी बिजुली जोखिममा परेको छ। मूल्यका हिसाबले यो एक खर्ब ७९ अर्ब…

विहानै त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, १२ जना घाईते

काठमाडौं। धादिङको सलाङघाटबाट त्रिशुलीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ। सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना. ६ ७४६९ नम्बरको बस शुक्रबार विहान करिब ३ बजेतिर त्रिशुलीमा खसेको हो।

दुर्घटनामा परी…

संसदमा उर्जा मन्त्री पुन र सांसद गजेन्द्र महतबीच रोचक सवालजवाफ

काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले जुम्लामा विद्युत्को वैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको जानकारी गराएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले जुम्लामा…