Nepali date


मङ्लबार, भदौ ३, २०७६

मुख्य समाचार

मध्यपुर थिमिमा रातभर जाग्दैछन् देवी देवता

भादगाउँ। भूतप्रेत, पिशाचलगायत दानवहरुलाई भगाउन गाईजात्राको भोलिपल्ट अर्थात शनिवारदेखि चार रात मध्यपुर थिमिमा भैरव, महाकाली, निलवाराही लगायतका देवी देवता जाग्ने भएको छ।

मल्लकालीन समयमा मध्यपुर थिमि क्षेत्रमा भूतप्रेत, पिशाच, डाकिनीलगायत…

नेकपा स्कुल विभाग प्रमुखको जिम्मेवारी कसलाई?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार (आज) बस्दैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै मंगलबार बैठक बस्ने तय भएपनि तयारी नपुगेको…

सिंगापुरबाट फर्किनासाथ ओली सक्रिय, भेटघाट तीव्र

प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन्। उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कनेबित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन्। यस क्रममा…

भारतले तिरेन जग्गाको कर

भारतले कोसी सम्झौता अनुसार लिजमा लिएको सप्तकोसी किनारस्थित नेपाली जमिनको कर तिर्न अटेर गरेको छ। सप्तकोसी नदीमा ब्यारेज बनाउन गरेको सम्झौता अनुसार भारत सरकारले लिजमा लिएको सुनसरी, उदयपुर र…

सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न जान अवरोध, अमेरिकाले भिसा दिएन

काठमाडौं। वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग खेल्न जान नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई कठिन भएको छ । अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरिदिएको छ । लिगका केही खेल…

वैदेशिक रोजगार विभागको आँखा कन्सल्टेन्सी खोली वैदेशिक रोजगारीमा पठाउनेतिर पनि

काठमाडौं। काठमाडौंको सिनामंगल स्थित Alliance International education consultancy ले सामाजिक संजाल मार्फत युरोपका विभिन्न देशमा विभिन्न पदका लागि विज्ञापन गरी अन्तरवार्ता लिइरहेको थाहा पाएपछि वैदेशिक रोजगार विभागले छापा हान्यो।

त्यहाँबाट…

विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उनले ट्होटेंको अवसरमा स्वदेश…

नेकपाकमा गुट अदलबदल

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे। केही…

बलात्कार घटनामा मुद्दा चल्दाचल्दै फेरिन्छ बयान

२०७५ फागुन २ गते राति एक प्रहरी हवल्दार तुलसीपुर फूलबारीस्थित एक महिलाको घरमा प्रहरी पुगे ।

पानी पिउने बहानामा उक्त घरमा पुगेका इप्रका फूलबारीमा कार्यरत एक प्रहरी हवल्दारले घरमा रहेकी…

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।
प्रधानमन्त्री ओली आज बिहान १०:१५ बजे स्वदेश आईपुगेका हुन् ।…

कृषि अनुसन्धान परिषदको विकल्पमा किसान आवाज परियोजना

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि अनुसन्धान परिषदको काम कार्वाहीप्रति असन्तष्टि जनाएका छन्। मन्त्री खनालले कृषि अनुसन्धान परिषदले किसानको पक्षमा कुनै पनि अनुसन्धानको काम गर्न नसकेको पाइएको…

कश्मिर मुद्दामा मुस्लिम देशबाट पनि पाकिस्तानलाई निराशा !

बीबीसी। भारतले जम्मू–कश्मिरलाई दिइँदै आएको विशेष राज्यमो मान्यता खारेज गरेपछि पाकिस्तान तत्काल सक्रिय भएको थियो। जम्मू–कश्मिरमा तीन वटा क्षेत्र छन्, जम्मू, कश्मिर र लद्दाख। जम्मू हिन्दु बाहुल्य क्षेत्र हो…

बस दुर्घटना : लामो रुटमा हुँदैनन् दुई चालक

नियमबमोजिम रात्री तथा लामो रुटका बसमा दुई चालक हुनुपर्छ। तर एक जना चालकले मात्र चलाउने गरेको पाइएको छ। नियमपालन नगर्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ। एक जनाले मात्र…

कालोसूचीले मेलम्चीलाई अर्को झट्का

मेलम्ची खानेपानी आयोजनाको सुरुङ र बाँध निर्माणका लागि प्राविधिक मूल्यांकनमा छनोट भएको हाई हिमालय एन्ड रमण जेभी कालोसूची प्रकणका कारण ठेक्काको बाँधी प्रक्रियामा सहभागी हुन नपाउने भएको छ ।

मेलम्ची…

अझै गठन हुन सकेन प्रदेश लोकसेवा

स्थानीय तहमा आवश्यक पदपूर्तिका लागि लोकसेवा आयोगले प्रक्रिया थाल्दा आफ्नो अधिकार खोसिएको भन्दै विरोध गरेका प्रदेशले सरकार गठनको डेढ वर्ष बितिसक्दा समेत प्रदेश लोकसेवा आयोग गठन प्रक्रिया अघि बढाउन…