Nepali date


शनिबार, भदौ ७, २०७६

मुख्य समाचार

संशोधन प्रस्ताव पारित गरेर स्थानीय निर्वाचन : गच्छदार

विराटनगर,२५ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अबस्था आउने बताउनुभएको छ ।

विराटनगरमा मंगलवार पत्रकार भेटघाटमा आज उहाँले त्यस्तो…

काठमाडौंमा हेल्थ प्रमोसन सेन्टरका लागि सात स्थान पहिचान

काठमाडौ,२५ माघ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले प्रमुख सात स्थानमा हेल्थ प्रमोसन सेन्टर स्थापनाको लागि प्रस्ताव अघि सारेको छ ।

काठमाडौंका २९ स्थानमा रहेका शहरी स्वास्थ्य क्लिनिकमध्ये दशवटाको स्तरोन्नी गरी…

पाल्पाको दोभानमा विवाहको जिप दुर्घटना ४ जनाको मृत्यु,एक दर्जनभन्दा बढी घाइते

पाल्पा,२५ माघ । पाल्पाको दोभानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

ज्यामुरेबाट विवाह सकेर जन्तीको बाजा बजाउँने समूहलाई घर पुर्‍याउने क्रममा…

स्मारकको विषयलाई लिएर गेसोभित्र विवाद सुरु

काठमाडौं,२५ माघ । बेलाबखत आन्तरिक विवादमा रुमलिँदै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) भित्र नयाँ विवाद देखा परेको छ । विशेष गरी स्याङ्जाको साल्मेडाँडामा बन्न लागेको गोरखा स्मारकको विषयलाई…

टोकियोमा हुने सोनाम ल्होछारको प्रचार तिब्र

चसिला तामाङ,२५ माघ,जापान । तामाङ भाषा, कला,धर्म,संस्कृति र परम्पराको संरक्षण गरौ २८५३ औ सोनाम ल्होछार ज्या ल्हो(चरा बर्ग) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ नेपाल तामाङ समाज जापानले फेब्रवरी १९ मा…

संविधान संशोधन गर्नुहुँदैन : राप्रपा अध्यक्ष डा.लोहनी

काठमाडौं,२४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएको बताएका छन् । साथै उनले आफ्ना पार्टीका मन्त्रीहरुलाई छिट्टै फिर्ता बोलाइने…

टोकियोमा बृहत् अन्तरक्रिया सम्पन्न

जापान,२४ माघ । केहि समय यता जापानमा आत्महत्या लगाएत घटनाहरू बढ़ेपछी प्रवासमा नेपालीको समस्या ,चुनौती र सम्भावना बिषयमा छलफल गर्न बिज्ञहरुकाबीच अन्तरक्रिया सम्पन्न गरेको छ ।
फेब्रुवरी ५ तारिख आइतबारको…

बिप्लव माओवादीले धम्की शैलीमा चन्दा उठाउदै

गोरखा,२४ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवलाई धम्कीको शैलीमा चन्दा मागेको छ ।
फागुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरुसँग चन्दा मागेको…

नागोयामा सोनाम ल्होछार भब्य रूपले सम्पन्न (फोटोफिचर ) 

सञ्जय तामाङ,
नागोया,२४ माघ ।
तामाङ समुदायको महान चार्ड मन्जुश्री सम्वत् २८५३औ ज्या ल्हो (चरा बर्ग्)  सोनाम  ल्होछार बिगतका बर्षहरुमा झै यस बर्ष पनि नागोयामा भब्यताका साथ सम्पन्न भएको छ…

मुख्य सत्ता साँझेदार माओवादी कांग्रेसविच खटपट सुरु

काठमाडौं,२३ माघ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र मुख्य सत्ता साझेदार नेपाली कांग्रेसको खटपट सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यशैलीलाई…

तेरियालाई शान्तिदुत रुपमा घोषणा गर्न मन्त्रीपरिषदमा प्रस्ताव लान्छु : रक्षा मन्त्री

काठमाडौं,२३ माघ । भारतकै ठूलो मानिएको रियालिटी शो जितेर चर्चामा आएकी तेरियालाई सरकारले सम्मान गर्ने रक्षामन्त्री बालकृष्ण खाँणले बताए । मन्त्री खाँडले भने, ‘तेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय…

पिकीं घिसिङलाई मिस तामाङ २०१७ को उपाधि 

काठमाडौं,२३ माघ । मिस तामाङ २०१७ को ताज ३४ प्रतिस्पर्धीलाइ पछि पार्दै कन्टेस्टेन्ट नम्बर ३२, काठमाडाैंकी पिंकी घिसिङले जित्न सफल भएकी छिन् ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न…

आगामी मंसिरभित्र तीन तहकै चुनाव गर्ने योजना छ : प्रम प्रचण्ड

काठमाडौं,२२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी हारेपनि चुनाव गराएरै छाड्ने दाबी गरेका छन् । साथै आगामी मंसिरभित्रै तीन वटै चुनाव गर्ने र  चुनावमा भोटिङ मेसिन प्रयोगका…

निर्वाचन गर्न नसके सरकारको कुनै अर्थ हुदैन : नेता नेपाल

काठमाडौं,२२ माघ । प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार विभिन्न बहाना बनाएर निर्वाचन टार्न लागेको आरोप लगाउदै निर्वाचन गनै नसके सरकारको कुनै अर्थ नहुने बताउनु भएको…

पोखरामा शनिबारदेखि हुने अन्र्तराष्ट्रिय भलिवल प्रतियोगिताको तयारी पूरा

पोखरा,२२ माघ । पोखरामा शनिबारदेखि हुने अन्र्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराले जनाएको छ…