Nepali date


शनिबार, भदौ ७, २०७६

मुख्य समाचार

राष्ट्रियसभा बैठक : सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न माग

काठमाडाैं। सांसदहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न र यस्ता क्रियाकलापमा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले राजतन्त्र पुनस्र्थापनाको…

रवि लामिछानेकी श्रीमतीको उजुरी लिन प्रहरीद्वारा अस्वीकार

काठमाडौं। आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेविरुद्ध प्रमाणहरु तोडमोड गरेको अभियोगमा रविकी श्रीमती निकिता पौडेलले तीन जनाविरुद्ध दिन खोजेको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ । निकिताले…

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा…

आज रवि लामिछानेलाई अदालत पेश गरिँदै, हेटौंडाबाट हजार प्रहरी झिकाइयो

चितवन। आत्महत्या दुरुत्साहन अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा रहेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आज जिल्ला अदालत चितवनमा पेश गरिँदैछ । जिल्ला अदालत चितवनले…

सिंहदरबारको कार्यालयभित्रै सरकारी कर्मचारीको लाश !

काठमाडौं। सिंहदरबारमा रहेको सरकारी कार्यालयमा सरकारी कर्मचारीको शव भेटिएको छ । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी सिंहदरबारमा रहेको आफ्नै कार्यालयमा मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी…

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ ।

अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ ।

चुनावका…

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको…

नेपाल–भारत संयुक्त बैठकमा पुरानै एजेन्डा

परराष्ट्रमन्त्री स्तरमा बुधबार सुरु हुने नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा प्रबुद्ध व्यक्ति समूह९इपिजी०ले यसअघि सम्बोधन गरेकै मुद्दा तथा सुल्झन नसकेका द्विदेशीय सरोकारका विषयमा छलफल हुने भएको छ ।

बैठकमा राजनीतिक,…

सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा

चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपवएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो ।

पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने…

अरुण खोलाले डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी । नवलपुरमा अरुण खोलाामा केही दिन अघि बनाएको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग १४-१५ घण्टादेखि ठप्प भएको छ ।

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा हिजो…

नेकपाभित्र माधव नेपाल फेरि ‘कर्नर’ मा

काठमाडौं। पछिल्लो समय नेकपाभित्र शक्तिशाली बन्दै गएका नेता माधव नेपाल फेरि एक पटक कर्नरमा परेका छन्। अध्यक्षपछिको वरियतामा तेस्रो नम्बरमा रहेका नेता नेपाललाई चौथो नम्बरमा रहेका नेता झलनाथ खनालले…

रबि लामिछानेसहित तीन जनाविरुद्ध किटानी जाहेरी

पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणमा तीन जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत किटानी जाहेरी परेको छ ।

साउन २० गते नारायणगढको एक होटलमा मृत अवस्थामा फेला परेका थिए । १३ दिनको…

नायिका शिल्पालाई पक्राउ नगर्न सर्वोच्चको आदेश

अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

आइतबार प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणाको एकल इजलासले तत्काल अभिनेत्री पोखरेललाई पक्राउ नगर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतले…

पूर्वयुवराज पारसले विमानस्थलमा प्रहरीमाथि हात उठाएपछि…

पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक…

सरकारले पहल नगर्दा १५ स्थान विश्व सम्पदा सूचीमा पर्ने सम्भावना टर्दै

पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महत्तवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन् ।

सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत…