Nepali date


शनिबार, जेष्ठ ११, २०७६

मुख्य समाचार

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प

ललितपुर । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिम्मामा समेत महसुस भएको…

मिडिया विद्येयक प्रेसको मर्म र भावना विपरित पारित हुँदैंन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया काउन्सिल बिद्येयक नेपाली प्रेसको मर्म र भावना विपरित पारित नहुने प्रष्ट पार्नुभएको छ । भियतनाम र कम्बोडियाको राजकीय भ्रमण पूरा…

सञ्चार क्षेत्रमा अहिलेसम्म संघीयता आएको छैन : अध्यक्ष आचार्य

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रमा अहिलेसम्म संघीयता नआएको बताएका छन् । आवश्यक पर्‍यो भने पत्रकार महासंघ लोकतान्त्रिक दलहरुसँग मिलेर सडकमा पनि उत्रन सक्ने अध्यक्ष…

बजेट विनियोजनमा कर्णालीलाई नजरअन्दाज नगर्न अगुवाहरुको आग्रह

काठमाडौं । राष्ट्रिय योजना आयोगले १५औं योजनालाई अन्तिम रुप दिइरहेको समयमा कर्णाली प्रदेशको अगुवाहरुले अबको बजेटमा केन्द्र सरकारले कर्णाली प्रदेशलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

केन्द्र सरकारले बजेट विनियोजन…

मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज मनाइँदै

काठमाडौ । नेपाली कम्युनिष्ट आन्दोलनका नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ।

अधिकारीको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले कार्यक्रमको आयोजना गरको छ।…

पूर्वमन्त्रीले गरे आफ्नै पार्टीका बहालवाला मन्त्रीप्रति कटाक्ष

काठमाडौ । पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गरेका छन्।

यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको…

देशभरको अदालत ठप्प पार्ने चेतावनी

काठमाडौं। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले देशैभरका अदालत ठप्प पार्ने चेतावनी दिएको छ। युनियनले २०७५ साउनदेखि अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता नदिएको, न्यायाधीश नियुक्तिलगायतका विषयलाई लिएर देशैभर आन्दोलनको…

सिरियाको राकामा अमेरिकी नेतृत्वको सैन्य कारबाहीमा एक हजार ६०० सर्वसाधारणको मृत्यु

बेरूत । सिरियाली शहर राकामा अमेरिकी सैन्य नेतृत्वमा सन् २०१७ मा भएको हवाई तथा स्थल कारबाहीमा चार महिनाको अवधिमा एक हजार ६०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको एअन्तर्राष्ट्रिय मानवअधिकारवादी…

एनसेल कर प्रकरण : एनसेलकै पक्षमा सर्वोच्चको आदेश

काठमाडौं । लाभ कर नतिरेको विदेशी दुरसञ्चार सेवा कम्पनी एनसेललाई ठूला कर दाता कार्यालयले कर तिर्न काटेको पत्र तत्कालन कार्यानन्व नर्गन भन्दै सर्वोच्च अदालतले एनसेलकै पक्षमा आदेश दिएको छ…

चार वर्षअघि भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

काठमाडौँ। ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा. प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै…

विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिन्छ : प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीसँग प्रतिस्पर्धामा उत्रन सक्ने गरी नेपाली जनशक्ति उत्पादन गरिने बताएका छन् । एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा नवनिर्मित धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालयको…

मेलमिलाप आयोगले बुझायो सरकारलाई प्रतिवेदन

काठमाडौं। द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्धकालीन न्याय निरुपणकासम्बन्धि आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको…

नौबिसे केन्द्रबिन्दु भएर ५.२ रेक्टरस्केलको भूकम्प

काठमाडौं । काठमाडौँ उपत्यकामा शक्तिशाली भूकम्पको महसुस गरिएको छ । बुधबार बिहान ६ बजेर २९ मिनेटमा भूकम्पको झट्का महसुस गरीएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको नौबिसे केन्द्र…

प्रहरीद्धारा ‘एक चौकी, एक सवारी’ अभियान थालनी

काठमाडौ । नेपाल प्रहरीले एक प्रहरी चौकी–एक सवारी साधान अवधारणा ल्याएको छ । जसअनुसार विभिन्न प्रहरी कार्यालयलाई ५ सय वटा मोटरसाइकल वितरण गरिएको छ ।

अपराधको सूचना आएलगत्तै घटनास्थलमा…

पुनः समायोजनको माग गर्दै स्वास्थ्यमा क्रियाशील संगठनद्धारा सरकारलाई ज्ञापनपत्र पेश

काठमाडौ । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संगठनले पुनः समायोजन गर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

समायोजन ऐन र स्वास्थ्य सेवा ऐनको मर्म र मापदण्डविपरीत कर्मचारीको…