Nepali date


मङ्लबार, भदौ ३, २०७६

मनोरञ्जन

अश्लिनता रोक्न टिक टकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

काठमाडौं । पछिल्लो समय युवा पुस्तामाझ निकै चर्चित टिकटकमा प्रतिबन्ध लगाउन अदालतले आदेश दिएको छ । भारतको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका…

टोकियोमा मिडिया म्यूजिकल मेला भब्य रुपमा सम्पन्न( फोटोफिचर)

टोकियो । मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा टोकियोमा आईतवार भव्य रूपमा सम्पन्न भएको हो ।
उक्त…

मिडिया म्यूजिकल मेला साँस्कृतिक कार्यक्रम आज भब्य रुपमा हुने

टोकियो । टोकियोमा मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रम आज भब्य रुपमा हुने भएको छ ।
मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा आज मार्च ३१ तारीख आईतवार साँझ…

टोकियोमा मिडिया म्यूजिकल मेलाको तयारी तिव्र,नेपालवाट गायिका रितु थापा आउने

टोकियो । टोकियोमा मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रमको तयारी तिव्र बनाएको छ ।
मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा यहि मार्च ३१ तारीख आईतवार पहिलो पटक जापानमा मिडिया…

जापानको राजधानी टोकियोमा मिडिया म्यूजिकल मेला २०१९ हुने

टोकियो । जापानको राजधानी टोकियोमा मिडिया म्यूजिकल मेला २०१९ हुने भएको छ ।
मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा यहि मार्च ३१ तारीख आईतवार पहिलो पटक जापानमा मिडिया…

स्पीन्ज एक्टीभ गर्ल २०१९ दिपिका न्यौपाने

स्पीन्ज एक्टीभ गर्ल २०१९ दिपिका न्यौपाने घोषीत भएकी छन् । नारी दिवसको अवसरमा केभीनकेयरको उत्पादन स्पीन्जले नारी तथा कलेजगर्ललाई स्मार्ट हुन प्रेरीत गर्ने उदेश्यले गरेको प्रतियोगितामा सान्त्वना कलेजकी दिपिका…

धुर्मुस-सुन्तलीको क्रिकेट रङ्गशाला निर्माणमा सत्य-स्वरूपको गीत उपहार

काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायक द्धय सत्य स्वरूप राज…

२२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै सरितालाई मिस तामाङ २०१९ को ताज

काठमाडौँ । मिस तामाङ २०१९ को ताज सरिता तामाङले पहिरेकी छन् । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको…

उर्लाबारीकी निमा धिमाललाई मिस धिमाल २०१९ को उपाधी

उर्लाबारी ।
मोरङको उर्लाबारी स्थित रहेको धिमाल जातीय विकास केन्द्रको भातृ संगठन धिमाल विद्यार्थी मन्चको आयोजनामा भएको मिस धिमाल २०१९ को उपाधी उर्लाबारी स्थित आम्बारीकी निमा धिमालले जितेकी छिन्…

मार्च १५ तारिख दुबइमा नेपथ्यले लाइभ कन्सर्ट गर्ने

दुबइ । युएइको दुबइमा नेपथ्यले लाइभ कन्सर्ट गर्ने भएको छ ।
यही मार्च १५ तारिखका दिन अल नासर लुइजरल्याडमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
साढे २ सयदेखि सुरु हुने कार्यक्रम राती…

नेपालकी सुन्दर मालविकाको बलिउडमा पहिलो पाइला

एजेन्सी । भारतीय फिल्म क्षेत्र बलिउडमा आफ्नो कला र सुन्दरता लिएर विश्वभरका युवा युवती मुम्बई पुग्ने गरेका छन् । कट्रिना कैफदेखि ज्याकिल फर्नान्डेज र सनी लियोनीसम्म भारतमा जन्मिएकी बलिउड…

केकी र आर्जनको झिमिक्क परेली सार्वजनिक

काठमाडौं । नेपाली अभिनेत्रीहरु फिल्म र म्युजिक भिडियोमा सराबरी छाउन थालेका छन् । यसमा प्रियंका कार्कीदेखि आँचल शर्मासम्म छन् । यही पंक्तिमा लामबद्ध भएकी छिन्, केकी अधिकारी पनि…

लोकप्रिय गायिका सम्झनाले यसरी दिईन ‘मञ्जुरी’ (भिडियोसहित….)

काठमाडौँ । टिपिकल खालको गीत ‘मञ्जुरी’ बजारमा आएको छ । सम्झना डिजिटलको प्रस्तुतिमा गीतमा गायिका सम्झना लामिछाने मगरले एकल आवाजमा गाएकी छन् । राजनराज शिवाकोटीले सोही गीतमा शब्द…

गायक खाती र गायिका गौतमलाई कतारमा उत्कृष्ट गायन अवार्डबाट सम्मानित

दोहा । अहिलेका चर्चित गायक तथा सर्जक गायक अमृत खातीले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायनको अवार्ड प्राप्त गरेका छन् ।

शुक्रबार हिमालयन इभेन्टस प्रा.लि र जन सवाल राष्ट्रिय…

जापानमा हुने सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा

टोकियो । मन्जुश्री संवत २८५३ औँ (फाग ल्हो सुङ्गुर वर्ष) सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।

नेपालकाबाट जापान आएर विभिन्न पेशा व्यवसाय गर्दै आइरहेका तामाङ…