Nepali date


मङ्लबार, भदौ ३, २०७६

मनोरञ्जन

अमित र खेमराजको ‘लाज मर्दो बनाई छाड्यौ नेपाली हुँ भन्नलाई’ बोलको गीत बजारमा

टोकियो । गायकद्वय अमित सापकोटा र खेमराज पौडेलले ‘लाज मर्दो बनाई छाड्यौ, नेपाली हुँ भन्नलाई’ बोलको गीत बजारमा लिएर आएका छन् ।

गीतमा गायक द्वयअमित सापकोटा र खेमराज पौडेलको स्वर…

टोकियोको सिवा पार्कमा पहिलो पटक खुल्ला साँस्कृतिक ‘तीज फेस्टिवल’हुने

टोकियो । हरितालिका तिजको अवसरमा जापानको राजधानी टोकियोमा पहिलो पटक खुल्ला वृहत तीज विशेष साँस्कृतिक कार्यक्रम ‘तीज फेस्टिवल’ तयारी गरेको छ ।

डेस्टिनी क्रियसनको आयोजनामा सेप्टेम्बर १ तारिख आईतबार टोकियो…

गायिका सिर्जुले यसरी ल्याईन “रेलिमै” बोलको पप गीत बजारमा (भिडियो)

ललितपुर । चर्चित गायिका तथा हट मोडल सिर्जु अधिकारीले “रेलिमै” बोलको नयाँ गीत बजारमा ल्याईकी छिन ।
गायिका अधिकारीको “रेलिमै” बोलको नयाँ लोक पप गीत सार्वजनिक संगीत बजारमा…

चलचित्र ‘रमिता’को बनैमा चरी गीतको रिमेक भिडियो सार्वजानिक

जापान । जापानका नेपाली व्यवसायीको लागानीमा तयार भएको नेपाली चलचित्र रमिताको चर्चित गीत बनैमा चरी गीतको म्युजिक भिडियोलाई पुन नयाँ स्वरूपमा तयार गरिएको छ ।

रमिताका निमार्ता मध्येका एक तथा…

अनुष्का श्रेष्ठले हात पारिन ‘मिस नेपाल २०१९’को उपाधि

काठमाडौं । ‘मिस नेपाल २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । वुधवार भएको फाइनलमा अनुष्काले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

प्रतियोगिताको अन्तिम राउण्डमा ७ जना छानिएका थिए…

दोहोरी प्रतिष्ठानको भवन निर्माणको सहयोगार्थ जापानमा सांगितिक कार्यक्रम हुने

टोकियो । राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपाल अन्तर्गतको जापान शाखाले केन्द्रिय भवन निर्माणकाे सहयाेगार्थ टोकियोमा विशेष सांगितिक सांझ गर्ने भएको छ ।
आगामी में महिनाकाे १९ तारिख अाइतवार…

टोकियोमा बृहत् ‘तीज फेस्टिवल’ सांस्कृतिक कार्यक्रम हुने

टोकियो । नेपाली हिन्दुनारीहरुको महानपर्व हरितालिका तिजको अवसरमा वृहत तीज विशेष कार्यक्रम ‘तीज फेस्टिवल’ हुने भएको छ ।

जापानको राजधानी टोकियोमा डेस्टिनी क्रियसनको आयोजनामा सेप्टेम्बर १ तारिख आईतबार सो…

गायक प्रकाश र गायिका सिर्जुको “पहेँलो बेसार” बजारमा

काठमाडौँ । गायक प्रकाश कटुवाल र गायिका तथा मोडल सिर्जु अधिकारीको स्वरमा नयाँ लोक दोहोरी “पहेँलो बेसार” बजारमा आएको छ ।
बजारमा आएको छोटो समयमा नै यस गीतले अशंख्य…

गायक राजेन्द्रकुमार कार्कीको ‘मुना पलायो’ सार्वजनिक (भिडियो..)

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीको गीत ‘मुना पलायो’ बजारमा सार्वजनिक भएको छ।शुक्रबार काठमाडौंमा राष्ट्रिय लोक सास्कृतिक संघले एक कार्यक्रमको आयोजना गरेर उक्त गीतको विमोचन गरेको…

जापानको तीन शहरमा ‘मोना नाईट’हुने,टोकियोमा तयारी तीव्र

टोकियो । म्याग्दी प्रवासी नेपाली संघ (मोणमोना) जापानले आउँदो अप्रील २९ तारिख सोमबार बृहत साँगीतिक कार्यक्रम ‘मोना नाईट’ आयोजनाको तयारी तीव्र बनाएको छ ।

असहाय, विपन्न तथा जेहेन्दार बालबालिकाको शिक्षाको…

गायिका किशु गुरुङको “मायाको चिनो” सार्बजनिक (भिडियो..)

काठमाडौँ । सुमधुर स्वरको धनी गायिका किशु गुरुङको “मायाको चिनो” सार्बजनिक भएको छ ।
नव बर्षको कोशेली स्वरुप “मायाको चिनो” सार्बजनिक भएको हो । म्यूजिक भिडियो गायिका किशु…

यस कारण २०७५ को लागि उत्कृष्ट गायिकामा मेलिना राई

काठमाडौं । नयाँ बर्षको आगमन सँगै नेपाली गीत संगीतलाई २०७५ साल तिर फर्केर हेर्ने हो भने सबैभन्दा धेरै हेरिएको र सुनिएको गीत लोकप्रिय गायिका मेलिना राईको स्वरमा रहेको छ…

दोस्रो मिस जापान नेपालको उपाधि प्रमिशालाई,रितु बनिन फष्ट रनर

टोकियो । दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिनाबाट प्रमिशा तामाङ्ले उपाधि हात पारेकी छिन ।

प्रमिशाले दोस्रो मिस जापान नेपाल २०१९ को उपाधिको साथमा नगद राशी पाएकी छिन ।…

अप्रिल २१ मा चलचित्र ‘साकुरा फेरि फुल्छ’ को टोकियोमा प्रिमियर शो हुने

टोकियो । नेपाली चलचित्र “साकुरा फेरी फुल्छ” आउदो अप्रिल २१ मा जापान प्रिमियर शो हुने भएको छ । जापानमा रहेका नेपाली चलचित्रकर्मीहरुले माओत्से गुरुङ फिल्म प्रोडक्सन प्रालि र टिम…

नेपाली चलचित्र ‘लभ स्टेशन’ले चलायमान बनाउने आशा

काठमाडौं । नेपाली चलचित्रको व्यापारले नयाँ बर्षको छेकोमा रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’ले चलायमान बनाउने आशा हल संचालक र चलचित्रकर्मीमा देखिएको छ । यही आशाका कारण नै काठमाण्डौका…