Nepali date


मङ्लबार, मंसिर २४, २०७६

मनोरञ्जन

गायिका अन्जु पन्तको स्वरमा मैले हार्दा केभो प्रिय बोलको गित बजारमा

काठमाडौं । गायिका अन्जु पन्तको  स्वरमा मैले हार्दा केभो प्रिय बोलको गित बजारमा सार्वजनिक भएको छ ।

गितकार तथा माेडेल पासाङ तामाङकाे शब्द, मनिपाल राईकाे संगितमा रहेको उक्त गीत, माया प्रेम…

राजधानी लगाएत पहाडी जिल्लामा होली पर्वको चहलपहल

काठमाडौं,२९ फागुन । आज रंगहरुको पर्वको रुपमा लिईने होली पर्व राजधानी काठमाडौं लगाएत पहाडी जिल्लामा होली पर्वको चहलपहल सुरु भएको छ ।

यस पर्वलाई सबै जातजातिको नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा…

मार्च ८ मा नेपाल तामाङ कलाकार संघ जापान गठन हुने

जापान,२३ फागुन । विविध कारणबस जापानलाई आफ्नो कर्मथलो बनाएका तामाङ कलाकारहरुको पहलमा नेपाल तामाङ कलाकार संघ जापान गठन हुने भएको छ ।

तामाङ भाषा, धर्म सस्कृति र कलाको जगेर्ना गर्ने…

जापानमा मोड्लिङ गर्दै आएकी अपेक्षा भन्छिन् सोचाई बदलिनु पर्छ

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा आफ्नो करियर बनाउन प्रवेश गर्ने नयाँ मोडलहरु धेरै भेटिने गरेका छन् ।
रहर वा देखावटी जे भएपनी आफनो करियर बनाउनको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या…

जापानमा हुने ग्याल्पो ल्होसारको तयारी पुरा

टोकियो,१९ फागुन । शेर्पा समुदायको महान चाड गेल्पो लोसार तथा नव बर्ष ‘ २१४४ मे मो च्या लो ‘ ल्होसारको पावन अवसरमा शेर्पा संघ जापानले भव्यताका साथ ल्होसार कार्यक्रमको…

चलचित्र लुट-२ ले पहिलो रेकर्ड तोड्ने निर्माण पक्षको दावि

काठमाडौं,१४ फागुन । चलचित्र ‘लुट-२’ शुक्रवारदेखि प्रदर्शनमा आएको छ । देशभरका एक सय हलबाट एकसाथ रिलिजमा आएको यो चलचित्रले धेरै रेकर्ड तोड्ने आशा गरिएको छ । निश्चल बस्नेत निर्देशित चलचित्र  ,सौगात मल्ल,…

फुकुओकामा पनि सोनाम ल्होछार २८५३ भब्य रुपमा सम्पन्न

फुकुओका,११ फागुन । जापान तामाङ जातिको धार्मिक एबं साँस्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, क्युशु क्षेत्रिय समिति फुकुओका,जापानले आयोजना गरेको “सोनाम…

सोनाम ल्होछारको टोकियोमा आज विशेष साँस्कृतिक कार्यक्रम

चसिला तामाङ, ८ फागुन ,टोकियो । तामाङ जातिको धार्मिक एबं साँस्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, जापानले आयोजना गरेको “सोनाम…

जापानमा ल्होछार बिशेष कार्यक्रमको तयारी अन्तिम चरणमा

चसिला तामाङ,टोकियो,६ फागुन । तामाङ भाषा, कला,धर्म,संस्कृति र परम्पराको संरक्षण गरौ २८५३ औ सोनाम ल्होछार ज्या ल्हो(चरा बर्ग) भब्यताका साथ मनाऔ भन्ने नाराका साथ नेपाल तामाङ समाज जापान केंद्रीय समितिले…

निर्देशक राईले कोरियामा अर्कैको श्रीमती भगाएपछि…(भिडियो)

सोलु,५ फागुन ।  रोजगारको लागि कोरियामा बस्दै आएका दिर्नेशक तथा मोडल संजिव राईले अर्काको श्रीमतीलाई भगाई दिएका छन ।
आफ़नो श्रीमती अर्काले भगाएपछी पुर्व श्रीमान भने मुर्छामा परेका छन् तर यो वास्तविक…

तामाङ घेदुङ साईप्रसको सोनाम ल्होछार सम्पन्न

साईप्रस,४ फागुन । नेपाल तामाङ घेदुङ साईप्रसको आयोजनामा “तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथ महा-मञ्जुश्री संम्वत २८५२सोनाम ल्होछार ‘ टे ‘ल्हो…

साइँली’को बढ्दो लोकप्रियता

काठमाडौं, ३ फागुन । सुन साइँली साइँली परदेशबाट म आउँला,
सुन साइँली साइँली परदेशबाट म आउँला,
सुन साइँली साइँली दियोमा तेलै हुरुरु,
सम्झी कहिल्यै नरुनु,

युट्युबमा भिडियो सार्वजनिक भएको तीन दिन नबित्दै मंगलवार दिउसोसम्म झन्डै १७…

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाउदै

काठमाडौं,३ माघ । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइँदैछ ।

हेरक वर्ष १४ फेब्रअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व…

रामेछाप कलाकार समाजको अध्यक्षमा कटुवाल निर्वाचित

काठमाण्डौं,२७ माघ । गायक प्रकाश कटुवाललाई अध्यक्षमा निर्वाचित गर्दै रामेछाप साँस्कृतिक कलाकार समाजको भेला सम्पन्न भएको छ ।

काठमाण्डौंमा आज विहिवार भएको भेलाले कार्यसमितिमा अत्यन्तै जुझारु टिम निर्वाचित गर्दै भेला…

गायिका सन्ध्या सुस्केराको एकल एल्बम सन्ध्या बजारमा

टोकियो,२६ माघ । नेपाली गीत संगीतमा नव रचनाकार ,गायिका तथा मोडेल सन्ध्या सुस्केराले सन्ध्या नामक गीति संग्राह बजारमा ल्याएको छ ।

यो संग्राह संगै नेपालि गीत संगीत क्षेत्रमा थप एल्बम…