Nepali date


शनिबार, भदौ ७, २०७६

MATRISANDESH TV

गीतकार किरण पौडेलको राष्ट्रिय गीत ‘शुभकामना’ सार्वजनिक

काठमाडौं,२६ वैशाख । गीतकार किरण पौडेलको शब्द र वरिष्ठ सङ्गीतकार गैरे सुरेशको संगित रहेको शुभकामना प्रदेश बाशीलाई बोलको गीत सार्वजनिक भएको छ ।
यस गितलाई भावना म्यूजिकले वजारमा ल्याएको हो ।…

एनआरएनए जापानको शान्ति पदयात्रा शहर परिक्रमा गरि सम्पन्न(भिडियोसहित)

टोकियो,१७,वैशाख । विश्वका शान्तिका प्रतिक भगवान गौतम बुद्ध जन्मस्थलबारे भारतले गरिरहेको गलत प्रचारलाई रोकि बुद्ध जन्मस्थल नेपाल हो भन्ने चिनाउन जापानमा शान्ति र्याली गरेका छन् ।

टोकियोमा आइतबार गैरआवासीय नेपाली संघ…

भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली सभा गर्ने

टोकियो । कानागावा नेपाली कम्युनिटीले नेपालमा गएको महाभुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा मैनबत्ती बालेर श्रद्धान्जली सभा गर्नै भएको छ ।

आउँदो अप्रिल २५ तारिखअ महाभुकम्प गएको ३ वर्ष पुग्नेछ । सो…

गायक अनिल लामाको “शैलुंगे गाँउको मैच्याङ” वजार

काठमाडौं,८ वैशाख । काभ्रेपलान्चोक जिल्लाको चौरी देउराउली गाँउपालिका हर्दन गाँऊमा जन्मेका गायक अनिल लामाले यत्तिखेर स्रोता तथा दर्शकमाझ लभ वेज र माउन्टेन हर्ट नामक दुईवटा नयाँ गितिसंग्रह सार्वजानिक गरेका…

सापकोटा र न्यौपानेको “धड्कन” बजारमा

जापान,५ वैशाख । जापानमा रहेका नव गायक अमित सापकोटा र गायिका कविता न्यौपानेको सयुक्त रुपमा “धड्कन” नामक गीत बजारमा ल्याएका छन् ।
माया प्रेमका विषयमा आधारित उक्त गीतमा अमित सापकोटा…

चेतनको मौलिक लोकदोहोरी गीत “तालमा पानी”बजारमा

टोकियो । प्रवासमा रहेर पनि  लोक संगीतका लागि अनबरत रुपमा लागिरहेका  अर्घाखाँचीका प्रतिभाशाली गायक  चेतन घर्ती मगरको अर्को मौलिक लोकदोहोरी गीत “तालमा पानी”बजारमा आएको छ। आईतबार टोकियोमा एक औपचारिक…

गौतमको पहिलो कोसेली ‘झूल्के घाम’ बजारमा(भिडियोसहित)

काठमाडौ,२३ फाल्गुन । नेपाली सांगीतक क्षेत्रमा नयाँ नयाँ प्रतिभाहरुको आगमन भै रहेको बेला सर्जक तथा गीतकार बिनिता गौतमले आफ्नो पहिलो कोसेली स्वरुप झूल्के घाम लिएर दर्शक माझ आएकी छिन…

कुटुमा कुटुले यूट्यूबमा दुर्लभ कीर्तिमान,५ करोड भ्यूज नघायो

काठमाडौं,१७ फाल्गुन । चलचित्र २ रुपैयाँको चर्चित गीत ‘कुटुमा कुटु’ ले यूट्यूबमा ५ करोड भ्यूज नघाएको छ । नेपाली संगीत क्षेत्रका लागि यो एउटा दुर्लभ कीर्तिमान हो ।

यूट्यूबमा अपलोड…

गायक प्रकाश र गायिका सिर्जुको “छेकेन जामाले” सार्वजनिक (भिडियोसहित)

काठमाडौं,९ फाल्गुन । लोकदोहरी गायक प्रकाश कटुवाल र लोकदोहोरी गायिका तथा मोडल सिर्जु अधिकारीको `छेकेन जामाले ´ बोलको लोकदोहोरी गीत स्मृति म्युजिकको प्रस्तुतीमा प्रकाश कटुवालको अफिसियल युट्युब च्यानल मार्फत…

विशालको उत्कृष्ट म्यूजिक भिडियो “ढल्कियो जोवन” सार्वजनिक

काठमाडौं,८ फाल्गुन । तामाङ गीत संगीत अनि बिशेष गरी सेलो गीत संगीत जगतमा आफ्नै स्थान बनाउन सफल युबा गायक तथा संगीतकार विशाल काल्तानले उत्कृष्ट म्युजिक भिडियो ढल्कियो जोबन सार्वजनिक…

भ्यालेन्टाईन डे मैं मायाले छाड़ेपछी के-के भो हेर्नुस (भिडियोसहित)

ललितपुर,२ फाल्गुन । लोक संगीतका हस्ती रमेस बिजिको शब्द संगीतमा गायक पुर्शोत्तम न्यौपाने र गायिका गीता सेंचुरीको आवाजमा रहेको अति नै मार्मिक लोक दोहोरी गीत “तँ भनेर छाड्यो माया…

अमृत खाती र सबु बुढाथोकीको नयाँ गित “चौतारीमा लाकुरी”बजारमा

काठमाडौं,२४ माघ । चिरपरीचित गायक अमृत खाती र गायिका सबु बुढाथोकीको सुमधुर स्वर र मोडेल सन्जीव ठकुरी र करिश्मा ढकालको अभिनय छ ।
साथै यो बिल्कुलै फरक शैलीको नयाँ दोहोरी…

एनआरएनए आईसिसी सदस्य गुरुङको नयाँ गित ‘सालैजो’ बजारमा

टोकियो,१९ माघ । एनआरएनए आईसिसी सदस्य दिनेश गुरुङको शब्द तथा लयमा नयाँ गीत बजारमा आएको छ ।
नेपालको स्याङ्जामा जन्मिएर लामो समयदेखि जापानलाई कर्मथलो बनाइरहेका समाजसेवी गुरुङले नयाँ गीत सार्वजनिक…

निर्मलाको “सिरिरि हावा चल्यो”भिडियो सार्वजनिक

काठमाडौं,१८ माघ । गायिका निर्मला घिसिङले नयाँ म्युजिक भिडियो ल्याएकी छन् । गायिका घिसिङको एकल स्वरमा `सिरिरि हावा चल्यो´ बोलको गीतको भिडियो भिंडियों बुढासुब्बा म्यूज़िकबाट सार्वजनिक गरिएको छ ।

मकवानपुर…