Nepali date


शनिबार, भदौ ७, २०७६

प्रवास

प्रवास

नेपाल चिनाउदैँ जापानको नागोयामा दुई दिने नेपाल फेष्टिवल सम्पन्न

नागोया । जापानको नागोयामा पहिलो पटक आयोजना गरेको नेपाल फेष्टिवल सम्पन्न भएको छ । फेस्टिवल शनिबार र आइतबार नागोयाको साकयास्थित हिसियादोहोरी पार्कमा सम्पन्न भएको हो ।

नेपाल भ्रमण बर्ष २०२०…

मृगौला रोगवाट पीडितलाई सहयोग रकम हस्तान्तरण

टोकियो,विश्वाश आचार्य । नवलपरासी समाज जापानले सुस्ता गापा वड नं २ गुदरिया निवासी दुवै मृगौला रोगवाट पीडित सिताराम गुरौलाई सहयोग रकम हस्तान्तरण गरेकोछ ।

नवलपरासी समाज जापानले सामाजिक…

नागोयामा नेपाल फेष्टिवलको तयारी पुरा,आकर्षण २ तले नेपाली बाटुले घर

कविकिरण न्यौपाने,नागोया
नागोयामा पहिलो पटक आयोजना हुन लागेको नेपाल फेष्टिवलको तयारी पुरा भएको आयोजकले बताएका छन् । फेष्टिवलको लागी स्टल व्यवस्थापन ,प्रचार-प्रसार लगाएतका सम्पूर्ण कार्य सम्पन्न भएको मूल…

पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान

न्यूयोर्क । अमेरिकामा रहेका नेपाली पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान गरिएको छ ।

विगत लामो समयदेखि अमेरिकामा रही नेपाली समुदायमा सक्रिय रहेर पत्रकारिता गरेका थापालाई समुदायका हितका…

नेफेसो र नयाँ शक्ति कुवेतबीच पार्टी एकता जुन २१ मा घोषण हुने

कुवेत । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको कुवेतमा एकता घोषणा कार्यक्रम हुने भएको छ ।

कुवेतमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको भातृ…

नेपाल तामाङ घेदुङ साउदी अरबको दोस्रो भेला सम्पन्न

साउदी । नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समिति साउदी अरबको दोस्रो भेला सम्पन्न भएको छ । समितिको जुन ६ तारीख बिहीबार दमामको सिको गार्डन अगाडी रहेको होलिडेज होटेलमा सम्पन्न…

गैरआवसीय नेपाली संघ जापानले जुन २९ तारिख रक्तदान कार्यक्रम गर्ने

जापान । रक्तदान जिवन दान’भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए)जापानले जुन २९ तारिख रक्तदान कार्यक्रमको आयोजना तयारी गरेको छ । परिषदले आवस्यक…

मलेसिया अध्यागमनद्धारा नेपाली कलाकार र आयोजक पक्राउ

मलेसिया । इदको अवसर पारेर मलेसियामा आयोजित साङ्गीतिक कार्यक्रममा आएका नेपाली कलाकारहरु पक्राउ परेका छन् ।

साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया आइपुगेका कलाकारहरुलाई यहाँको अध्यागमनले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा…

स्याङ्ग्जा समाज जापानले जुन ३० मा पिकनिक गर्ने

टोकियो । स्याङ्ग्जा समाज जापानले सम्मर वार्वेक्यु (पिकनिक) गर्ने भएको छ ।
समाजले राहत कोष संकलन गर्नको लागि यस वार्वेक्युलाई गत बर्ष जस्तै यस वर्ष पनि निरन्तरता दिदै आएको समाजका…

राप्ती समाज जापानको दोस्रो अधिवेशन जुन ३० मा हुने

टोकियो । राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार- व्यवसाय, अध्ययन, रोजगारको शीलशिलामा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानले आउदो यही जुन ३० मा तारिख दोस्रो अधिवेशन गर्ने…

अनेसास अमेरिका सिकागो च्याप्टरद्वारा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न

लक्ष्मण न्यौपाने,सिकागो ।

अन्तराष्ट्रीय नेपाली साहित्य समाज अमेरिका सिकागो च्याप्टरद्वारा आज सिकागोमा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भएके छ ।
अनेसास सिकागो च्याप्टरकी अध्यक्ष बिष्णा देबी बिरहीको सभापतित्वमा भएको कार्यक्रममा…

रास्कोट अस्पताल निर्माणको लागि पन्चासे समाज जापानको २ लाख ९ हजार सहयोग

टोकियो । पन्चासे समाज जापानले नेपालका चर्चित पत्रकार रबि लामिछानेको नेतुत्वमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताल कालिकोट निर्माणको लागि २ लाख ९ हजार ६ सय ६७ आर्थिक सहयोग गरेको…

गायिका तायाहाङ्मा राईको दक्षिण कोरियामा एकल साँस्कृतिक साँझ हुँदै

कोरिया । गायिका तायाहाङ्मा राईको एकल साङ्गितिक साँझ 2019 मे २५ शनिवार बेलुकी विविध साँस्कृतिक एवम् शुभकामना आदान-प्रदान कार्यक्रम सहित दक्षिण कोरियाको दोस्रो ठूलो शहर कीम्हे बुसानमा अबस्थित अत्यन्तै…

जुलाई ७ मा राप्ती समाज जापानको दोस्रो अधिवेशन भव्य हुने

टोकियो । राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार- व्यवसाय, अध्ययन, रोजगारको शीलशिलामा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानले आउदो यही जुलाई ७ तारिख आइतवार संस्थाको दोस्रो…

कुटपिटको घटना : जापानमा एक नेपाली पक्राउ

टोकियो । कुटपिटको घटना संलग्न रहेको भन्दै जापानमा फेरि अर्का एक नेपाली पक्राउ परेका छन् ।
गत मार्च महिनामा टोकियोको मिनातो वार्डको एक रेस्टुरेन्टमा भएको कुटपिटमा संलग्न रहेको भन्दै विज्ञान…