Nepali date


मङ्लबार, भदौ ३, २०७६

प्रवास

प्रवास

अधिकारीलाई अध्यक्ष चयन गर्दै ओएनएफ जापान चुबुको भेला सम्पन्न

जापान,२१ फागुन । प्रवासी नेपाली मञ्च जापान चुबु समन्वय कमिटीको प्रथम भेलाले अशोक चन्द्र अधिकारीको अध्यक्षतामा १७  सदस्यीय चुबु क्षेत्रीय कमिटी गठन गरेको छ ।

आज शनिवार नागोयामा नेकपा एमाले…

जापानमा हुने ग्याल्पो ल्होसारको तयारी पुरा

टोकियो,१९ फागुन । शेर्पा समुदायको महान चाड गेल्पो लोसार तथा नव बर्ष ‘ २१४४ मे मो च्या लो ‘ ल्होसारको पावन अवसरमा शेर्पा संघ जापानले भव्यताका साथ ल्होसार कार्यक्रमको…

रविन्द्र मिश्रलाई पत्र : युवाहरुलाई राजनैतिक झण्डा बोक्न लगाउनु हुँदैन

रबिन्द्र मिश्र सर हजुरलाई म यो पत्र लेख्दै छु ।
औपचारिकताको लागि मात्र भएपनि मेरो नमस्कार हजुरको लागि देखावटि लाग्न सक्छ , त्यसैले सादर प्रणाम गर्छु ।

देशका गतिला दुई चार…

दक्षिण कोरियामा उदयपुरे संगठित

सोलू । विभिन्न पेशा व्यवसायको शिलाशिलामा दक्षिण कोरियामा रहेका उदयपुरेहरुको एक भेलाले उदयपुरे सेवा समाज दक्षिण कोरिया गठन गरेको छ ।
यही आइतवार भएको भेलाले उदेयपूरेहरूको साझा संस्थाको रूपमा गठन…

आशंका छ तर स्थानीय चुनाव हुन्छ : पुर्व स्वास्थ्यमन्त्री अधिकारी

शान्त पहरी,टोकियो,१६ फागुन । नेकपा एमाले नेता तथा पुर्ब स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सरकारको गतिविधीले तोकिएकै समयभित्र चुनाव हुनेमा शंका आशंका भएपनि स्थानीय चुनाव हुने बताउनु भएको छ…

पूर्व स्वास्थमन्त्री खगराज अधिकारीलाई नागोयामा भव्य स्वागत

नागोया, १४ फागुन । नेकपा एमालेका नेता तथा पूर्व स्वास्थमन्त्री खगराज अधिकारी र उहाँकी धर्मपत्नी रोमा पाण्डेलाई जापानको नागोया शहरको चुबु सेन्टा एयर बिमानस्थलमा प्रवासी नेपाली मंच (ओएनएफ) राष्ट्रीय…

टोकियो महानगरपालिकाको सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर

टोकियो,१३ फागुन । जापानमा नेपाली स्वास्थ्य चिकित्सकहरुहरुको सक्रियता र टोकियो महानगरपालिकाको सहयोगमा निःसुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म टोकियोको आसागयास्थित एभरेष्ट इन्टरनेशननल स्कुलमा…

युथ अवार्डबाट नेपाली युवा जिज्ञानकुमार थापा सम्मानित

जापान,१० फागुन । डेभलपमेन्ट एसोसियशन फर युथ लिडर्स नामक संस्थाले जापानमा रहेर सामाजिक काममा योगदान गरे वापत आठौ नेशनल युथ अवार्डबाट पहिलो पटक नेपाली युवा जिज्ञानकुमार थापालाई सम्मान गरेको छ ।
आठौ पटक…

याक्थुङ चुम्लुङ सेन्दाईको पहिलो अधिवेशन सम्पन्न

जापान,१० फागुन । किरात याक्थुङ चुम्लुङ सेन्दाई क्षेत्रीय कार्यसमिति जापानको पहिलो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।
मिती २०१७ फेब्रुवरी १९ आइतबारका दिन नेपाली खाजाघर सेन्दाईमा किरात याक्थुङ चुम्लुङ जापान…

कानागावा क्षेत्रका नेपाली समुदाय संगठित

टोकियो । जापानको राजधानी नजिकको शहर योकोहोमास्थित कानागावा क्षेत्रमा केहि महिनाअघि गठन भएको योकोहामा नेपाली ग्रुपलाई बृहत गर्दै कानागावा क्षेत्रलाई रहेका नेपालीहरु संगठित गरेको छ ।
बुधवार सम्पन्न एक बृहत…

एनआरएनए एसिया प्यासिफिक सम्मेलन मलेसियामा हुने

जापान,५ फागुन । सम्बृद्ध राष्ट्र निर्माणको लागि दक्ष जनशक्ति भन्ने मुल नाराका साथ गैर आवाशीय नेपाली संघ एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन मलेशियास्थित क्वालालाम्पुर शहरमा आयोजना हुने भएको छ ।

आगामी १८…

तामाङ घेदुङ साईप्रसको सोनाम ल्होछार सम्पन्न

साईप्रस,४ फागुन । नेपाल तामाङ घेदुङ साईप्रसको आयोजनामा “तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन ” भन्ने मुल नाराका साथ महा-मञ्जुश्री संम्वत २८५२सोनाम ल्होछार ‘ टे ‘ल्हो…

कबुल गरेको पैसा नदिनेलाई एनआरएनए जापानको रेड कार्ड

शान्त पहरी,टोकियो,३ फागुन । पैसा हुनेहरूको संगठन भनेर चिनिने संस्था ग़ैर-आवासिय नेपाली संघ (एनआरएनए) जापान च्याप्टरमा दिन्छु भनेर कबुल गरेको पैसा नदिनेलाई रेड कार्डको व्यवस्था गर्न लागेको छ ।
एनआरएनए जापानको…

शेर्पा संघले टोकियोमा ग्याल्बो ल्हाेसार मनाउने

जापान : शेर्पा संघ टाेकीयो जापानले शेर्पाहरुकोमहान चाड मे मो च्या लो (चरा वर्ष) २१४४ कोअवसरमा मार्ग ५ मा  ग्याल्बाे ल्हाेसार कार्यक्रम आयाेजना गर्ने भएको छ ।

निर्वाचन नभई संविधान संस्थागत हुन्न : नेता गैरे

टोकियो,१ फागुन । नेकपा एमालेका केन्द्रिय सदस्य युवा नेता तथा अनेरास्वबियुका पुर्ब अध्यक्ष ठाकुर गैरेले निर्वाचन गरेर मात्र संविधान संस्थागत गर्न सकिने बताउनु भएको छ ।

टोकियोमा फेब्रअरी १२ तारीख़…