Nepali date


मङ्लबार, भदौ ३, २०७६

प्रवास

प्रवास

हङकङको अध्यक्षमा दोस्रो कार्यकालको लागि गुरुङ पुन: विजयी

हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ अध्यक्षमा राधिका (टिका) गुरुङ विजयी हुनुभएको छ ।
आइतबार सम्पन्न सातौ अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्वाचीत हुनुभएको हो ।…

एनआरएनए जापान नागोयाको सातौं अधिवेशन सम्पन्न,संयोजकमा श्याम शितल चयन

नागोया । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान नागोयाको सातौं अधिवेशनबाट श्याम शितल सर्वसम्मत संयोजकमा चयन हुनुभएको छ ।

शनिवार नागोयामा भएको अधिवेशनले संयोजकमा श्याम शितल सहित सबै १२ सदस्यलाई सर्वसम्मत रुपमा…

जापानको फुकुओकामा ‘तीज धमाका-२०१९’ अगष्ट २३ मा हुने

सुर्य कुँवर,जापान । फुकुओका नेपाल सोसाईटीद्वारा आयोजित तीज धमाका २०१९ यहि अगस्त २३ मा हुने भएको छ ।

विगतका बर्षाहरुमा जस्तै यस वर्ष पनि फुकुओका नेपाल सोसाईटीले महिला हरुको महान…

एनआरएनए नागोयाको कार्य समिति सहमति बन्ने,यस्तो छ तयारी

कविकिरण न्यौपाने/नागोया ।

यतिवेला विश्वभर छरिएर रहेका नेपालीहरुलाई एनआरएनएको अधिवेशनले छपक्कै छेकेको छ। सवै उमेदवारहरु आफुले बाजी मार्न लागि परेका छन् । यसै क्रममा जापानको क्षेत्रिय समिति नागोयामा भने…

एनआरएनए जापानको युवा उपाध्यक्षमा नारायण खड्काले उम्मेद्वारी दिने

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको आगामी दुई वर्षें कार्यकाल २०१९-२१ का लागी यूबा उपाध्यक्ष पदमा नारायण खड्काले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

करिब १५ बर्ष पहिले अध्ययनका लागी…

एनआरएनए जापानको क्युस्युको संयोजकमा देवराज उप्रेती सर्वसम्मत

जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए)जापानको क्युस्यु क्षेत्रिय समितिको संयोजकमा देवराज उप्रेती सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

आईतबार क्युस्यु क्षेत्रीय कार्यसमितिको छैटौं अधिवेशनले संयोजकमा उप्रेती सहित सम्पूर्ण कार्यसमितिलाइ सर्वसम्मत…

जिपि कोईराला फाउन्डेशन जापान शाखाको कार्यसमिति घोषणा

टोकियो । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको नाममा कोईराला पुत्री सुजाता कोईराला केन्द्रीय अध्यक्ष रहेको जिपि कोईराला फाउन्डेशनको जापान शाखाको कार्यसमिति घोषणा गरिएको छ ।
जापानको टोकियोमा पत्रकार सम्मेलन आयोजना…

एनआरएनए एशिया प्यासिफिक सह-संयोजकमा कपिलदेब थापाको उम्मेद्वारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए एशिया प्यासिफिक सह–संयोजकमा कपिलदेब थापाले उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
बिगत ३२ बर्ष देखि जापानलाइ कर्मथलो बनाउदै जापान तथा नेपालमा लामो…

तमु धीं जापानको २३ औं रोधी साँझ तथा रजत जयन्ती तयारी टोकियोमा तीव्र

टोकियो । नेपाल तमु धिं जापानले आफ्नो स्थापनाकालको २५ औ साँठ गाठको उपलक्ष्यमा बिबिध साँस्कृतिक कार्यक्रम सहित रोधी साँझ २०१९ तथा रजत जयन्ति धी को उपध्याक्ष युक्तमान गुरुङको संयोजकतामा…

गोरखा समाज जापानको दोस्रो अधिवेशन सम्पन,अध्यक्षमा पुन: भट्टराई

टोकियो । बिभिन्न पेशा व्यवसाय शिलशिलामा जापान बस्दै आएका गोरखालीहरुले संस्था गोरखा समाज जापानको आईतवार टोकियोमा बनभोज कार्यक्रमको आयोजना तथा दोस्रो अधिवेशन सम्पन भएको छ ।

गोरखालीहरुको अपस्थितिमा नयाँ कार्यसमिति…

थकाली सेवा समिति जापानको बनभोज कार्यक्रम सम्पन्न

टोकियो । जापानमा १९९१ मा स्थापना भएको थकाली सेवा जापानले सद्भाव र भाईचराको लागी आयोजना गर्दै आईरहेको बनभोज (बरबिक्यु) जुलाई महिनाको १४ तारिक आईतबारको दिन तामागावा नदिको किनरमा भव्य…

एनआरएनए एशिया प्यासिफिक संयोजकमा पारसमणि पोखरेलको उम्मेद्वॉरी

जापान । एनआरएनए आइसीसीको अधिवेशनको मिति नजिकिदै जादा उमेदवारी घोषणा गर्ने क्रम र्पान शुरु भएको छ ।

उमेदवारी घोषणा संगै उमेदवारहरु प्रचार- प्रसारमा पनि जुटेका छन् । यसै क्रममा एनआरएनए…

एनआरएनए हङकङको अध्यक्षमा पुन: राधिका गुरूङ(टिका)ले उम्मेद्वारी दिने

हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए ) हङकङको अध्यक्षमा राधिका गुरूङ (टिका) ले उम्मदेवारी घोषणा गर्नुभएको छ ।
हाल अध्यक्ष रहनु भएको गुरूङले पुन:आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा…

गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा सुशिला राईको उम्मेद्वारी घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएन) (बेलायत) यूकेकी वर्तमान कार्यसमिति उपाध्यक्ष सुशिला राई अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नु भएको छ ।

आइतबार अल्डरसटमा आयोजित आफ्नो चुनावी घोषणासभामार्फत उनले उम्मेदवारी औपचारिक घोषणासहित…

एनआरएनए एसिया प्यासिफिक संयोजकमा अजिव गुरुङ ‘ओम’ले उम्मेद्धारी दिने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा अजिव गुरुङ ‘ओम’ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने भएका छन् ।
एनआरएनए जापानको अध्यक्ष भई सफल कार्यकाल सम्पन्न काम…