Nepali date


आइतवार, कार्तिक ३, २०७६

प्रवास

जापानमा नेपाली समाज एकता घोषणामैं सकस

टोकियो । नेपाली संघीय समाज जापान र अन्तराष्ट्रीय नेपाली समाजको औपचारिक एकता घोषणा कार्यक्रम बिवादमा परेको छ ।

अक्टूबर २० तारीख भोली टोक्यो रोधीमा हुने भनेको कार्यक्रम नेतृत्वको बिवादले गर्दा…

नेपाली समाज दक्षिण कोरियामा समायोजन सम्पन्न,अध्यक्षमा दर्पन गुरुङ

कोरिया । नेपाली संघीय समाज (नेफेसो) दक्षिण कोरिया र नेपाली अन्तर्राष्ट्रिय समाज दक्षिण कोरियाबिच समायोजन गरिएको छ ।

समायोजनपछि दर्पन गुरुङको अध्यक्षतामा ७३ सदस्यीय नेपाली समाज दक्षिण कोरिया समिति घोषणा…

जनजाति महासंघ क्यूसु जापानले गर्न लागेको भलिबल प्रतियोगिताको तयारी पुरा

फुकुओका । नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले अक्टोबर १२ फुकुओकाको हाकातामा आयोजना गर्न गईरहेको पहिलो रनिंग कप भlलबल प्रतियोगिता २०१९ को सम्पूर्ण तयारी पुरा छ…

एनआरएनएको अध्यक्षमा उम्मेद्धारी मनोनयन गर्न १० लाख शुल्क तिर्नु पर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उम्मेदवारी मनोनयनमा शुल्क तोकेको छ । आगामी अक्टोबरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा सकेसम्म कम उम्मेदवारी पार्ने योजनाका साथ अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार बन्न…

एनआरएनए दक्षिण कोरियाको उपाध्यक्ष पदमा संजिव राईले वाजी मार्दै

कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए)दक्षिण कोरियाको उपाध्यक्ष पदमा संजिव राईले उम्मेद्वारी दिने भएसंगै वाजी मार्ने भएका छन् ।

न्यू भिजन ग्रुप दक्षिण कोरियाको अध्यक्ष , उदयपुर सेवा समाज,एनआरएनए किम्हे…

एनआरएनए आईसीसी कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्धारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)सह-कोषाध्यक्ष सोम सापकोटाले आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा रहेर जिम्मेवारी पुरा गरेका सापकोटाले बांकी रहेका अधुरा योजना सम्पन्न…

गैरआवासीय नेपाली संघ मकाउको अध्यक्षमा गुरुङ विजयी

मकाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मकाउको अध्यक्षमा पूर्ण बहादुर गुरुङ व्जियी भएका छन् ।

एनआरएनए मकाउको छैटौँ महाधिवेशनमा ९ बुँदे घोषणा पत्रसहित आफ्नो उम्मेद्वारी दिएका तत्कालिन महासचिव गुरुङ अध्यक्षमा…

गैरआवसीय नेपाली संघ जापानको नवौं महाअधिवेशन तयारी पुरा

टोकियो । गैरआवसीय नेपाली संघ जापानको सेप्टेम्बर ६ तारिख शुक्रवार टोकियोको नाकानो जिरो हलमा दिवा १२:३० बाट आयोजना हुने नवौं राष्ट्रिय महाअधिवेसन तयारी पुरा भएको छ ।
महाधिवेसनमा २०१९/२१…

नेपालको आर्थिक समृद्धिका लागि गैरआवासीय एकैसुत्रमा बाँधिनु जरुरी : पन्त

पोर्चुगल । गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले नेपालको आर्थिक समृद्धिका लागि विदेशस्थित गैरआवासीय नेपाली एकैसुत्रमा बाँधिनुको विकल्प नभएको बताउनुभएको छ । गैरआवासीय नेपालीको सञ्जाललाई…

एनआरएनए जापानको अध्यक्षमा लामाको पुन: उम्मेद्धारी दर्ता

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा टासी वांग्दी लामाले पुन:अध्यक्षमा उम्मेदारी दिनुभएको छ ।
एक कार्यकाल पूर्ण रुपमा सफलतापूर्वक सम्पन्न गर्नुभएको लामाले जापानबासीको आग्रह र मागअनुसार…

सचिन श्रेष्ठद्धारा एनआरएनए जापानको सह-कोषाध्यक्ष पदमा उम्मेद्धारी

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको आगामी कार्यकालको लागि वर्तमान सदस्य सचिन श्रेष्ठले सह कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।
सधै झै तपाईहरुको साथ ,सपोर्ट र मायाको लागी फेरी…

नवलपुर समाज जापानले महिलाहरूलाई नि:शुल्क दर खुवाउने

जापान । हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर
नवलपुर समाज जापानले निशुल्क दर खुवाउने कार्यक्रम आयोजना गरेको छ ।
जापानमा बसोबास गर्नुहुने नवलपुरबासी लगायत सम्पूर्ण जापानबासी नेपाली महिलाहरूलाई…

एनआरएनएको सचिव पदमा यूरोप संयोजक बरुवालको उम्मेद्धारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए ) एनआरएन्ए आईसीसीको सचिव पदमा यूरोप संयोजक शिव कुमार बरुवालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आगामी अक्टोबरमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा…

हिक्मत थापाले एनआरएनए आईसीसीको उपाध्यक्षमा उम्मेद्वारी दिने

टोकियो । गैरआवासीय नेपाली संघका बर्तमान कोषाध्यक्ष हिक्मत थापाले बर्ष २०१९-२०२१ को लागि एनआरएन्ए आईसीसीको उपाध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ ।
संघमा सन २००७ देखि आबद्द थापा एनआरएनए…

राप्ती समाज जापानको तीज विशेष दरखाने कार्यक्रम सम्पन्न

टोकियो । राप्ती समाज जापानले आयोजना गरेको तीज विशेष कार्यक्रम अन्तर्गत दर खाने कार्यक्रम टोकियोमा सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान चाड तीजको अवसरपारी समाजले टोक्योको लाँलीगुराँस रेष्टुरेन्टमा…