Nepali date


सोमवार, चैत्र ४, २०७५

प्रवास

प्रवास

हाईड्रोपावर परियोजनामा लगानी गर्न गैरआवसीय नेपालीहरु उत्साहित

टोकियो । म्याग्दी ठुलो खोला हाईड्रोपावर परियोजनामा गैरआवसीय नेपालीहरु लगानी गर्न उत्साहित भएका छन ।
आइतवार टोकियोमा आयोजित एक समारोहमा लगानीको लागी उत्साहित भएका हुन ।
ग़ैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय…

कराँतेमा नेपालले जित्यो ऐतिहासिक २ पदक,एनआरएनए अध्यक्ष भट्टवाट भब्य सम्मान

टोकियो । नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले जापानमा ऐतिहासिक पदक जितेको छ ।

नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम…

जापानको फुकुओकामा नि:शुल्क स्वास्थ्य शिविर हुने,अग्रिम नाम टिपाउन आग्रह

जापान । नेपाल फेस्टिवल २०१९ मा नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबद्वारा दोश्रो निःशुल्क स्वास्थ्य जॉच तथा परामर्श शिविर हुने भएको छ ।

फुकुओका इस्टिच्युट अफ ओकुपेसन हेल्थको प्राबिधिकको बिशेष सहयोगमा…

एनआरएन अध्यक्ष भट्टको नेतृत्वमा जापानमा बिशेष कार्यक्रम,तयारी पुरा

टोकियो । गैरआवसीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टको नेतृत्वमा क्रमश: आईसिसि महासचिव डा.बद्रि केसी,प्रवक्ता भुषण घिमिरे,युवा संयोजक सुदन थापा,यशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा, उपसंयोजक पारसमणि पोखरेल…

कानागावा नेपाली कम्यूनिटीको अधिवेशन अप्रिल १४ मा हुने

टोकियो । जापानको कानागावा क्षेत्रमा रहेको नेपाली समुदायको हकहितको लागी दुई वर्षअघि स्थापना भएको कानागावा नेपाली कम्यूनिटीको अधिवेशन आउदो अप्रिल १४ तारीख हुने भएको छ ।
आज बुधवार संस्थाको…

प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवस जापानमा सम्पन्न

टोकियो । प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवस जापानमा मनाएका छन ।
नेपाल आदिवासी जनजाति महासंघ जापान शाखाको आयोजना र नेपाल मगर संघ जापानको सह-आयोजकमा शुभकामना…

कुलमान घिसिङलाई अमेरिकामा भव्य स्वागतसहित सम्मान

डिसी । नेपाल विद्युत प्राधिकरण प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकामा भव्य रुपमा स्वागत गरिएको छ । अमेरिकाको भ्रमणमा रहेका घिसिङलाई अमेरिकाको वाशिंगटन डिसीमा नेपाली समुदायले भव्य स्वागत गरेका…

नक्कली कागजात पेश गरेको आरोपमा नागोयाबाट दुई नेपाली पक्राऊ

जापान । भिसा नविकरणका लागि नक्कली कागजात पेश गरेको आरोपमा जापानको नागोयाबाट फेरि अर्का दुई नेपाली पक्राऊ परेका छन् ।
नक्कली कागजात पेश गरेको आरोपमा जापानको नागोयाको नेपाली रेस्टुरेन्ट…

आगलागी पीडितलाई तामाङ समाज मलेसियाको आर्थिक सहयोग

आर एन चौधरी थारु,मलेसिया । तामाङ समाज मलेसियाले चट्याङ लागेर घर जलेका आगलागी पीडित आर्थिक सहयोग प्रदान गरेको छ ।

२०७५ माघ महिना २६ गतेको दिन बिहान बर्षा भैइरहेको बेला…

जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको लागि १४ जना छनोट

टोकियो । आठौँ संस्करणको नेपाल जापान अध्यायन केन्द्र जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको तीव्रताको साथ तयारी अन्तिम चरणमा पुगेको छ ।

मार्च १७ तारिख आईतबार हुने जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको आयोजकहरुले…

जापानवाट दुई संगठनको भावपूर्ण श्रद्धाञ्जलि अर्पन

टोकियो । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित जापानको दुई संगठनलेले भावपूर्ण श्रद्धाञ्जलि अर्पन गरेको…

नक्कली सवारीचालक लाईसेन्स बनाउन सघाएको आरोपमा दुई नेपाली टोकियोमा पक्राउ

टोकियो । जापानमा नेपालको नक्कली सवारीचालक अनुमति पत्र बनाईदिएर जापानको सवारी चालक अनुमति पत्र लिन सघाएको आरोपमा जापान प्रहरीले दुईजना नेपालीलाई पक्राउ गरेको छ ।
जापानको टोकियो लगायत अन्य स्थानहरुमा…

दुखद खबर : भर्जिनियामा सडक दुर्घटनामा एक वृद्ध नेपालीको मृत्यु

अमेरिका । भर्जिनियाको लिजवर्ग पाइकमा भएको सडक दुर्घटनामा एक वृद्ध नेपालीको मृत्यु भएको छ । वासिङ्टन डिसी लिजवर्ग पाइकमा नजिक पैदल हिडिरहेको यात्रु ७२ वर्षीय चन्द्र भण्डारीलाई ठक्कर दिएर…

शेर्पा संघ तोचिगीको २१४६ औँ ग्याल्पो ल्होसार कार्यक्रम सम्पन्न

रेशम थामी,जापान । शेर्पा संघ क्षेत्रीय समिति तोचिगीको आयोजनामा २१४६ औँ ग्याल्पो ल्होसार जापानको तोचिगीमा धुमधामसाथ सम्पन्न गरेको छ ।

तोचिगी क्षेत्रमा रहेका शेर्पा तथा गैर शेर्पा नेपाली समुदायले शुभकामना…

परदेशी गायक सुर्य खड्काको ‘एयरपोर्ट काण्ड’सार्वजनिक

टोकियो । नेपाली लोक संगितलाई माया गर्ने चर्चित परदेशी गायक सुर्य खड्काले यसपाली नेपालको एयरपोर्टमा भएको नेपालीहरुको अपमानलाई समेटेका छन् ।

परदेशी गायकको रुपमा आफुलाई परिचित बनाएका खड्काको ‘एयरपोर्ट…