Nepali date


शुक्रबार, फाल्गुन १६, २०७६

पर्यटन/विकास

पर्यटन/विकास

पुनर्निर्माणको जिम्मा धुर्मुस-सुन्तलीलाई दिन पूर्वप्रधानमन्त्री नेपालको प्रस्ताव

काठमाडौं,११ वैशाख । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनर्निर्माणको जिम्मा धुर्मुस-सुन्तलीलाई दिन प्रस्ताव गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’ को विमोचन कार्यक्रममा नेता…

रानीपोखरीको पुनःनिर्माण काम आगामी जेठ १ गतेदेखि शुरु हुने

काठमाडौं,८ वैशाख । संघीय राजधानी काठमाडौंको मुटुमा रहेको रानीपोखरी आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ ।

पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै…

मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने

म्याग्दी,१३ चैत । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ।

नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा…

खोलाजति झोलामा र विजुली चोरी हुने अव सुन्न पर्दैन : मन्त्री पुन

काठमाडौं,६ चैत । ऊर्जामन्त्री वर्षमान पुनले कर्मचारीहरूको मिलेमतोमा खोलाजति झोलामा र विजुली चोरी हुने गरेको आरोपबाट मुक्त हुन भन्दै कर्मचारीहरूलाई आफ्नो मुहार सफा गर्न निर्देशन दिएका छन् ।

कर्मचारीकै मिलेमतोमा…

एप्पलले २०१८ मा तीनवटा नयाँ आइफोन रिलिज गर्ने

एजेन्सी : यो वर्ष सन् २०१८ मा एप्पलले तीनवटा नयाँ आइफोन रिलिज गर्ने दाबी गरिएको छ ।

केजिआई सेक्योरिटिजका विश्लेषक मिंग ची कुओले यस्तो दाबी गरेका हुन् । एप्पल सम्बन्धी…

चुनाव लड्न पुनर्निर्माण प्राधिकरणका सीईओ पोखरेलद्धारा राजीनामा

काठमाडौं,६ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । सरकारले नयाँ सीईओ नियुक्त गर्ने तयारी गरेको छ ।

पोखरेलले शनिबार राजीनामा दिएको स्वीकार गरे…

राजपत्रमा प्रकाशित सबै सूचना विद्युतीय हुने

काठमाडौँ, २६ भदौ । विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले मुलुकमा आर्थिक समृद्धि कायम गर्नका लागि पछिल्लो पटक विकास भएका प्रविधि र विज्ञानको क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ ।

नवनियुक्त मन्त्री…

अव विद्युत प्राधिकरणले ट्रान्सफरमर आफैँ उत्पादन गर्ने

काठमाडौँ,५ साउन । नेपाल विद्युत प्राधिकरणले ट्रान्सफरमर आफैँ उत्पादन गर्ने भएको छ।

प्राधिकरणले यस अघि स्वदेशी एवं विदेशी उत्पादकबाट ट्रान्सफरमर खरिद गर्दै आएको थियो। अहिले चालु मेन्टिनेन्स वर्कसपहरुलाई कम्पनीको स्वरुपमा…

सगरमाथा आधार शिविर र अन्नपूर्ण क्षेत्रमा निःशुल्क इन्टरनेट

काठमाडौं,२८ माघ । सरकारले विश्वको अग्लो शिखर सगरमाथा आधार शिविर र अन्नपूर्ण पदयात्रा क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले लुक्लाबाट सगरमाथा आधार शिविरसम्म र…