Nepali date


बिहिबार, माघ ९, २०७६

पर्यटन/विकास

पर्यटन/विकास

नेपालको पहिलो बहु-प्रतीक्षित कलंकी अण्डरपास सञ्चालनमा

काठमाडौं,२ भदौ । नेपालको पहिलो एवं बहु प्रतीक्षित कलंकी अण्डरपास सञ्चालनमा आएको छ । अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलंकीमा कम जाम हुने विश्वास गरिएको…

जनकपुर-जयनगर ब्रोडगेज रेलमार्गको सफल परीक्षण

काठमाडौँ,२४ साउन । जनकपुर-जयनगर ब्रोडगेज रेलमागको परीक्षण सुरु भएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको छ ।

अब बाँकी खण्डमा पनि कम्पनीले…

५ वर्षभित्रै २५ लाख पर्यटक पुर्‍याउने मन्त्री अधिकारीको घोषणा

काठमाडौं,१८ साउन । संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो ५ वर्षे कार्यदिशा सार्वजनिक गरेको छ ।
कार्यदिशामा वाषिर्क पर्यटक आवागनलाई आगामी ५ वर्षभित्रै २५ लाख पुर्‍याउने देखि निगगढ विमानस्थलको…

चौतर्फी विरोध भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता

काठमाडौं,१० साउन । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।

इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको…

प्राविधिक शिक्षाका लागि आकर्षण बढ्दो

चितवन : छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुन थालेकाले प्राविधिक शिक्षाको आकर्षण बढ्दै गएको छ । विद्यार्थीको आकर्षण बढेसँगै प्राविधिक शिक्षा पढाउने कलेजहरुको संख्या पनि जिल्लामा थपिँदै…

एप्पलले तिनवटा नयाँ आइफोन लञ्च गर्दै ,चारवटा क्यामरा

एजेन्सी । एप्पल कम्पनीले यो वर्ष तिनवटा नयाँ आइफोन लञ्च गर्नेवाला छ ।

दोश्रो पुस्ताको आइफोन एक्स सँगै, एक्स प्लस तथा एलसिडी डिस्प्लेयुक्त ६।१ इन्चको अर्को एक आइफोन एप्पलले बजारमा…

छुटेका र चित्त नबुझेका भूकम्पपीडितलाई पुन: ३५ दिनभित्र सम्पर्क गर्न आग्रह

काठमाडौं,२ असार । घर भत्किएर पनि लाभग्राहीको सूचीमा नपरेको गुनासोपछि प्राधिकरणले त्यस्ता पीडितहरुलाई गुनासो गर्न समय दिएको थियो ।

आवास अनुदान पाउनबाट बञ्चित १२ जिल्लाका १८ हजार ५ सय ७८ भूकम्पपीडित…

चीनमा १२ जना नेपाली इन्जिनियरले रेल प्राविधिक तालिम लिदैं

काठमाडौं,६ जेठ । नेपाली १२ जना इन्जिनियरको टोलीलाई चीनले रेल प्राविधिक तालिम दिन सुरु गरेको छ ।

रेल विभागमार्फत १२ जना इन्जिनियरको टोली अहिले चीनमा तालिम लिँदैछ । एक हप्ताअघि चीन…

घरमा बसेर मोवाइलबाटै राजश्व तिर्न सकिने

काठमाडौं,१३ वैशाख। अब घरमा बसी-बसी मोवाइल वा कम्प्युटरबाटै सरकारलाई राजश्व तिर्न सकिने भएको छ । सरकारले करदाताले आफ्नो बैंक खाताबाट विद्युतीय माध्यममार्फत राजश्व तिर्न सक्ने प्रणालीको सुरुआत गरेको हो…

पुनर्निर्माणको जिम्मा धुर्मुस-सुन्तलीलाई दिन पूर्वप्रधानमन्त्री नेपालको प्रस्ताव

काठमाडौं,११ वैशाख । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनर्निर्माणको जिम्मा धुर्मुस-सुन्तलीलाई दिन प्रस्ताव गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’ को विमोचन कार्यक्रममा नेता…

रानीपोखरीको पुनःनिर्माण काम आगामी जेठ १ गतेदेखि शुरु हुने

काठमाडौं,८ वैशाख । संघीय राजधानी काठमाडौंको मुटुमा रहेको रानीपोखरी आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने भएको छ ।

पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै…

मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने

म्याग्दी,१३ चैत । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ।

नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा…

खोलाजति झोलामा र विजुली चोरी हुने अव सुन्न पर्दैन : मन्त्री पुन

काठमाडौं,६ चैत । ऊर्जामन्त्री वर्षमान पुनले कर्मचारीहरूको मिलेमतोमा खोलाजति झोलामा र विजुली चोरी हुने गरेको आरोपबाट मुक्त हुन भन्दै कर्मचारीहरूलाई आफ्नो मुहार सफा गर्न निर्देशन दिएका छन् ।

कर्मचारीकै मिलेमतोमा…

एप्पलले २०१८ मा तीनवटा नयाँ आइफोन रिलिज गर्ने

एजेन्सी : यो वर्ष सन् २०१८ मा एप्पलले तीनवटा नयाँ आइफोन रिलिज गर्ने दाबी गरिएको छ ।

केजिआई सेक्योरिटिजका विश्लेषक मिंग ची कुओले यस्तो दाबी गरेका हुन् । एप्पल सम्बन्धी…

चुनाव लड्न पुनर्निर्माण प्राधिकरणका सीईओ पोखरेलद्धारा राजीनामा

काठमाडौं,६ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी (सीईओ) गोविन्दराज पोखरेलले राजीनामा दिएका छन् । सरकारले नयाँ सीईओ नियुक्त गर्ने तयारी गरेको छ ।

पोखरेलले शनिबार राजीनामा दिएको स्वीकार गरे…