Nepali date


शनिबार, भदौ ७, २०७६

पर्यटन/विकास

पर्यटन/विकास

मन्थलीमा रामेछाप कृषि पर्यटन तथा औद्योगितक व्यापार मेला हुने

कैलाश केसी,मंथली ।
रामेछापको सदरमुकाम मन्थलीमा प्रथम ऐतिहासिक रामेछाप कृषि पर्यटन तथा औद्योगितक व्यापार मेला २०७५ हुने भएको छ । मन्थली नगरपालिकाको आयोजना तथा सामाजिक सशक्तिकरण नेपालको सह-आयोजना एवं…

रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

बेझाड । रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।

वनैभरि राताम्य…

दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ । सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४…

देउवा र पौडेल लगाएतका कांग्रेस नेताहरु स्नान गरेपछि भने,पर्यटकीय सम्भावना छ

म्याग्दी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताहरुले बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक तातोपानीमा स्नान गरेका छन् ।

शनिबार हेलिकप्टर मार्फत तातोपानी…

प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य

चौतारा । रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका…

घोडाघोडीमा पर्यटकको सङ्ख्यामा कमी

घोडाघोडी । विश्व सिमसार क्षेत्रमा सूचीकृत रहेकोे कैलालीको घोडाघोडी ताल क्षेत्रमा पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

करीब १३८ हेक्टर क्षेत्रफलमा रहेको सो ताल क्षेत्रको सरसफाइ तथा भौतिक संरचनाको उचित…

पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने अब भुपरिवेष्ठित युग समाप्त

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल पूर्ण भुपरिवेष्ठित नरहेको बताउनू भएको छ ।

बिहिबार ललितपुरस्थित एकान्तकुनामा पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री भने, “अब भुपरिवेष्ठित युग समाप्त गरेर जलमार्गबाट…

नेपाल–भारत सीमा क्षेत्र त्रिवेणीघाटसम्म जलमार्ग तयार हुने

नयाँ दिल्ली । भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ । भारत भ्रमणमा रहनु…

हिमापात र बर्षात् भएपछि काठमाडौँमा अत्यधिक चिसो

काठमाडौँ । संघीय राजधानी काठमाडौँका अग्ला डाँडाकाँडा हिउँले सेताम्ये भएका छन् ।

बिहीबारदेखि परेको लगातारको झरीले लामो समयपछि आइतवार १८ सय मिटरको उचाईसम्म हिमपात भएको हो ।
लगातारको बर्षातपछि भएको…

रानीपोखरी पुनर्निमाणको जिम्मा प्राधिकरणलाई दिने सरकारको निर्णय

काठमाडौं । सरकारले रानीपोखरी पुनर्निमाणको जिम्मेवारी राष्ट्रिय पुनर्निमाण प्राधिकरणलाई प्रदान गरेको छ । माघ १४ गतेको मन्त्रिपरिषद्को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको…

पर्यटकीय क्षेत्र शैलुङमा हिउँ खेल्न आउनेको संख्या बढ्यो

रामेछाप,कैलाश खत्री ।
रामेछाप र दोलखाको सिमावर्ती क्षेत्रमा पर्ने शैलुङमा परेको हिउँ खेल्न आउनेहरुको संख्या यो वर्ष बढेको छ । माघ महिनाको १० गतेदेखि हिउँ परेपछि शैलुङ आउने पर्यटकको…

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यका यात्रुलाई टिकटमा छुट दिने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ ।

निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन…

हिमपात भएर चिसो बढेपछि जनजीवन प्रभावित,कृषक खुसी

काठमाडौं । देश भर चिसो र पानी परेर उच्च पहाडी क्षेत्रमा हिमपात भएर चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

यद्यपि हिमपातले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी छन् ।

हिमपातकै…

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माण गर्दै,डिपिआरको लागि बोलपत्र आह्वान

काठमाडौँ । सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी मेट्रो रेल निर्माण गर्ने भएको छ । कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पार्न भौतिक…

मेलम्ची आयोजनाको बाँकी काम नेपाली सेनालाई दिने तयारी

काठमाडौं । इटालियन ठेकेदार कम्पनी सीएमसीले काम छाडेर हिँडेपछि सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिने तयारी थालेको थालेको छ ।
यद्यपि कानुनी प्रक्रिया पूरा गर्न भने केही…