Nepali date


मङ्लबार, भदौ ३, २०७६

पर्यटन/विकास

पर्यटन/विकास

अमृत र स्मृतीले संचालनमा ल्याए शैलुङ रोधी घर

भक्तपुर । गायक अमृत खाती तथा गायिका स्मृती गौतमले काठमाण्डौको जडीवुटीमा शैलुङ रोधी घर संचालनमा ल्याएका छन् ।

आईतवारबाट सञ्चालनमा आएको रोधी घरले नेपाली लोकसंस्कृतिको जगेर्ना गर्नुका साथै नयाँ परिकारका…

एनआरएनएको नेतृत्वमा निर्माणाधीन लाप्राक बस्ती हस्तान्तरणको अन्तिम तयारीमा

लाप्राक । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा जुटेको छ । गैरआवासीय नेपाली संघले सञ्चालन गरेको गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको…

पोखरा विमानस्थलको रन-वे निर्माणको काम सकियो,तोकिएको समयभन्दा पहिले नै निर्माण

पोखरा । राष्ट्रिय गौरबको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे निर्माणको काम सकिएको छ । यो सँगै पोखरा विमानस्थल तोकिएको समयभन्दा पहिले नै निर्माण हुने पक्का भएको छ ।

नेपाल…

रामेछापको सुनापती डाँडाबाट प्याराग्लाइडिङ उडान गर्न अध्ययन सुरु

रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकाको सुनापती डाँडाबाट अब प्याराग्लाइडिङ उडान हुने भएको छ । पर्यटकी क्षेत्र सुनापती डाँडाबाट प्याराग्लाइडिङ उडान गर्नको लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढेको हो…

दोलालघाट पर्यटन बृहत् महोत्सव सुरु

काभ्रे । काभ्रेको दोलालघाटमा भुम्लु बृहत् पर्यटन मेला,दोलालघाट महोत्सव ३ हुने भएको छ । स्थानिय कला सँस्कृति तथा पर्यटन प्रबद्र्धन केन्द्रित महोत्सव मेला अाजबाट सुरु भएको छ ।
महोत्सव मुख्यत…

नेपाल एयरलाइन्सले जापानको ओशाकामा आगामी जुलाई ४ देखि उडान भर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापान उडान सुनिश्चित भएको छ।

जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएको निगमले…

कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदसँग आज सिंहदरबारमा भएको अन्तक्र्रियामा उहाँले गतबर्षको बजेट विनियोजनमा…

हुम्ला सदरमुकाममा हिमपात, एसइई परीक्षार्थी समस्यामा

हुम्ला । यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई…

दैलेखको आकाशमा प्याराग्लाइडिङ

दैलेख । दैलेखको आकाशमा प्याराग्लाइडिङ उडेको देखेपछि ६५ वर्षे जैमल नेपालीले भन्नुभयो, ‘‘मान्छे पनि चिल जस्ता भएर उड्न थाले ।’’ आफूहरुले सुर्खेतबाट नूनको डोको बोकेर १५ दिन लगाएर दैलेख…

गुल्मी झल्काउनी मौलिक गीत “गुल्मी“सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गीत-सङ्गीत सामाज परिबर्तन एबम बिकासको एक शुत्रधार हो जहाँ हरेक गतिविधिलाई समधुर माध्यमबाट पर्दामा उतारिन्छ।गाउँ-ठाउको ससस्कृती-परम्परा एबम सुन्दर नगरिलाइ चिनाउने उत्कृष्ट माध्यम पनि गीतका चटिला शब्द नै…

लगानी सम्मेलनको तयारी तिव्र, चिनिया लगानीकर्ताको चाप बढ्यो

काठमाडौँ । विदेशी लगानीकर्तालाई नेपालमा लगानी आकर्षण गर्ने उद्देश्यले यही चैत १५ र १६ गते नेपाल लगानी सम्मेलन आयोजना हुदैछ । सम्मेलनको अन्तिम तयारी भइरहेको छ । सम्मेलनलाई भब्य…

पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना

दाङ। दाङको बबई गाउँपालिका–५ मा पर्ने झरना यतिखेर पर्यटकको मुख्य आकर्षण केन्द्र बन्न पुगेको छ । तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करीब…

कर्णालीको समृद्धिको आधार, जलविद्युत्, जडिबुटि र पर्यटन

काठमाडौं । कला–संस्कृति,सभ्यता र प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि कर्णालीको परिचय गरिब,  अशिक्षित, अभाव अनि विकटको रूपमा छ । परम्परागत परिचय बदल्नका लागि कर्णालीसँग सम्भावना भने प्रसस्तै छ ।

भएका…

सिञ्जा सभ्यता गुरुयोजना अलपत्र, ऐतिहासिक पर्यटकीयस्थल सङ्कटमा

खलङ्गा । नेपाली भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यताको क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनालाई बेवास्ता गरिएको स्थानीयले गुनासो गरेका छन् ।

जुम्ला सामाजिक…

नागोयामा पहिलो पटक नेपाल फेष्टिबल हुने,पोखरेलको संयोजकत्वमा मूलआयोजक समिति गठन

जापान । जापानको टोकियो पछि नागोयामा पनि धेरै नेपालीको चहलपहल छ,नागोयामा नेपालीको प्रवेशको संख्या बढ्दो छ ।
यसै बीच टोकियोमा बिगत केहि बर्ष देखि निरन्तर गर्दै आइरहेको नेपाल फेष्टिबल…