Nepali date


शुक्रबार, माघ १०, २०७६

पर्यटन/विकास

पर्यटन/विकास

नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न सहयोग गर्नुस : मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिन नेपालस्थित ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह…

नेपाली युवाहरुद्धारा जापानमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै

टोकियो । यूर्थ कर्पोरेशन नामक एक सस्थाले २८ तारिख जापानको राजधानी टोकियोको सिन्जुकु स्टेशनमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्दै जापानीज लगायत अन्य देशका नागरिकहरूलाई नेपाल भ्रमण…

रंगशालाबाट भ्रमण वर्ष २०२० शुभारम्भ हुने,पर्यटकलाई ‘सरप्राइज’

काठमाडौँ । भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुंगो लागेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको…

नेपालगञ्ज विमानस्थललाई अत्याधुनिक बनाउँछौँ : मन्त्री भट्टराई

नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी पाँच वर्षभित्र नेपालगञ्ज विमानस्थललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाइने बताउनुभएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको २८ औँ साधारणसभाको आज…

ठमेल विकास परिषद्को नेतृत्वमा काठमाडौँको ठमेल क्षेत्रमा अनुगमन

 

काठमाडौँ । नेपालको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ठमेल विकास परिषद्को नेतृत्वमा काठमाडौको ठमेल क्षेत्रमा अनुगमन गरिएको छ ।

ठमेल क्षेत्रलाई सुन्दर र सुरक्षित बनाउन आईतबार राती ठमेल…

पोखरा र भरतपुरबीच पर्यटन प्रवद्र्धन समझदारी

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका र प्रदेश नं ३ को भरतपुर महानगरपालिकाबीच पर्यटन प्रवद्र्धनका लागि द्विपक्षीय समझदारी गरिएको छ।

पोखराका नगर प्रमुख मानबहादुर जिसी र भरतुपरका नगर प्रमुख…

जाजरकोटका सबै टावर निर्माण गर्ने सहमति

जाजरकोट । तोकिएको मितिमा नेपाल टेलिकमका टावर निर्माण नगर्ने भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधिबीच माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको छ।

सात वटा स्थानीय तहका सरकार…

चितवनको सिन्ती झरनामा पर्यटकको घुइँचो

भरतपुर । चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड छ।

पाँच वर्षअघिसम्म खासै चर्चामा…

पर्यटक भन्छन : ‘सडक बनाऊ तर पदमार्ग नमास’

गलेश्वर । नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।

विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन…

होटल व्यवसायी संघ रामेछापको अध्यक्षमा पुन: शेखरमान श्रेष्ठ चयन

रामेछाप । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ रामेछापको अध्यक्षमा फेरी पनि शेखरमान श्रेष्ठ चयन भएका छन् । शुक्रबार सदरमुकाम मन्थलीमा भएको संघको प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले एस.एस.एभरग्रीन…

जापानमा दुईदिने नेपाल फेष्टिवलको तयारी तिब्र,नेपाल भ्रमण बर्ष २०२० को प्रचारमा जापानी निकाय सक्रिय

गुन्मा । जापानको गुन्माकेनमा हुन लागेको पहिलो नेपाल फेस्टिवल गुन्मा २०१९ भव्य रुपमा सफल बनाउन आयोजक नेपाली साझा समाज सहित जापानको सरकारी निकायले प्रचार र व्यवस्थापनमा तिब्रता दिएको छ…