Nepali date


आइतवार, अशोज ५, २०७६

पर्यटन/विकास

पर्यटन/विकास

होटल व्यवसायी संघ रामेछापको अध्यक्षमा पुन: शेखरमान श्रेष्ठ चयन

रामेछाप । रामेछाप होटल तथा पर्यटन व्यवसायी संघ रामेछापको अध्यक्षमा फेरी पनि शेखरमान श्रेष्ठ चयन भएका छन् । शुक्रबार सदरमुकाम मन्थलीमा भएको संघको प्रथम अधिवेशन तथा दोस्रो साधारणसभाले एस.एस.एभरग्रीन…

जापानमा दुईदिने नेपाल फेष्टिवलको तयारी तिब्र,नेपाल भ्रमण बर्ष २०२० को प्रचारमा जापानी निकाय सक्रिय

गुन्मा । जापानको गुन्माकेनमा हुन लागेको पहिलो नेपाल फेस्टिवल गुन्मा २०१९ भव्य रुपमा सफल बनाउन आयोजक नेपाली साझा समाज सहित जापानको सरकारी निकायले प्रचार र व्यवस्थापनमा तिब्रता दिएको छ…

‘सूर्य इन्टरनेशनल अवार्ड’ दोस्रो शृंखलाको राजधानीमा घोषणा

टोकियो । जापानको टोकियोमा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड’ दोस्रो शृंखलाको राजधानी काठमाडौंमा घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अवार्ड आयोजक सुर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष बासुदेव लामिछानेले…

टोकियोमा धादिङ् समाज जापानको‘तीज धमाका तथा दरखाने’कार्यक्रम सम्पन्न

टोकियो । धादिङ् समाज जापानले आयोजना गरेको ‘तीज धमाका तथा दरखाने कार्यक्रम २०१९’ भव्यरुपमा सम्पन्न भएको छ ।

शनिबार टोकियोको सिनओकुबोस्थित रोधी घरमा आयोजित कार्यक्रमलाई २ खण्डमा प्रस्तुत गरिएको थियो,…

घर टहरा भत्काएको विरोधमा नगरकोट बन्द

भक्तपुर । चाँगुनारायण नगरपालिका र जिल्ला वन कार्यालयले नगरकोटका घर टहरा भत्काएको विरोधमा आज स्थानीय साना तथा मझौला व्यवसायी समूहले नगरकोट बन्द गराएका छन्। व्यवसायीहरूले कुसुम सामुदायिक वन अतिक्रमण…

सुनकोशी नदिमा पक्की पुल संचालनमा आएसंगै शैलुङ क्षेत्रमा नियमित वस सेवा सुरु

कैलाश खत्री,रामेछाप ।
रामेछापको पश्चिमी दोरम्वा गाउँपालिका वडा नम्वर १ डडुवाको राजभिर भन्ने ठाउँसम्म सिधा यात्रुवाहक वस सेवा संचालनमा आएको छ । रामेछाप र सिन्धुलीको सिमावर्ती क्षेत्र खैरेनिघाटस्थित सुनकोशी नदिमा…

मन्थली माथिको खुला पहाडमा वृक्षारोपण महाअभियान सुरु

रामेछाप, कैलाश खत्री ।
रामेछापको सदरमुकाम मन्थली स्थित बसपार्क माथिको खुला पहाडमा वृक्षारोपण गरिएको छ । सोमबार रामेछापमा क्रियाशिल सामाुदायिक संस्थाहरुको पहलमा वृक्षारोपण गरिएको हो ।

सामुदायिक विकास समाज…

जापानको अग्लो हिमाल फुजि माउन्टेन आरोहणको विशेष तयारी

टोकियो । जापानको अग्लो हिमाल फुजि माउन्टेन आरोहणको विशेष तयारी थालेको छ ।
जापानकै सबभन्दा अग्लो हिमाल फुजि माउन्टेन ३७७६ मी आरोहण गर्न तयारी थालेको हो ।
फुजि माउन्टेन…

अनावश्यक इमेल आफैं यसरी गर्नुहोस् डिलिट,सेटिङ्ग गर्ने तरिकासहित

एजेन्सी । जिमेल अहिले सबैभन्दा धेरै प्रयोगकर्ता भएको गुगलको इमेल सेवा हो । जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यस्ता कैयन् फिचरहरु उपलब्ध गराउँदै आएको छ, जसका बारेमा धेरै सामान्य प्रयोगकर्ताहरुलाई…

लमजुङको गाउँसहर–पुरानोकोट क्षेत्रमा अन्तराष्ट्रियस्तरको फिल्मसिटी बन्ने

बेंसीसहर । लमजुङको बेंसीसहर नगरपालिकाको गाउँसहर–पुरानोकोट क्षेत्रमा अन्तराष्ट्रिय(हलिउड)स्तरको फिल्मसिटी बन्ने निश्चित भएको छ ।

काठमाडौंमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा मंगलबार फिल्मसिटी निर्माणका लागि स्काई ईन्टरटेन्मेन्ट ईन्भेष्टमेन्ट प्रालिका…

बाढीले बगाएको पुल २० दिनभित्र पुननिर्माण गर्न मुख्यमन्त्री गुरुङ्को निर्देशन

पोखरा । लमजुङ र मनाङको सिमाना म्यार्दी खोलामा ८ असारमा आएको बाढीले बगाएको मोटरेवल पुल २० दिनभित्र पुननिर्माण गरिने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई जिल्लाको सडक…

रामेछाप जिल्लाकै पहिलो नमुना बस्ति दोरम्बाको गुन्सालमा निर्माण हुँदै

मन्थली । रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ५ गुन्सालमा ३५ घरलाई भूकम्पले भग्नावशेषमा परिणत गरिदिएपछि अहिले रामेछाप जिल्लाकै पहिलो नमुना बस्ति दोरम्बाको गुन्सालमा निर्माण हुन लागेको छ ।
मनमोहक…

जिल्ला प्रहरी कार्यालय परिषरमा वृक्षारोपन

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । शनिबार मन्थली नगरपालिका वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय रामेछापको कम्पाउण्ड एरियामा…

प्रधानमन्त्री रोजगार कार्यक्रम: शैलुङको सडकमा सोलिङ हालेर नमुना काम

चरिकोट । दोलखा जिल्लाको शैलुङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभाव उल्लेख्य देखिएको छ । गाउँपालिका अध्यक्ष भरत दुलालले आफ्नो पालिकामा आएको रकम जनतामा खुसी भर्ने माध्यम बनाउने योजनाका साथ…

दोरम्बा गाउँपालिकाको नाम ‘दोरम्बा सैलुङ’ राख्ने गाउँ सभाको निर्णय

मन्थली । रामेछापको दोरम्बा गाउँपालिकाको नाम फेरिएको छ । दोरम्बा गाउँपालिकाको गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गर्दै ‘दोरम्बा सैलुङ’ राख्ने निर्णय गरेको हो ।

ऐतिहासिक स्थल दोरम्बाबाट गाउँपालिकाको नाम दोरम्बा…