Nepali date


मङ्लबार, भदौ ३, २०७६

जापान बिशेष

कोरियामा स्वास्थ्य सचेतना तथा तनाब ब्यबस्थापन कार्यक्रम सम्पन्न

सोलु,१८ माघ । कोरियाको किम्हेमा सफल कार्यक्रम पश्चात आज सोमवार दोस्रो चरण अन्तरगत कोरियास्थित सोउलको नेपाल हाउसमा नेपाली राजदुताबास कोरिया र नेपाल सम्पर्क समितिद्वारा आयोजित मानशिक स्वास्थ्य सचेतना तथा तनाब…

कांग्रेसी युवाहरूद्वारा जनसम्पर्क समिति जापानमा बिद्रोह

जापान । नेपाली जनसम्पर्क समीति जापानको आधिकतम क्रियाशील सदस्यहरूको उपस्थिति एक चूनाब गराउने तटस्थ समीति गठन गर्ने निर्णय गरेको छ  । उक्त समीतिमा निम्न अनूसार पदाधिकारिहरु रहनूहुनेछ ।
तटस्थ समीति :-
तटस्थ…

सीएस कर्पोरेशनद्वारा आयोजित फ़्री सेमिनार भव्य रुपमा सम्पन्न

टोकियो,१६ माघ । जापानमा सेनमोन गाक्को सकेको अथवा नेपालबाटै ब्यचलर् पास गरेर आउनुहुने विद्यार्थीहरुका लागी सीएस कर्पोरेशन जापानद्वारा आयोजित फ़्री सेमिनार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
आज जनवरी…

जापानमा एक जना नेपाली कुकले झुण्डिएर गरे आत्महत्या

टोकियो,१६ माघ । जापानको खानागावा केनको योकोहामा नजिक एक जना कुकले झुण्डिएर आत्महत्या गरेका छन ।
आइतवार बर्ष ३३ का संजय खत्रीले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको हो ।
अमरपुरी ८…

जापानको सेन्दाईमा संयुक्त लोसार साँझ

जापान,१६ माघ । नया बर्षको रुपमा मानिने लोसार यस बर्ष जापानको सेन्दाईमा रहेका शेर्पा, तामाड० र गुरूड० लगाएतको आदिवासी जनजाति समुदायले संयुक्त लोसार साँझ मनाउने भएका छन् ।
आज आइएतवार…

श्रेष्ठको निरन्तर संगीत यात्रा

जापान । सानो उमेरदेखी गीतसंगीतको पारखी संगीतकार मोया श्रेष्ठले खानागावा केनमा भोकल प्रतियोगितामा तितृय स्थान आउन सफल भएका छन । काठ्माण्डौ वानेश्वर निवासी श्रेष्ठ यस अगि नेपालमा एल्बम निकाली…

जापानको चार शहरमा दोस्रो साकुरा नाईट हुँदै

टोकियो,१५ माघ । जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको अवसरमा प्रवासी नेपालीहरु माझ सुर्य कर्पोरेसनद्वारा ”साकुरा नाईट २ जापान ” नामक देशभर यस बर्ष पनि बृहत् सांस्कृतिक कार्यक्रम…

कोरियाबाट पौडेलले भने सहमतिमा चुनावको मिति घोषणा

सोल,१५ माघ ।  कांग्रेस नेता रामचन्द्र पौडेलले कोरियाबाट फर्कनसाथ चुनावको मिति घोषणा गर्ने सहमति जुटाउन अभियान थाल्ने बताए । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले शुक्रबार सोलमा आयोजित अन्तरक्रिया कार्यक्रममा…

ल्होछारमा आमालाई परदेशबाट छोराको मार्मिक पत्र

पूजनीय आमा,
साष्टांग दण्डवत ।

-समुन्दपारी यो बिरानो शहर बाट आजसम्म कुशल रहेको अवगत गराउदै त्यहाँ तपाईलाई पनि कुशल मंगलै होला भनी आशा लिएको छु । खै आमा किन किन आज मलाई…