Nepali date


मङ्लबार, भदौ ३, २०७६

जापान बिशेष

एनआरएनए जापान कान्तोको उम्मेद्वारको नामावली प्रकाशन,अध्यक्षमा ३ जनाको दावी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको कान्तो क्षेत्रीय समितिको नेतृत्वको लागी उम्मेद्वारको नामावली प्रकाशन भएको छ ।

आगामी कार्यकालको लागी अध्यक्षमा ३ जनाको दावी परेको छ । संघको छैटौ अधिवेशन…

एनआरएनए जापानको नवौं अधिवेशन आगामी सेप्टेम्बर ६ तारिख हुने

शान्त पहरी,टोकियो । गैरआवसीय नेपाली संघ ‘एनआरएनए’ जापानको नवौं अधिवेशन आगामी सेप्टेम्वर ६ मा हुने भएको छ ।

नयॉ नेतृत्व चयनको लागि हुने अधिवेशन आज मंगलवार एक प्रेस विज्ञप्ति प्रकाशन…

एनआरएनए जापानको नागोयाको संयोजक पदमा अर्जुन केसीको उम्मेद्वारी

नागोया । ग़ैरआवासीय नेपाली संघ(एनआरएनए)को अधिबेशनको लहर चलेको छ । क्षेत्र देखि एनसीसी हुदै अन्तराष्ट्रिय कमिटी सम्मको अधिबेशन क्रमिक रुपमा घोषणा हुदै छन ।
यसै संघारमा एनआरएनए जापानको क्षेत्रीय…

एनआरएनए जापान नागोया क्षेत्रको संयोजकमा श्याम सितलको उम्मेद्वारी

नागोया । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापान क्षेत्रीय समिति तोकाई (नागोया)का वर्तमान सचीव तथा धादिङ समाज जापानका सल्लाहकार श्याम शितलले एनआरएनए जापान क्षेत्रीय समिति तोकाईको संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्…

नेपालमा लगानी गर्ने वारे जापान नेपाल सोसाईटीको छलफल सम्पन्न

टोकियो । नेपाल जापानविच रहेको एेतिहासिक सम्बन्धलाई जनस्तरमा पुर्याउन गठन भएको जापान नेपाल फ़्रेण्डशिप सोसाईटीको हालै सम्पन्न बैठकले जापानिज नयॉ शताब्दी रेईवाको धोषणसगै नयॉ वर्षको योजनाहरु तय गरेको छ…

दोस्रो मैत्रीपूर्ण खुल्ला रनिङ पुरुष भलिबल प्रतियोगिता जापानमा हुने

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।

आगमी सेक्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिता…

एनआरएन जापान कान्तो क्षेत्रको निर्वाचन आचारसंहिता सार्वजनिक

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएन) जापान कान्तो क्षेत्र निर्वाचन (२०१९-२०२१) का लागि नयाँ नेतृत्व् चयनका लागि हुने निर्वाचनको आचारसंहिता प्रकाशित भएको छ ।
गत बुधवार निर्वाचन समितिका संयोजक…

जापानमा एक नेपाली युवाको हृदयघातको कारण निधन

जापान । जापानमा एक नेपाली युवाको हृदयघातको कारण निधन भएको छ ।
नेपाल बाग्लुङ जिल्ला गल्कोटका ४० बर्षिय भविलाल घर्तीको हृदयघातका कारण शनिवार मृत्यु भएको हो ।

तीन बर्षअघि मात्र रोजगारीको…

कार्यालय खर्च कटौती गरी एनआरएन जापानले ५० जना जेहेन्दार बिधार्थीलाई नेपालमा छात्रवृति दिने

टोकियो । ग़ैरआवासीय नेपाली संघ (एनआरएनए)जापान २०१७-१९ कार्यसमितिले आफ्नो कार्यलय खर्च कटौती गरी नेपालका बिभिन्न दुर्गम जिल्लाका ५० जना गरीब तथा जेहेन्दार बिध्यार्थीका लागी छात्रवृति प्रदान गर्ने भएको छ।
एनसीसी…

एनआरएनए जापान चिवा क्षेत्रको पहिलो अधिवेसन जुलाई २७ मा हुने

टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान चिवा तदर्थ समितिको पहिलो अधिवेसन जुलाई २७ तारिख हुने भएको छ ।
समितिको यहि २०१९जुन ३० तारिख बसेको बैठकले सो निर्णय गरेको…

संस्थाको उद्देश्यभन्दा फरक गतिबिधि नगर्न एनआरएनए जापानको अपील

टोकियो । गैरआवसीय नेपाली संघ जापानले आफ़नो संस्थाको उद्देश्य भन्दा फरक गतिबिधि नगर्न अपील गरेको छ ।
सोमवार एनआरएनए जापानका अध्यक्ष टाशी वाङ्दी लामा र महासचिव बुद्धिराज घिमिरेको संयुक्त एक…

राप्ती समाज जापानको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा युवराज रेग्मी चयन

टोकियो । राप्ती समाज जापानको टोकियोमा सम्पन्न दोस्रो अधिवेशनले सम्पन्न भएको छ ।
सो अधिवेशनबाट प्युठानका युवराज रेग्मीलाई अध्यक्ष र रुकुम पूर्वका प्रकाश ओलीलाई महासचिबमा चयन गर्दै २७ सदस्यीय…

गैरआवसीय नेपाली संघ जापानको रक्तदान कार्यक्रम सम्पन्न

टोकियो । रक्तदान जिवन दान’भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद९एनआरएनए० जापानले जुन २९ तारिख रक्तदान कार्यक्रमको आयोजना सफलता पुर्वक सम्पन्न गरेको छ ।
सो…

सह-प्राध्यापक डा.लामिछानेको आत्मकथा‘अन्तर्दृष्टि’को जापानमा पनि लोकार्पण

टोकियो । जापानको चुकुबा विश्वविद्यालयका सह-प्राध्यापक डा.कमल लामिछानेको संस्करणात्मक कृति ‘अन्तर्दृष्टि’ को लोकार्पण तथा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
जापानबाट विद्यावारिधि गर्ने पहिलो नेपाली दृष्‍टिबिहिन डाक्टर लामिछानेद्वारा लिखित कृति…

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको अध्यक्षमा केसी निर्विरोध चयन

फुकुओका । नेपाल-जापान फ्रेन्डशिप लायन्स क्लबको तेस्रो अधिबेशनबाट ज्योति केसी अध्यक्षमा निर्विरोध चयन भएका छन् । अधिवेशनबाट प्रथम उपाध्यक्ष दिलेन्द्र जोशी, द्वितीय उपाध्यक्ष शंकर केसी, सचिव सुर्य बहादुर कुँवर,…