Nepali date


मङ्लबार, भदौ ३, २०७६

जापान बिशेष

नागोयाबाट एनआरएनए जापानको उपाध्यक्षमा दिपक कार्कीको उम्मेद्वारी

कविकिरण न्यौपाने,नागोया ।
एनआरएनएको अधिवेशन नजिकिदै गर्दा उमेद्वारी घोषणा गर्ने क्रम समेत बढेको छ । एनआरएनए जापानको २०१९ – २०२१ को लागि नागोयाका दिपक कार्कीले आफ्नो उमेद्वारी घोषणा…

नविन न्यूउरेले एनआरएनए जापानको युवा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने

टोकियो । एनआरएनए कान्तो जापानका निबर्तमान संयोजक नविन न्यूउरेले एनआरएनए जापानको आगामी कार्यकालको युवा उपाध्यक्ष उम्मेद्वारी दिने भएका छन ।
गल्कोट समाज जापानका सचिव समेत रहेका न्यूउरे युवाहरु माँझ …

एनआरएनए जापानको अध्यक्षमा शिवप्रसाद पौडेलको उम्मेद्वारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी दुई वर्षें कार्यकालको लागी अध्यक्ष पदमा शिवप्रसाद पौडेल उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

करिब १४ बर्ष पहिले अध्ययनका लागी जापान आउनु…

मृर्गौला पीडित पुडासैनीको उपचारका लागि जापानवाट आर्थिक सहयोग

टोकियो । मृर्गौला रोगवाट पीडित केदार पुडासैनीको उपचारका लागि जापानवाट आर्थिक सहयोग पठाएको छ ।
अनेरास्ववियु नुवाकोटका पूर्व अध्यक्ष पुडासैनीको उपचारका लागि सहयोगको अपिल गरिएको थियो । जापानमा स्वःस्फूर्त…

छात्रवृत्तीको नतिजा अगष्ट ५ मा विशेष कार्यक्रम गरि घोषणा गरिने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान र IHNO को सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्तीको नाम अगस्ट ५ तारिख घोषणा गरिने भएको छ ।

एनआरएनए जापानले जापानमा…

पत्रकार महासंघ जापानको चौथों अधिवेशन सेप्टेम्वर २२ मा हुने,सदस्यता आवेदन खुल्ला

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको आगामी सेप्टेम्वर २२ तारिख अधिवेशन हुने भएको छ।
अध्यक्ष मोहन घलेको अध्यक्षतामा आईतबार बसेको कार्यसमिति वैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।…

टोकियोमा ‘भेडी गोठाले’को च्यारीटी,संकलित रकम लाईब्रेरी बनाउन सहयोग गरिने

टोकियो । तमधीं जापानको रजत जयन्तिको उपलक्ष्यमा गुरुङ संस्कृति तथा गुरुङ परम्परामा आधार बनाई निमार्ण गरिएको चलचित्र भेड़ी गोठाले ( क्यु प्ह्रो छे ) को च्यारीटी प्रर्दशन आईतबार टोकियोमा…

बाग्लुङ समाज जापानले तीजको अवसरमा दर खाने कार्यक्रम गर्ने

टोकियो । बाग्लुङ समाज जापानले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने तथा तीज बार्बिक्यु कार्यक्रम गर्ने भएको छ । आगामी अगष्ट २५ तारिख अाइतवारका दिन…

जापानको राम्रो कमाई छाडेर नेपाल फर्कनेको संख्या बढ्दो,खनाल परिवारलाई बिदाई

नागोगा । जापानको नागोयामा बस्दै आउनु भएका विनोद खनालको परिवारलाई शनिवार बिदाई कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम ओजोने जेन्टलमेन्ट रकिङ् ग्रुपले गरेको हो । खनालले जापानमा…

गैरआवसीय नेपाली संघ जापान चिवाको पहिलो अधिवेशन जुलाई २७ तारिख हुने

जापान । गैरआवसीय नेपाली संघ एनआरएन्ए जापान चिवा तदर्थ समितिको पहिलो अधिवेशन जुलाई २७ तारिख हुने भएको छ ।

जुलाई २७ तारिख समितिको पहिलो अधिवेशन गर्ने निर्णय गरेको सचिव समिर…

एनआरएनए जापान कान्तोको छैठौ अधिवेशन सम्पन्न, संयोजकमा सर्वसहमत राकेश रुम्बा चयन

टोकियो । गैरआवासीय नेपाली संघ,जापानको कान्तो क्षेत्रीय समितिको छैठौ अधिवेशन सम्पन्न भएको छ ।
आज शनिवार टोकियोमा सम्पन्न अधिबेशनबाट संयोजक राकेश लामा रूम्बा सर्वसहमति चयन भएका छन ।

यस अघि कार्यसमितिको…

मलाई विश्वास गर्नुहुन्छ भन्ने कुरामा आशावादी छु : देवीलाल भण्डारी

स्याङजामा जन्मिएका देवीलाल भण्डारी पन्ध्र वर्षदेखि जापानमा बस्दै आइरहेका छन् । जापान प्रवेश पछि देवीलालको जीवनले थुप्रै उतारचढाव पार गरे । विभिन्न व्यवसायमा आवद्ध रहेका देवीलाल राजनीतिक तथा सामाजिक…

जापानमा कुलमान घिसिङलाई अभिनन्दन कार्यक्रमसहित इन्कोरेजमेन्ट अवार्ड २०१९ हुँदै

टोकियो । नेपालको विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पोत्साहन गर्ने उद्धेश्यले विश्वको पहिलो समाबेशी इन्कोरेजमेन्ट अवार्ड २०१९ हुने भएको छ ।
आगामी अगष्ट १७ तारिख शनिवार जापानको राजधानी टोकियोस्थित मेगुरो…

एनआरएनए जापान कान्तोको उम्मेद्वारको नामावली प्रकाशन,अध्यक्षमा ३ जनाको दावी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको कान्तो क्षेत्रीय समितिको नेतृत्वको लागी उम्मेद्वारको नामावली प्रकाशन भएको छ ।

आगामी कार्यकालको लागी अध्यक्षमा ३ जनाको दावी परेको छ । संघको छैटौ अधिवेशन…

एनआरएनए जापानको नवौं अधिवेशन आगामी सेप्टेम्बर ६ तारिख हुने

शान्त पहरी,टोकियो । गैरआवसीय नेपाली संघ ‘एनआरएनए’ जापानको नवौं अधिवेशन आगामी सेप्टेम्वर ६ मा हुने भएको छ ।

नयॉ नेतृत्व चयनको लागि हुने अधिवेशन आज मंगलवार एक प्रेस विज्ञप्ति प्रकाशन…