Nepali date


शनिबार, भदौ ७, २०७६

जापान बिशेष

महेश्वर रिसालले एनआरएनए जापानको सचिबमा उम्मेद्धारी दिने घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ जापान गुन्मा क्षेत्रीय समितिका संयोजक महेश्वर रिसालले आगामी कार्यकाल ( २०१९-२१) कालागि केन्द्रिय समितिको सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए जापान गुन्मा…

जापानी मेयर र प्रदेश सांसद् लम्सालविच मैत्रीपूर्ण भेटघाट,सहकार्यको लागि छलफल

टोकियो । नेपालको प्रदेश नं ३ का सांसद् लक्ष्मन लम्साल र जापानको गुन्मा प्रिफेक्चर कोइजुमी शहरको मेयर मुरायामाविच औपचारिक भेटघाट भएको छ ।

मेयर मुरायामाको कार्यकक्षमा वुधवार प्रदेश नं ३…

जापानमा सिकेको ज्ञान,सिप र दक्षता नेपालको समृद्विका लागी : पराजुली

टोकियो । अनेरास्ववियूका केन्द्रीय सचिब सुदेश पराजुलीले जापानमा सिकेको ज्ञान,सिप र दक्षता नेपालको समृद्विका लागी लगानी गर्नु पर्ने बताउनु भएको छ ।

जापान भ्रमण रहेका अनेरास्ववियू केन्द्रीय समिति सचिव…

टोकियोमा “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम हुने

टोकियो । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले “तेश्रो नवलपरासी तीज धमाका” कार्यक्रम गर्ने घोषणा गरेको छ ।

नवलपरासी समाजले अगष्ठ २६ तारिख टोकियोको नाकानो…

टोकियोको सिवा पार्कमा तीज फेस्टिवल,नेपालवाट आधा दर्जन कलाकार आउँदै

टोकियो । हरितालिका तिजको अवसरमा जापानको राजधानी टोकियोमा पहिलो पटक खुल्ला वृहत साँस्कृतिक कार्यक्रम ‘तीज फेस्टिवल’ भब्य हुने भएको छ ।

डेस्टिनी क्रियसन र एनआरएनए जापानको संयुक्त आयोजनामा सेप्टेम्बर १…

नेपाली महिलाद्धारा शिनओकुवोमा ‘राईसान हेयर नेपाल’ संचालन

टोकियो । हरेक व्यक्तिको लागि सौन्दर्य अभिन्न अंग हो जसले गुणस्तरीय जीवन र आत्मबिश्वाश साथ जिउन महत्वपुर्ण भूमिका खेल्दछ । यहि सौन्दर्य पेशालाई पेशागत वा प्रोफ़ेसनल जीवनमा सार्थक…

एनआरएनए जापानको पहलमा छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थीहरुको नाम सार्वजानिक

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापान र आईएचएचओको सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्ती प्राप्त गर्ने विद्यार्थीहरुको नाम सार्वजानिक गरिएको छ ।

सोमबार सार्वजनिक भएको नतिजामा पर्न सफल…

तमु धीं जापानको रजत जयन्ती कार्यक्रम सम्पन्न,आधा दर्जन पत्रकार सम्मानित

टोकियो । तमु धीं जापानको रजत जयन्ती तथा रोधी साँझको अवसरमा आधा दर्जन पत्रकार सम्मानित गरेको छ ।
आईतवार टोकियोमा रोधी साँझ तथा रजत जयन्ती कार्यक्रमको अवसरमा सम्मान पत्र र…

टोकियोमा पत्रकारहरुबिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न,सहकार्यमा सबैको जोड

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानका पत्रकारहरुबिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

टोकियोमा आइतवार जापानका नेपाली पत्रकारहरुको अवस्था, समाचार प्रस्तुती र चुनौती लगायत विषयमा भएको कार्यक्रममा…

न्यू आईटी भेन्चरको शिनओकुवोमा शाखा विधिवत उद्घाटन

टोकियो । जापानमा नेपाली हिन्दी टेलिभिजन सेवा सहित मोवाईल सिम लगायतका सेवा प्रदान गर्दै आएको न्यू आईटि भेन्चर कर्पोरेशन एनआईटिभीको टोकियो सिनओकुवोमा रहेको शाखा कार्यालयलको विधिवत उदघाटन गरिएको छ…

दुई कलकार एरपोर्टवाट फर्कायो,सर्बज्ञमान र काजलले रोधीं तताउने

टोकियो । तमु धीं जापानको आयोजनामा हुन लागेको २३ औ रोधीं साँझ तथा रजत जयन्ति २०१९ को लागि चर्चित हास्य कलाकार फुलन्देको आमा (उमेश राइ) लोक तथा दोहोरी गायिका…

एनआरएनए जापानको अध्यक्षमा गुरुङले उम्मेद्धारी दिने,जिते टोकियोमा नेपाल हाउस

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा दिनेश गुरुङले अध्यक्ष पदमा दावी गर्दै उम्मेदवारी दिने घोषणा गरेका छन ।

स्याङ्जा जिल्लाको पर्यटकीय गुरुङ गाउँ दरौ-शिरुबारीमा जन्मिएका व्यवसायी…

जापान नेपाल सोसाइटीले सामुहिक माउण्ट फुजी आरोहण गराउने

टोकियो । जापान नेपाल सोसाइटीले जापानको सबैभन्दा अग्लो हिमाल माउण्ट फुजीको आरोहणको लागि यस वर्षा पनि आब्हान गरेको छ । ३ हजार ७ सय ७६ मिटर उचाई रहेको जापानकै…

हृदयघातका कारण जापानमा एकै साता २ नेपालीको मृत्यु

कविकिरण न्यौपाने,नागोया । विगत केही समय यता जापानमा नेपालीहरुको विभिन्न कारण मृत्यु हुने क्रम बढेको छ । हालै मात्र हृदयघातका कारण जापानमा २ नेपालीको निधन भएको छ…

एनआरएनए जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठले उम्मेद्धारी दिने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठले उम्मेद्धारी दिने घोषणा गर्नुभएको छ । एनआरएनए जापानको महिला संयोजक रहनु भएको श्रेष्ठले आगामी दुई वर्षे कार्यकालको लागि…