Nepali date


आइतवार, साउन ५, २०७६

जापान बिशेष

बाग्लुङ समाज जापानले तीजको अवसरमा दर खाने कार्यक्रम गर्ने

टोकियो । बाग्लुङ समाज जापानले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने तथा तीज बार्बिक्यु कार्यक्रम गर्ने भएको छ । आगामी अगष्ट २५ तारिख अाइतवारका दिन…

जापानको राम्रो कमाई छाडेर नेपाल फर्कनेको संख्या बढ्दो,खनाल परिवारलाई बिदाई

नागोगा । जापानको नागोयामा बस्दै आउनु भएका विनोद खनालको परिवारलाई शनिवार बिदाई कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम ओजोने जेन्टलमेन्ट रकिङ् ग्रुपले गरेको हो । खनालले जापानमा…

गैरआवसीय नेपाली संघ जापान चिवाको पहिलो अधिवेशन जुलाई २७ तारिख हुने

जापान । गैरआवसीय नेपाली संघ एनआरएन्ए जापान चिवा तदर्थ समितिको पहिलो अधिवेशन जुलाई २७ तारिख हुने भएको छ ।

जुलाई २७ तारिख समितिको पहिलो अधिवेशन गर्ने निर्णय गरेको सचिव समिर…

एनआरएनए जापान कान्तोको छैठौ अधिवेशन सम्पन्न, संयोजकमा सर्वसहमत राकेश रुम्बा चयन

टोकियो । गैरआवासीय नेपाली संघ,जापानको कान्तो क्षेत्रीय समितिको छैठौ अधिवेशन सम्पन्न भएको छ ।
आज शनिवार टोकियोमा सम्पन्न अधिबेशनबाट संयोजक राकेश लामा रूम्बा सर्वसहमति चयन भएका छन ।

यस अघि कार्यसमितिको…

मलाई विश्वास गर्नुहुन्छ भन्ने कुरामा आशावादी छु : देवीलाल भण्डारी

स्याङजामा जन्मिएका देवीलाल भण्डारी पन्ध्र वर्षदेखि जापानमा बस्दै आइरहेका छन् । जापान प्रवेश पछि देवीलालको जीवनले थुप्रै उतारचढाव पार गरे । विभिन्न व्यवसायमा आवद्ध रहेका देवीलाल राजनीतिक तथा सामाजिक…

जापानमा कुलमान घिसिङलाई अभिनन्दन कार्यक्रमसहित इन्कोरेजमेन्ट अवार्ड २०१९ हुँदै

टोकियो । नेपालको विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पोत्साहन गर्ने उद्धेश्यले विश्वको पहिलो समाबेशी इन्कोरेजमेन्ट अवार्ड २०१९ हुने भएको छ ।
आगामी अगष्ट १७ तारिख शनिवार जापानको राजधानी टोकियोस्थित मेगुरो…

एनआरएनए जापान कान्तोको उम्मेद्वारको नामावली प्रकाशन,अध्यक्षमा ३ जनाको दावी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको कान्तो क्षेत्रीय समितिको नेतृत्वको लागी उम्मेद्वारको नामावली प्रकाशन भएको छ ।

आगामी कार्यकालको लागी अध्यक्षमा ३ जनाको दावी परेको छ । संघको छैटौ अधिवेशन…

एनआरएनए जापानको नवौं अधिवेशन आगामी सेप्टेम्बर ६ तारिख हुने

शान्त पहरी,टोकियो । गैरआवसीय नेपाली संघ ‘एनआरएनए’ जापानको नवौं अधिवेशन आगामी सेप्टेम्वर ६ मा हुने भएको छ ।

नयॉ नेतृत्व चयनको लागि हुने अधिवेशन आज मंगलवार एक प्रेस विज्ञप्ति प्रकाशन…

एनआरएनए जापानको नागोयाको संयोजक पदमा अर्जुन केसीको उम्मेद्वारी

नागोया । ग़ैरआवासीय नेपाली संघ(एनआरएनए)को अधिबेशनको लहर चलेको छ । क्षेत्र देखि एनसीसी हुदै अन्तराष्ट्रिय कमिटी सम्मको अधिबेशन क्रमिक रुपमा घोषणा हुदै छन ।
यसै संघारमा एनआरएनए जापानको क्षेत्रीय…

एनआरएनए जापान नागोया क्षेत्रको संयोजकमा श्याम सितलको उम्मेद्वारी

नागोया । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापान क्षेत्रीय समिति तोकाई (नागोया)का वर्तमान सचीव तथा धादिङ समाज जापानका सल्लाहकार श्याम शितलले एनआरएनए जापान क्षेत्रीय समिति तोकाईको संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्…

नेपालमा लगानी गर्ने वारे जापान नेपाल सोसाईटीको छलफल सम्पन्न

टोकियो । नेपाल जापानविच रहेको एेतिहासिक सम्बन्धलाई जनस्तरमा पुर्याउन गठन भएको जापान नेपाल फ़्रेण्डशिप सोसाईटीको हालै सम्पन्न बैठकले जापानिज नयॉ शताब्दी रेईवाको धोषणसगै नयॉ वर्षको योजनाहरु तय गरेको छ…

दोस्रो मैत्रीपूर्ण खुल्ला रनिङ पुरुष भलिबल प्रतियोगिता जापानमा हुने

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।

आगमी सेक्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिता…

एनआरएन जापान कान्तो क्षेत्रको निर्वाचन आचारसंहिता सार्वजनिक

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएन) जापान कान्तो क्षेत्र निर्वाचन (२०१९-२०२१) का लागि नयाँ नेतृत्व् चयनका लागि हुने निर्वाचनको आचारसंहिता प्रकाशित भएको छ ।
गत बुधवार निर्वाचन समितिका संयोजक…

जापानमा एक नेपाली युवाको हृदयघातको कारण निधन

जापान । जापानमा एक नेपाली युवाको हृदयघातको कारण निधन भएको छ ।
नेपाल बाग्लुङ जिल्ला गल्कोटका ४० बर्षिय भविलाल घर्तीको हृदयघातका कारण शनिवार मृत्यु भएको हो ।

तीन बर्षअघि मात्र रोजगारीको…

कार्यालय खर्च कटौती गरी एनआरएन जापानले ५० जना जेहेन्दार बिधार्थीलाई नेपालमा छात्रवृति दिने

टोकियो । ग़ैरआवासीय नेपाली संघ (एनआरएनए)जापान २०१७-१९ कार्यसमितिले आफ्नो कार्यलय खर्च कटौती गरी नेपालका बिभिन्न दुर्गम जिल्लाका ५० जना गरीब तथा जेहेन्दार बिध्यार्थीका लागी छात्रवृति प्रदान गर्ने भएको छ।
एनसीसी…