Nepali date


आइतवार, कार्तिक ३, २०७६

खेलकुद

विश्वकप छनोट चरणको खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको छ । मंगलबार राति भएको खेलमा…

पारस खड्काले कप्तानी छाडे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिएका छन् । मंगलबार उनले कप्तानबाट राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमा कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका छन्।

२००९…

मेस्सीबिनै अर्जेन्टिनाको आधा दर्जन गोल

एजेन्सी। स्टार खेलाडी लियोनल मेस्सी र सर्जियो अग्युरोबिना मैदान उत्रिएको अर्जेन्टिनाले फिफाको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।

दुवै हाफमा ३-३ गोल गरेको…

टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित

काठमाडौं । ओमनमा भइरहेको पाँच देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमनसामु ६५ रनको झिनो लक्ष्य पस्केको…

जिम्बाबेसँग फेरि पराजित भयो नेपाल

काठमाडौं । सिंगापुरमा जारी सिंगापुर त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको मंगलबारको खेलमा जिम्बाबेसँग नेपाल फेरि पराजित भएको छ।

१६१ रनको लक्ष्य पाएको नेपालले ९ विकेटमा १२० रनमात्र बनायो। शुरुदेखि नै…

ऐतिहासिक शतक प्रहारपछि पारसले के भने?

काठमाडौं। शनिबारको दिन नेपाली क्रिकेटका लागि महत्वपूर्ण रह्यो। करिब साढे ३ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषदको निलम्बन भोगिरहेको नेपाल क्रिकेट संघले नयाँ नेतृत्व पायो। उता फिल्डमा नेपाली खेलाडीले बाजी मारे।…

पारसको शतकमा नेपाल विजयी

काठमाडौं। सिंगापुरमा जारी त्रिकोणीय टि ट्वान्टी सिरिजको दोस्रो खेलमा शनिबार सिंगापुरविरुद्ध नेपालले १५२ रनको लक्ष्य पाएको छ। चुनौतीपूर्ण लक्ष्य पाएको नेपालका लागि कप्तान पारस खड्काले सतक प्रहार गरेका छन्।…

पोखरामा असोज १० बाट मिनीसडक महोत्सव हुने

पोखरा । विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ (रेवान)ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ।

प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने सो दिवसको अवसरमा…

जापानमा भएको भलिबलको उपाधी गल्कोट स्पोर्ट्स क्लवलाई

टोकियो 

जापानमा पुरूष भलिबल प्रतियोगिता,यस्तो छ फाईनल टाईसीट वितरण

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।

आगमी सेप्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिताको टाईसीट…

नेपाल जापान फुटवल संघको अध्यक्षमा पुन: बसन्त गौचन चयन

टोकियो । नेपाल जापान फुट्बल संघको अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट पूर्व राष्ट्रीय फूटबल खिलाडि बसन्त गौचनको अध्यक्षतामा १७ कार्यसमिति चयन गरेको छ ।

आज आइतवार भएको नेपाल…

विश्वकप छनोटअन्तर्गत नेपाली टोलीले चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट जित

काठमाडौं । विश्वकप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट जित निकालेको छ ।

सन् २०२२ मा हुने विश्वकपको छनोटमा मंगलबार ताइपेई स्टेडियममा भएको खेलमा नेपाल २–० गोल अन्तरले…

दोस्रो मैत्रीपूर्ण रनिङ भलिबल कपको दर्ता खुल्ला,टाईसीट सेप्टेम्बर १७ मा वितरण गर्ने

टोकियो । नेपाल भलिबल संघ जापान शाखाको आयोजनामा जापानमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ ।

आगमी सेप्टेम्बर १९ तारिख साईतामा केन स्थित टोडा स्पोर्ट सेन्टरमा आयोजना हुने प्रतियोगिताको टाईसीट…