Nepali date


मङ्लबार, मंसिर २४, २०७६

कला-साहित्य

कला-साहित्य

सर्जक पौडेलको देश प्रेमी गीत “तराईमा धान झुल्दा” बजार चर्चा

जापान । मौलिक गीत उहि खोलीमा पानी बजारमा ल्याइ संगितिक फाट्मा आफुलाई प्रखर एवम उत्कृष्ट शब्द सर्जक केशव पौडेलको देश प्रेमी गीत “तराईमा धान झुल्दा” बजारमा निकै चर्चा कमाएको…

आजभोली

विपी रामेछाप हाल जापान ,

जसोतसो ढुकढुकी चलेको छ आजभोली  ।।
हररात सपनीमा छलेके छ आजभोली   ।।
पिडा दबाउदै बाहिर फिस्स हॉसेपनि  ।।
भबिष्यको कोरा चिन्तामा जलेको छ आजभोली  ।।
नत रातमा निन्द्रा…

गजल

-इन्जिनियर राकेश कार्की

दशैंमा छुट्टी पाए पक्कै जान्थें होला
सबभन्दा सस्तो टिकट छान्थें होला

घरमा बा र आमा बाटो हेर्दा हुन्
एकचोटी भेट्न पाए धन्य ठान्थें होला

भाइ अरब बहिनी दिल्ली…

गजल

म आउने बाटो नहेर्नु आमा चाहेर नि आउदिन भो ।
परदेशी चोला यस्तै रैछ विम्ति मागेछुट्टि पाउदिन भो ।।

सम्झे चिर्छमुटु पोल्छ छाति घर छोडेको धेरै भयो ।
आऊँदा नजिक चाडबाँड…

जापानमा नेपाली कवि र कविताको विमोचन हुँदै

टोकियो,२४ साउन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित साहित्यिक शृङ्खला यसै साता टोकियोमा हुने भएको छ । हरेक तीन तीन महिनामा हुने नियमित साहित्यिक कार्यक्रमको ४१ औं…

किरेमिरे – बुद्धी घिमिरे

टक्क काम गर्ने भन्नै नपर्ने
महासचिव मा जिताउनै पर्ने
किरेमिरे:- बुद्धी घिमिरे

अनुभवी मान्छे, खटिने मान्छे
दुख, मर्दा-पर्दा साथ दिन जान्थे
किरेमिरे:- बुद्दी घिमिरे

कुमामोतो सम्म भूकम्पको बेला
उत्तिकै खट्टिने फेस्टिवल र…

जापानबाट गायक अमितले दोस्रो मर्मस्पर्शी गीत ल्याउदै

टोकीयो,१२ साउन । भोली शनिवार गीतबाट नेपाली लोक गीत संगीतमा डेब्यू गरेका गायक अमित सापकोटाले ‘तिनै दिन रमाईला तिनै दिन जाति ‘ ल्याउने भएका छन् ।
गत साता जापान टोकियोस्थित इकेबुकुरोको…

गजल

मरुभुमिमा ढल्या छु बतास होला अंगालोमा ।
तिम्रो त जून तारा आकाश होला अंगालोमा ।।

ति नजरले यसो हेर्दा साँच्चै पागल हुन्छु भन्या ।
झनै कस्तो होला हुँदा कोही खास होला…

एमालेलाई जीताउ

एमालेलाई जीताउनु है सारा जनताहरु
जीते पछी काम गर्न बाध्य पार्छौ बरु ।

पैलो पार्टी मात्रै ले त हुँदैन है ऐले
देश बनाउन बहुमत त दिनै पर्छ पैले ।

नाका बन्द हुँदा जनता…

रुन त रोए नि

रुन त रोए नि
कहिले मिलनमा रोए
कहिले बिछोडमा रोए।
कहिले सम्झेर रोए
कहीले सम्झदै रोए ।।
रुन त रोए नि
कहिले दुःखमा रोए
कहिले सुखमा रोए ।
कहिले आशामा रोए
कहिले निराशामा रोए ।।
रुन त रोए नि
कहिले…

गजल

@सुवास पहरी,राम्रो थियो हाम्रो थियो,देश बिगार्यो राजनितीले  ।

जनतालाई बिचल्लीमा पार्यो राजनितीले  ।  ।

जागिरेको तलव बढ्छ ,सर्वसाधरण महङ्गिमा  ।
जनतालाई भोक भोकै मार्यो राजनितिले  ।

राजनिति जनता ठग्ने,आस्वासनको खेती रैछ  ।
शुख…

मेरी आमा

घॉस दाउरा मेलापात गर्दै होलिन मेरी आमा !
रुज्दैभिज्दै एक्लै खोली तर्दै होलिन मेरी अामा !!
बढेको छोरोले छाडेर प्रदेश तिर पसेपछि !
सम्झिदै पल पलमा मर्दै होलिन मेरी आमा!!
जस्तै परिस्थितिमा पनि…

गजल

मन्दिर धाउछ्यौ के वर माग्यौ ए मेरी काली ।
दियोबत्ति फूलपाति हातमा सधै बोकि थाली ।।

मुसुक्क मुस्कुराउछ्यौ मन्दमन्द मुस्कानमा ।
दिलनै चोर्ने चिटिक्क लाएर ओठमा लाली ।।

आउदैन बाहाना यथार्थभित्र जिउनुछ मलाई ।
अरुझैझुटो मायाको खेतिहोईन…

अनेसास जापानको ४० औं साहित्य श्रृङ्खला कार्यक्रम सम्पन्न

टोकियो,२८ चैत । अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास जापान च्याप्टरले आयोजना गरेको ४० औं नियमित साहित्य श्रृङ्खला कार्यक्रम सम्पन्न गरेको छ ।
आईतवार जापानका साहित्यकारहरुको बाक्लो जमघट गरि साहित्यिक कार्यक्रममा…

सिरियामा अमेरिकाले गर्‍यो मिसाइल आक्रमण

काठमाडौं,२५ चैत  । अमेरिकाले सिरियामा मिसाइल आक्रमण सुरु गरेको छ । विद्रोहीको कब्जामा रहेको क्षेत्रमा रासायनिक आक्रमण भएपछि अमेरिकाले यो कदम चालेको हो ।

मंगलबार पेन्टागनका अधिकारीहरुका अनुसार भूमध्यसागरमा रहेको…