Nepali date


आइतवार, चैत्र ३, २०७५

कला-साहित्य

कला-साहित्य

६० देशका इको सुन्दरी प्रतियोगितामा नेपालबाट मुना गौचनले प्रतिनिधित्व गर्ने

काठमाडौं । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१९’ मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन् ।

मंगरबारबाट सुरु भएको प्रतियोगिताका लागि उनी इजिप्ट पुगेकी…

गायक श्याम सितलको “निरमाया” सार्वजनिक

निशान राना,नागोया ।
केही बर्ष अघि देखी जापानलाई कर्मथलो बनाईरहेका धार्दिङका गायक श्याम सितलको “निरमाया” नामक म्युजिक भिडियो गत शनिबार देखि सार्वजनिक गरेका छन ।
लोक दोहोरी तथा अधुनिक…

यमन श्रेष्ठले बनाए बायोग्राफी आफ्नै गीत,यस्तो छ भिडियो

काठमाडौं । बायोग्राफी भन्दै गीत ल्याएका छन् । नातीकाजी श्रेष्ठको पुरानो गीतमा प्यारोडी बनाउँदै उनले ‘हिमालको काखमा छ सानो मेरो गाउँ मदनकृष्णको छोरा हुँ म यमन मेरो नाउँ’ भन्ने…

लुट्न नपॉउदा झोक्किदै छुटेको पनि देखे

प्रकाश बुढ़ाथोकी,
-आफ्नैले आफ्नालाई
लुटेको पनि देखे
लुट्न नपॉउदा झोक्किदै
छुटेको पनि देखे
के-के देखे, के-के देखे
देख्नुसम्म देखे !
बनाउनेले पनि लुटेको देखे
भत्काउनेले पनि लुटेको देखे
बनाउने र भत्काउने नै
मिलुन्जेल अति मिल्ने
संगै बास,एकै सास
गॉस…

ट्रेण्डिङमा कृशल र सेड्रिना “ओढेर घूँघट” (भिडियोसहित….)

काठमाडौँ । नेपाल आइडल सिजन २ बाट चर्चित बनेका कृशल कडेल र किशोरी नायिका सेड्रिना शर्माले अनस्क्रिन शेयर गरेको गीत र म्युजिक भिडियो दर्शकहरुले अत्याधिक मन पराएका छन।…

जापनव्यापी खुला कविता प्रतियोगिता हुने,कविता फेब्रुअरी २८ सम्म पठाउन आग्रह


जापान । अन्तरास्ट्रीय नेपाली साहित्य समाज ( अनेसास ) जापान च्याप्टरको आयोजना र सिटी एक्स्प्रेस मनी ट्रान्स्फर जापानको प्रायोजकमा रहेको…

“भैसी हात्ती ” गितले सरस्वती लामालाई उत्कृष्ट पप गायिका तर्फको अवार्ड

कतार । गायिका सरस्वती लामाको “भैसी हात्ती ” गितले उत्कृष्ट नेपाली पप गायिका तर्फको अवार्ड जित्न सफल भएको छ ।

कतारमा आयोजित हिमालयन इृन्टरनेशनल नेपाली म्युजिक अवार्डमा उनले सो बिधा…

मुकुन्द ल्याण्डको सपना बोकेका मुकुन्द घिमिरे बिहे बन्धनमा बाधिदै

काठमाण्डौ । मुकुन्द ल्याण्डको सपना बोकेका पागल भनेका मुकुन्द घिमिरे बिहे बन्धनमा बाधिने अठोट गरेर लागेका छन ।
मुकुन्द ल्यांड र ईतिहास, वर्तमान र भविष्यका बारेमा खरो विश्लेषण गर्ने…

सपनिमा_देखे_आमा


गज़ल
-हिजो राती सपनिमा रोएको देखे आमा !
आँशुले त्यो मुहार धोएको देखे आमा !!

दुख धेरै पायौ कि भौतारिदै थियौ तिमी !
केहि…

युवा चित्रकार अजय देशारको “एलौरिङ डिभाइन” प्रदर्शनीमा

ललितपुर । युवा चित्रकार अजय देशारको एकल चित्रकला प्रदर्शनी “एलौरिङ डिभाइन” प्रदर्शनीमा आएको छ । पाटन संग्राहलय तथा योङ पिकासोद्धारा संयुक्त रुपमा आयोजित उक्त प्रदर्शनीको एक कार्यक्रमकाविच पाटन संग्राहलयमा…

रमेश प्रसाईले पब्लिक स्पीकरको विजेतासंगै पाए ३ लाख नगद

काठमाडौं । धरानका रमेश प्रसाई एपी वानबाट प्रसारित पब्लिक स्पिकरका विजेता बन्न सफल भएका छन् ।
रमेशले फाइनलमा देशका अन्य ५ प्रतिष्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन्…

अनसनरत डा. केसींलाई पत्र तत्काल अनसन त्याग्नुस् ।

डा.गोविन्द केसीज्यू ।

तपाईंका मागमा सहमत नेपाली धेरै छन् । म पनि तपाईंका कतिपय मागमा सहमति राख्छु । तथापि संसदले निर्णय गरेको छ । जनताले भोट दिएर बनाएको संसदको निर्णयमा…

समीक्षा अधिकारीको गीत “वनमा काफल पाक्यो” सार्वजनिक

काठमाडौँ। भाइरल गायिका समीक्षा अधिकारीको गीत “वनमा काफल पाक्यो” सार्वजनिक भएको छ ।

चलचित्र नाई “नभन्नु ल ५” को “बालापनको उमेर” बोलको गीत गाएपछि समीक्षा चर्चामा आएकी हुन् ।…

थारु समुदायले मनाए माघी, १६ विगाहा जग्गा दान गर्ने चौधरी सम्मानित

वीरगञ्ज । पर्साका थारु समुदायले माघी पर्वलाई अधिकार प्राप्तीको आन्दोलनको रुपमा मनाएका छन् ।
थारु समुदायका अगुवा नन्द किशोर पञ्जियारले थारु समुदायले वर्षौदेखि उठाउँदै आएका सवालहरुको सम्बोधन नभएकोले…

मिस धिमाल २०१९ को अडिशन सम्पन्न,२५ जनालाई तालिम

उर्लाबारी । मोरङको उर्लाबारी स्थित धिमाल जातीय विकास केन्द्रको भातृ संगठन धिमाल विध्यार्थी मञ्चको आयोजनामा हुनगागेको मिस धिमाल २०१९ अडिशन सम्पन्न भएको छ ।
पहिलो र दोश्रो अडिशन…