Nepali date


शनिबार, कार्तिक २, २०७६

एनआरएनए

सहमतिमा अध्यक्ष दिनु हुन्छ भन्ने विश्वासमा छु : कुमार पन्त

सन् १९७६ गोर्खाको फुजेलमा जन्मेका कुमार पन्त गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको यहि अक्टोबरको १५ देखि १७ सम्म काठमाडौंमा हुने नवौं अधिवेशनमा अध्यक्षका आकाँक्षीहरुमध्येका बलिया उम्मेद्वारका रुपमा चर्चा भईरहेको…

एनआरएनएलाई अझ शसक्त र चलायमान बनाउन अध्यक्षमा मेरो उम्मेदवारी: कुल आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन्। संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकालमा नेतृत्व आफ्नो पोल्टामा पार्न निकै सक्रियता…

एनआरएनए उपाध्यक्षमा कार्ययोजनासहित डा.बद्री केसीको उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघका बर्तमान महासचिब डॉक्टर बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा सात बुदे कार्ययोजना सहित उम्मेदवारी घोषणा गर्नु भएको छ ।

रसियालाई कर्म थालो बनाएका केसीले…

एनआरएनएको अमेरिकाज् क्षेत्रिय उप-संयाेजकमा अभिमन्य बस्नेतको घोषणा

क्यानेडा । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद एनआरएनए आइसीसीको आगामी २०१९-२०२१ कार्यकालमा अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक क्यानेडाबाट अभिमन्य बस्नेतले उपसंयोजकको लागि उम्मेद्वार हुने घोषणा गरेका छन् ।

हाल आईसिसि सदस्य…

एनआरएनए आईसीसी कोषाध्यक्षमा सुदन थापाको उम्मेद्वारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षमा वर्तमान युवा संयोजक सुदन थापा उम्मेद्वार हुने भएका छन् ।

एनआरएनए आइसीसीका वर्तमान युवा संयोजक सुदन थापाले जानकारी अनुसार थापाले आफ्नो…

एनआरएनएको एशिया प्यासिफिक संयोजकमा अजिव गुरुङ ‘ओम’को उम्मेद्धारी

जापान ।  गैरआवसीय नेपाली संघ एनआरएनए जापानका पूर्व अध्यक्ष  अजिव गुरुङ ‘ओम’ले एनआरएनए एशिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिनुहुने भएको छन् ।

पर्वत ज़िल्ला फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मीनूभएका…

एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ का लागि आवेदन आह्वान

टोकियो । गैरआवासीय नेपाली र नेपालको बारेमा स्वदेश तथा विदेशमा बसेर पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गर्न उद्देश्यले एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ का लागि आवेदन आह्वान गरिएको छ ।…

एनआरएनए जापानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदभार सम्पन्न

टोकियो । गैरआवासीय नेपाली संघ जापानका नवनिर्वाचित कार्यसमिति २०१९९२०२१ लाई आज मंगलवार सपथ ग्रहण तथा पदभार हस्तान्तरण सम्पन्न भएको छ ।
गत आईतबार भएको निर्वाचनबाट देविलाल भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति…

एनआरएनए जापानको अध्यक्षमा देविलाल भण्डारी निर्वाचित

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ ।
एनआरएनए जापानको जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको सोमबार सम्पन्न निर्वाचनमा भण्डारी विजयी…

धेरै देशमा एनआरएनएको नेतृत्व चयन सहमतिमैं भैरहेको छ : अध्यक्ष भट्ट

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ९ महाधिवेशन उद्घाटन सम्पन्न भएको छ ।

आज शुक्रवार टोकियोस्थित नाकानो जेरो हलमा महाधिवेशन उद्घाटन सम्पन्न भएको हो ।
उद्घाटनको अवसरमा एनआरएनए आईसीसी…