Nepali date


शनिबार, भदौ ७, २०७६

आर्थिक फिचर

युवा व्यवसायी डेकिन्द्र राई गोर्खा फाइनान्सको बोर्ड अफ डाइरेक्टर नियुक्त

काठमाडौँ । युवा व्यवसायी डेकिन्द्र कुमार राई गोर्खा फाइनान्सको बोर्ड अफ डाइरेक्टर (सञ्चालक समिति सदस्य) नियुक्त भएका छन् । बचत तथा क्रृण सहकारी संस्थामा प्रबन्धक तथा सञ्चालक समितिको अध्यक्षको…

कमिसन बढाए पनि ग्यास व्यवसायी असन्तुष्ट

काठमाडौ । नेपाल आयल निगमले ग्यास उद्योगी, ढुवानी कम्पनी तथा बिक्रेताको कमिसन वृद्धि गरे पनि व्यवसायीले भने अझै असन्तुष्टि जनाएका छन् ।

बास्तविक बजार भाउको बेवास्ता गरी एकतर्फी रूपमा अवैज्ञानिक…

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा…

आपुर्ति मन्त्रीले भने–निर्यात प्रवर्द्धनका लागि सरकारले सघाउँछ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

नेपाल पश्मिना उद्योग सङ्घको शुक्रबार ललितपुरमा…

जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै,सभामुख महरा सहभागी

काठमाडौँ । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ ।

देशका…

समयमै बजेट खर्च गर्न सम्बन्धित मन्त्रालयलाई अर्थमन्त्रालयको आग्रह

काठमाडौ । अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ ।

मन्त्रालयले आज सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै…

भृकुटीमण्डपमा सुरु भयो जुत्ताचप्पल मेला,६० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाली जुत्ताचप्पल उद्योगी समुहको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रवेशद्वारमा काठमाडौं फुटवेयर विजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ । मेलाको चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यव्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी…

एक सातामै ३९ अर्ब ६ करोड ६ लाख कर बुझाउन एनसेललाई पत्राचार

काठमाडौँ । ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरेको छ । सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको एक सातामै कर…

अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँले घट्यो

काठमाडौ । अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटेको छ ।

अण्डाको बजार सन्तुलन कायम राख्न हिजोदेखि नै लागु हुने गरी मूल्य घटाएको नेपाल अण्डा उत्पादन सङ्घले जनाएको छ ।

यसअघि प्रतिगोटा…

राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाखको आलु व्यापार

कास्की । कास्कीको हेमजामा गत चैत्र २२ गतेदेखि सुरु भएको राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख बराबरको आलु व्यापर भएको छ ।

हिजो सपन्न भएको महात्सवमा ६५ हजार दर्शकले अवलोकन…

तातोपानी नाका सञ्चालनमा ल्याउन काम धमाधम

सिन्धुपाल्चोक । भूकम्पपछि बन्द रहेको तातोपानी नाका चारवर्षपछि पुनः सञ्चालनमा ल्याउन पुनर्निर्माणको काम भइरहेको छ ।

चिनियाँ पक्षले सीमा क्षेत्रदेखि बसेरीसम्म र सडक कार्यालय चरिकोटले बाह्रबिसेदेखि बसेरीसम्म निर्माण गरिरहेको छ…

कुलमान घिसिङको कमाल : एकै वर्षमा विद्युत प्राधिकरणको नाफा २ अर्ब ८४ करोड

काठमाडौं । विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियन अहिले प्राधिकरण नाफामा नरहेको दावी गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा छ । तर, नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा…

माछा मार्ने पेशा संकटमा परेपछि सल्यानका वादी समुदायलाई जीविकोपार्जन असजिलो

सल्यान । भेरी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आइरहेका सल्यानका वादी समुदायको पेशा संकटमा पर्दै गएको छ ।

आधुनिकतासँगै अन्य जातीहरुले पनि माछा मार्न थालेपछि माछा मारेर जीविकोपार्जन गर्दै आइरहेका…

तत्काल ट्याक्सी भाडा वृद्धि गर्न सरकारसँग माग

काठमाडौं । ट्याक्सी व्यवसायीहरुले तत्काल ट्याक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजले तत्काल टयाक्सी भाडा वृद्धि गर्न माग गर्दै यातायात व्यवस्था…

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ । लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८२ विन्दुले घटेर एक…