Nepali date


शनिबार, भदौ ७, २०७६

आर्थिक फिचर

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई प्रभावकारी बनाउन त्रिपक्षीय समझदारी

काठमाडौँ । बेरोजगार युवालाई रोजगारीका अवसर उपलब्ध गराउन सञ्चालन ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउन सङ्घीय, ३ नं प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय समझदारी भएको छ…

अवकाश प्राप्त गोर्खाहरुको लागी गोर्खाज फाइनान्सको ‘गोर्खाज पेन्सन बचत खाता’

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले अवकाश प्राप्त गोर्खाहरुको लागी आकर्षक बचत योजना ‘गोर्खा पेन्सन बचत खाता’ ल्याएको छ ।

यस बचत खाता मार्फत अवकाश प्राप्त गोर्खाहरुले आफ्नो पेन्सन प्राप्त गर्ने…

वैदेशिक रोजगारीमा जानेको ३९ प्रतिशतले घटे,रेमिट्यान्समा भने २० प्रतिशत वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स २०.९ प्रतिशतले बढेर ६…

चालू आर्थिक वर्षमा ३ अर्ब ८४ करोड राजश्व सङ्कलन

दमौली । आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म रु तीन अर्ब ८४ करोड ८३ लाख राजश्व सङ्कलन गरेको छ । वैशाख मसान्तसम्म रु तीन अर्ब…

सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ

काठमाडौं । चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरे । मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा एफटीटीएच सेवामार्फत…

एनआईसी एशिया बैंकको तेस्रो त्रैमासिक नाफा ३ अर्ब २२ करोड

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५–७६ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका बैंकले जनाएको छ ।…

नेपाल इन्भेष्टमेण्ट बैंकको देवानगंजमा ८० औं शाखा विस्तार

सुनसरी । नेपाल इन्भेष्टमेण्ट बैंक लिले सुनसरीको देवानगंज गाँउपालिकामा आफनो ८० औं शाखा विस्तार गरेको छ । देवानगंज गाँउपालिका वडा नं २ स्थित देवानगंज बजारमा खोलिएको यो शाखाले स्थानीय…

अष्ट्रेलियामा सिटी एक्सप्रेसको औपचारिक रुपमा सुरु

अष्ट्रेलिया । सिटी एक्सप्रेस मनि ट्रान्सफरले अष्ट्रेलियाबाट पनि आफ्नो सेवाको शुरुवात गरेको छ । शुक्रबार औपचारिक उद्घाटन सम्पन्न भएसँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरकोे सेवा अष्ट्रेलियाबाट पनि शुरु भएको हो…

सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र…

ग्लोबल आइएमईको सिन्धुलीमाडीमा नयाँ शाखा

सिन्धुली । ग्लोबल आइएमई बैंकले सिन्धुलीमाडीमा नयाँ शाखा खोलेको छ ।
१३७ औं शाखाको रूपमा कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा शाखा सञ्चालनमा ल्याएको हो ।
सिन्धुली जिल्ला र त्यस…

आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा

काठमाडौं । सरकारले आगामी वर्षको बजेटबाट सरकारी कर्मचारीको तलब बढाउने घोषणा गरेको छ । शुक्रवार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमबाट सरकारले कर्मचारीहरुलाई हालसम्म प्रदान गरिंदै आएको सेवा सुविधामा पुनरावलोकन…

पेट्रोल र डिजेलको मूल्य बढयो,हवाई ईन्धन र ग्याँसको विक्री मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

पेट्रोलमा १…

कोरियाको हुण्डाई गाडी नेपालमै उत्पादन हुने, कम्पनी दर्ता प्रक्रिया पुरा

काठमाडौं । कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता भएको छ ।

नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको…

नेपाल एयरलाइन्सलाई जापान उडानका लागि अनुमति,जुलाई ४ वाट उडान भर्ने

टोकियो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापान उडानका लागि अनुमति पाएको छ । आगामी जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले…

यती एयरलाइन्सले आफ्नो सेवा विस्तार : चौँथो जहाज भित्र्यायो

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा चौँथो ‘एटीआर–७२–५००’ जहाज भित्र्याएको छ ।

नाइन् एन एएनसी जहाज थाइल्याण्डको राजधानी बैंककबाट उडेर शुक्रबार…