Nepali date


मङ्लबार, भदौ ३, २०७६

आर्थिक फिचर

असार अन्तिमदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु हुने

काठमाडौं । मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ । निर्माणाधीन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि यस्तो सम्भावना देखिएको हो । नेपाल…

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको ६५ हजार पुगेर हालसम्मकै उच्च

काठमाडौं । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले…

स्वीकृति नलिई बैंकिङ तथा वित्तीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न/नगराउन सरोकारभएका सबैलाई आग्रह गरेको छ ।

केन्द्रीय बैंकले विज्ञप्ति…

काठमाडौँको बौद्धस्थित होटल हायात बन्द,सयौँ मजदुरको बिचल्ली

काठमाडौँ । सरकारी लगानी रहेको पब्लिक कम्पनी ‘तारा गाउँ रिजेन्सी होटल्स लिमिटेड’को स्वामित्वमा रहेको काठमाडौँको बौद्धस्थित होटल हायात बन्द भएको छ ।

होटल व्यवस्थापनले कर्मचारी आन्दोलनको कारण होटल चलाउन सक्ने…

सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरी घटायो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए…

उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले…

सिद्धार्थ बैंकको चरिकोट र रामेछापको गोकुलगंगामा शाखा स्थापना

चरिकोट । सिद्धार्थ बैंकले दोलखाको चरिकोट तथा रामेछापको गोकुलगंगामा शाखा स्थापना गरी सेवा शुरू गरेको छ ।

बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी तथा शाखारहित बैंकिङ सेवाको…

शेयर बजारलाई गिराउने प्रवृति निरुत्साहित गर्न अर्थमन्त्रीको बोर्डलाई निर्देशन

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

शनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७…

नेपालको अर्थतन्त्र द्रुत गतिमा : ७.१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष (२०१९) मा विश्व बैंकले नेपाल ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सेवा र कृष क्षेत्रको योगदानको बलमा नेपालको अर्थतन्त्रको…

पेट्रोलको मूल्य घट्यो,अन्य पेट्रोलियम पदार्थको मूल्य भने यतावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको मूल्य सूची अनुसार बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य एक…

२० अर्ब तिराएर टेलिकमलाई धराशायी बनाउन खोजेको तिन ट्रेड युनियनको आरोप

काठमाडौं । सरकारले मोबाइल सेवाको नवीकरण दस्तुर २० अर्ब तिराउने निर्णय गरेर टेलिकमलाई धराशायी बनाउन खोजेको नेपाल टेलिकमका तीनवटा ट्रेड युनियनले आरोप लगाएका छन् ।
आधिकारिक ट्रेड युनियनसहित अन्य…

घरधुरी कर संकलन गर्न घरघरमा महिला स्वयंसेविका

भद्रपुर । अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरू गरेको छ ।
११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर…

टेलिकमले मोबाइल लाइसेन्सको नवीकरण बापत २० अर्ब शुल्क तिर्नुपर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग मोबाइल लाइसेन्सको दोस्रो नवीकरण बापत २० अर्ब रुपैयाँ पाउने निश्चित भएको छ । मोबाइकल सेवाको लाइसेन्स लिएपछि पहिलोपटक १० वर्षमा र त्यसपछि…

संघीय सरकारको वजेट भाषण : १५ खर्ब ३२ अर्बको बजेट

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट…

संघीय सरकारको वजेट भाषण : बृद्धभत्ता साउनवाट मासिक ३ हजार पाउने

काठमाडौं । सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै…