Nepali date


मङ्लबार, भदौ ३, २०७६

आर्थिक फिचर

भक्तपुरको दुवै रुटमा साझाले बस सेवा विस्तार गर्ने

काठमाडौं । साझा यातायातले आफ्नो यात्रु बस सेवा भक्तपुरको पुरानो बाटो र नयाँ बाटोलाई समेटेर कमलविनायकबाट फर्किने गरी १०/१० वटा बस सेवा भक्तपुरसम्म विस्तार गर्ने भएको छ । २०…

एनटीसीमा २३ रुपैयाँमा २४ घण्टे डाटा अफर

काठमाडौं,२५ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले विभिन्न योजना ल्याएको छ । टेलिकमले दिवसका अवसरमा आफ्ना उपभोक्ताका लागि विभिन्न सेवामा सहुलियत दिन लागेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले…

सोलुखुम्बुमा हिमाल रोयल्टी खर्चको चर्चा

सोलुखुम्बु, २४ फागुन । स्थानीय निकायको चुनावी चर्चासँगै सोलुखुम्बुमा सगरमाथाको रोयल्टी कुन तहको सरकारले कसरी खर्च गर्ने भन्ने चर्चा सुरु भएको छ ।

यसअघि कुल रोयल्टीको ३० प्रतिशत जिल्लामा प्राप्त…

जापानी नोट येन नेपाली बोट अर्गेलीबाट बन्ने

काठमाडौं,२२ फागुन ।  जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागेपनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी…

साढे १४ खर्ब रुपैयाँ निजी लगानीको प्रतिबद्धता

काठमाडौं, २१ फागुन । नेपालका विभिन्न १६ क्षेत्रमा साढे १४ खर्ब रुपैयाँ निजी लगानीको प्रतिबद्धता आएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न ‘नेपाल इन्भेस्टमेन्ट समिट २०१७’मा सहभागी लगानीकर्ताले यस्तो लगानी…

६ बैंक राष्ट्र बैंकको निगरानीमा, ९ वटा बैंक समस्याग्रस्त

काठमाडौं,११ फागुन । केही बैंकले तोकिएको सीमा भन्दा बढी कर्जा लगानी गरेपछि नेपाल राष्ट्र बैंकले केही बैंकमाथि निगरानी बढाएको छ। पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) ८० प्रतिशत नाघेका बैंकहरु…

बैंकहरुले कर्जा प्रवाह नगर्दा घरजग्गा व्यवसाय संकटमा

काठमाडौं,८ फागुन ।  बजारमा तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा व्यवसाय संकटमा परेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर,…

कलंकीसहित देशभर टुरिजम् डेभलपमेन्ट बैंकको ७ नयाँ शाखा

काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकले आफ्नो संजाल एवं उपस्थितिलाई अझ बलियो बनाउने क्रममा माघ २७ गतेबाट इटहरी, हेटौडा, बुटवल, रजहर, कोहलपुर तथा कालिकोट गरी थप ६ वटा नयाँ शाखाहरु…

सामाजिक सञ्जाल सगुनको सेयर बिक्री सुरु

काठमाडौं– गैरआवासीय नेपाली (एनआरएन)ले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगुनले सेयर बिक्री सुरु गरेको छ । अमेरिकाको धितोपत्र कारोबार आयोगको स्वीकृतिपछि सगुनले बिहीबारबाट सेयर बिक्री खुला गरेको जनाएको छ…

पाँच महिनामा सवारी साधनमा ४५ अर्ब र घरजग्गामा ८६ अर्ब लगानी

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्दै गएपछि र निक्षेप संकलनमा कमी आएपछि तरलता संकुचनको स्थिति देखा परेको छ ।

यसरी तरलता संकुचन हुनुको पछाडि बैंक…