Nepali date


मङ्लबार, भदौ ३, २०७६

आर्थिक सन्देश

आर्थिक सन्देश

जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै,सभामुख महरा सहभागी

काठमाडौँ । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ ।

देशका…

समयमै बजेट खर्च गर्न सम्बन्धित मन्त्रालयलाई अर्थमन्त्रालयको आग्रह

काठमाडौ । अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ ।

मन्त्रालयले आज सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै…

भृकुटीमण्डपमा सुरु भयो जुत्ताचप्पल मेला,६० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाली जुत्ताचप्पल उद्योगी समुहको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रवेशद्वारमा काठमाडौं फुटवेयर विजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ । मेलाको चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यव्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी…

एक सातामै ३९ अर्ब ६ करोड ६ लाख कर बुझाउन एनसेललाई पत्राचार

काठमाडौँ । ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरेको छ । सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको एक सातामै कर…

अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँले घट्यो

काठमाडौ । अण्डाको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटेको छ ।

अण्डाको बजार सन्तुलन कायम राख्न हिजोदेखि नै लागु हुने गरी मूल्य घटाएको नेपाल अण्डा उत्पादन सङ्घले जनाएको छ ।

यसअघि प्रतिगोटा…

राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाखको आलु व्यापार

कास्की । कास्कीको हेमजामा गत चैत्र २२ गतेदेखि सुरु भएको राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख बराबरको आलु व्यापर भएको छ ।

हिजो सपन्न भएको महात्सवमा ६५ हजार दर्शकले अवलोकन…

तातोपानी नाका सञ्चालनमा ल्याउन काम धमाधम

सिन्धुपाल्चोक । भूकम्पपछि बन्द रहेको तातोपानी नाका चारवर्षपछि पुनः सञ्चालनमा ल्याउन पुनर्निर्माणको काम भइरहेको छ ।

चिनियाँ पक्षले सीमा क्षेत्रदेखि बसेरीसम्म र सडक कार्यालय चरिकोटले बाह्रबिसेदेखि बसेरीसम्म निर्माण गरिरहेको छ…

कुलमान घिसिङको कमाल : एकै वर्षमा विद्युत प्राधिकरणको नाफा २ अर्ब ८४ करोड

काठमाडौं । विद्युत प्राधिकरणको आधिकारिक कर्मचारी युनियन अहिले प्राधिकरण नाफामा नरहेको दावी गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध आन्दोलनमा छ । तर, नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५मा…

माछा मार्ने पेशा संकटमा परेपछि सल्यानका वादी समुदायलाई जीविकोपार्जन असजिलो

सल्यान । भेरी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आइरहेका सल्यानका वादी समुदायको पेशा संकटमा पर्दै गएको छ ।

आधुनिकतासँगै अन्य जातीहरुले पनि माछा मार्न थालेपछि माछा मारेर जीविकोपार्जन गर्दै आइरहेका…

तत्काल ट्याक्सी भाडा वृद्धि गर्न सरकारसँग माग

काठमाडौं । ट्याक्सी व्यवसायीहरुले तत्काल ट्याक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजले तत्काल टयाक्सी भाडा वृद्धि गर्न माग गर्दै यातायात व्यवस्था…

दशौं राष्ट्रिय हेमजा आलु महोत्सव सुरु

कास्की । हिजोदेखि  कास्कीमा दशौं राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।

सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव…

मध्यभोटेकोशी आयोजना सम्पन्न गर्न दबाब

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोकको निमार्णाधिन मध्यभोटेकोशी जलबिद्युत आयोजनाको काम अत्यन्त सुस्त भएपछि स्थानीय तहका जनप्रतिनिधिले काम छिटो सक्न दबाब दिएका छन् ।

भोटेकोशी गाउँपालिका र बाह्रबीसे नगरपालिकामा निर्माण भईरहेको १ सय…

प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना हुने

काठमाडौ । प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना गर्न सक्ने प्रस्तावसहितको विधेयक संघीय संसदको दुवै सदनको विषयगत समितिबाट पारित भएका छन् ।

भूउपयोगसम्बन्धी विधेयकमाथि संशोधन गर्दै प्रतिनिधिसभा कृषि सहकारी तथा…

खाद्यान्नको आयात २० प्रतिशतले वृद्धि

काठमाडौ । सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना अघि सारे पनि नेपालमा खाद्यान्न खायात भने बर्सेनी बढ्दै गएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो समय खाद्यान्न…

हेमजा आलु महोत्सवको तयारी पूरा

हेमजा । राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी पुरा भएको छ ।

सुन्दर ठाँउ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक भन्ने नाराका साथ सञ्चालन हुन लागेको…