Nepali date


मङ्लबार, भदौ ३, २०७६

आर्थिक सन्देश

आर्थिक सन्देश

सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरी घटायो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए…

उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले चितवनका उद्योग र व्यवसायीको सुरक्षा सरकारले प्रदान गर्ने बताएका छन ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री थापाले…

सिद्धार्थ बैंकको चरिकोट र रामेछापको गोकुलगंगामा शाखा स्थापना

चरिकोट । सिद्धार्थ बैंकले दोलखाको चरिकोट तथा रामेछापको गोकुलगंगामा शाखा स्थापना गरी सेवा शुरू गरेको छ ।

बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी तथा शाखारहित बैंकिङ सेवाको…

शेयर बजारलाई गिराउने प्रवृति निरुत्साहित गर्न अर्थमन्त्रीको बोर्डलाई निर्देशन

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अनावश्यक रुपमा शेयर बजारलाई उत्तेजित गराउने तथा गिराउने प्रवृति निरुत्साहित गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् ।

शनिबार ललितपुरमा आयोजित नेपाल धितोपत्र बोर्डको २७…

नेपालको अर्थतन्त्र द्रुत गतिमा : ७.१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष (२०१९) मा विश्व बैंकले नेपाल ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सेवा र कृष क्षेत्रको योगदानको बलमा नेपालको अर्थतन्त्रको…

पेट्रोलको मूल्य घट्यो,अन्य पेट्रोलियम पदार्थको मूल्य भने यतावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको मूल्य सूची अनुसार बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य एक…

२० अर्ब तिराएर टेलिकमलाई धराशायी बनाउन खोजेको तिन ट्रेड युनियनको आरोप

काठमाडौं । सरकारले मोबाइल सेवाको नवीकरण दस्तुर २० अर्ब तिराउने निर्णय गरेर टेलिकमलाई धराशायी बनाउन खोजेको नेपाल टेलिकमका तीनवटा ट्रेड युनियनले आरोप लगाएका छन् ।
आधिकारिक ट्रेड युनियनसहित अन्य…

घरधुरी कर संकलन गर्न घरघरमा महिला स्वयंसेविका

भद्रपुर । अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरू गरेको छ ।
११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर…

टेलिकमले मोबाइल लाइसेन्सको नवीकरण बापत २० अर्ब शुल्क तिर्नुपर्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग मोबाइल लाइसेन्सको दोस्रो नवीकरण बापत २० अर्ब रुपैयाँ पाउने निश्चित भएको छ । मोबाइकल सेवाको लाइसेन्स लिएपछि पहिलोपटक १० वर्षमा र त्यसपछि…

संघीय सरकारको वजेट भाषण : १५ खर्ब ३२ अर्बको बजेट

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट…

संघीय सरकारको वजेट भाषण : बृद्धभत्ता साउनवाट मासिक ३ हजार पाउने

काठमाडौं । सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै…

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई प्रभावकारी बनाउन त्रिपक्षीय समझदारी

काठमाडौँ । बेरोजगार युवालाई रोजगारीका अवसर उपलब्ध गराउन सञ्चालन ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउन सङ्घीय, ३ नं प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय समझदारी भएको छ…

अवकाश प्राप्त गोर्खाहरुको लागी गोर्खाज फाइनान्सको ‘गोर्खाज पेन्सन बचत खाता’

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले अवकाश प्राप्त गोर्खाहरुको लागी आकर्षक बचत योजना ‘गोर्खा पेन्सन बचत खाता’ ल्याएको छ ।

यस बचत खाता मार्फत अवकाश प्राप्त गोर्खाहरुले आफ्नो पेन्सन प्राप्त गर्ने…

वैदेशिक रोजगारीमा जानेको ३९ प्रतिशतले घटे,रेमिट्यान्समा भने २० प्रतिशत वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६ खर्ब ५३ अर्ब १९ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स २०.९ प्रतिशतले बढेर ६…

चालू आर्थिक वर्षमा ३ अर्ब ८४ करोड राजश्व सङ्कलन

दमौली । आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म रु तीन अर्ब ८४ करोड ८३ लाख राजश्व सङ्कलन गरेको छ । वैशाख मसान्तसम्म रु तीन अर्ब…