Nepali date


शनिबार, भदौ ७, २०७६

आर्थिक सन्देश

आर्थिक सन्देश

एनआईसी बैंक र सुजुकीबीच १०% छुट गर्ने विषयमा सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रा.लि ललितपुरबीच १० प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरूलाई ड्राइभिङ स्कुलले प्रदान…

दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजना माघबाट संचालनमा आउने

चरिकोट । दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना माघबाट संचालनमा आउने भएको छ ।
सो आयोजनाको काम सम्पन्न हुन केवल १ दशमलव ५…

प्रभु समूहले नेपालमा मोबाइलमै टेलिभिजन हेर्ने सेवा सुरु

काठमाडौं । प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने सेवा सुरु गरेको छ ।
टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको यो समूहले अब इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि…

समुन्द्रसम्म नेपालको आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न अध्ययन

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले समुन्द्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न योजना बनाएर अध्ययन थाल्न लागेको छ ।

आफ्नो देशभित्रको इन्टरनेटलाई आफ्नै सूचनाको अन्तर्राष्ट्रिय महामार्गबाट ल्याउने योजना अनुसार प्राधिकरणले यस्तो…

प्रदेश ३ का सबै जिल्लामा समान रुपले बजेट वितरण : प्रदेशमन्त्री ढुंगेल

रामेछाप । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले तीन नम्बर प्रदेशभित्रका कुनै जिल्लालाई पनि आफुले विभेद नगरेको बताएका छन् । आफुमाथि आफ्नो गृहजिल्लामा मात्रै धेरै…

स्याङ्जाका किसान मौरीपालनबाट मनग्य आम्दानी गर्दै

स्याङ्जा । रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा बिदेसिनेक्रम बढिरहेका बेला घरमै बसेर सहज रूपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको…

सीजी ग्रुप र हुवावेबीच फोरजी सेवाका लागि सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको ग्रामीण क्षेत्रमा फोनसेवा प्रदान गर्दै आएके चौधरी ग्रुप (सीजी)ले चिनियाँ हुवावे टेक्नोलजिज कम्पनीसँग नेपालमा फोरजी सेवाको लागि सम्झौता गरेको छ ।

सीजीले हुवावेसँग उक्त सेवाका लागि १०…

अर्थमन्त्री ढुंगेलद्धारा साझा यातायातलाई ३२ करोडको चेक हस्तान्तरण

रामेछाप,पुष्कर खड्का । साझा सहकारीले सञ्चालन गरिरहेको साझा यातायातले ३२ करोड प्राप्त गरेको छ।
३ नम्बर प्रदेश सरकारले ३० करोड र ललितपुर महानगरले साढे २ करोड रुपैयाँ लगानी गरेको हो…

रामेछाप लिखु तामाकोशी गाउँपालिकाको बजेट ४८ करोड विनियोजन

रामेछाप,पुष्कर खड्का ।
रामेछाप जिल्ला लिखु तामाकोशी गाउपालिकाको आव २०७६/७७ को लागि कुल बजेट रू ४८,११,४६,३३६.६० विनियोजन गरिएको छ । झट्टेश्वर मा.वि धोबि स्कुलको हलमा आयोजित पाचौ गाउँसभामार्फत…

नेपालको आर्थिक सुधारतर्फ,विश्व बैंकद्धारा प्रंशसा

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडासँग विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले शिष्टाचार भेटवार्ता गरेका छन्।

बिहीबार अर्थ मन्त्रालयमाभएको सो भेटका अवसरमा अर्थमन्त्री खतिवडाले बैंकका उपाध्यक्ष एवं महालेखा परीक्षकलाई…

सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबलकार निर्माणको लागि विशेष जोड्

रामेछाप । खाँडादेवी गाउँपालिकाले सित्खादेखि खाँडादेवी मन्दिरसम्म केबलकार निर्माणलाई उच्च प्राथमिता दिएर नीति तथा कार्यक्रममा समावेश गरेको छ । गाउँपालिकाले बिउ पूँजीको व्यवस्था मिलाउने समेत कार्यक्रममा समेटिएको छ ।
नीति…

असार अन्तिमदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु हुने

काठमाडौं । मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ । निर्माणाधीन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि यस्तो सम्भावना देखिएको हो । नेपाल…

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको ६५ हजार पुगेर हालसम्मकै उच्च

काठमाडौं । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले…

स्वीकृति नलिई बैंकिङ तथा वित्तीय कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न/नगराउन सरोकारभएका सबैलाई आग्रह गरेको छ ।

केन्द्रीय बैंकले विज्ञप्ति…

काठमाडौँको बौद्धस्थित होटल हायात बन्द,सयौँ मजदुरको बिचल्ली

काठमाडौँ । सरकारी लगानी रहेको पब्लिक कम्पनी ‘तारा गाउँ रिजेन्सी होटल्स लिमिटेड’को स्वामित्वमा रहेको काठमाडौँको बौद्धस्थित होटल हायात बन्द भएको छ ।

होटल व्यवस्थापनले कर्मचारी आन्दोलनको कारण होटल चलाउन सक्ने…