Nepali date


शनिबार, भदौ ७, २०७६

आर्थिक सन्देश

आर्थिक सन्देश

ऐतिहासिक तथा सांस्कृतिक सम्पतिको जर्गेना गर्न मन्त्री गुरुङको जोड्

तनहुँ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले महर्षी बेदव्यासको जन्मभूमि दमौलीलाई पवित्र धामका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीस्थित व्यास…

कर बृद्धि विरुद्ध तमुवान-मगरातको पोखरामा प्रर्दशन

हुम तमु,पोखरा । पहिचान, अधिकार र स्वाभिमानका लागि आन्दोलनरत तमुवान–मगराँत संघर्ष समितिले कर बृद्धि विरुद्ध पोखरामा बृहत जनप्रर्दशन गरेको छ। पोखरा चिप्लेढुंगा मानवअधिकारचोकबाट शुरु भएको कर बृद्धि विरुद्धको र्याली विपीचोक, न्युरोड…

नागोयामा तीज विशेष एकल नृत्य प्रतियोगिता सम्पन्न,मार्साङ लामा प्रथम ‘फोटोफिचर’

निशान राना,नागोया । गैर आवासिय नेपाली संघ जापान टोकाई होकुरिकुको आयोजनामा नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अबसरमा एकल नृत्य प्रतियोगिता तथा निशुल्क दर खुवाउने कार्यक्रम सम्पन भएको छ। सेक्टेम्बर ८…

रजत पदक दिलाउने खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले १/१ लाख दिने

पोखरा,२१ भदौ । एसियन्स गेम्समा नेपाललाई रजत पदक दिलाउने प्याराग्लाइडिङ खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले १/१ लाख रुपैयाँ दिने भएको छ । बुधबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले निर्णय गरेको…

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री गुरुङ

पोखरा,३१ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सीमित स्रोत साधनको अधितकतम प्रयोग गरेर जनतालाई गुणस्तरीय एवं छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सामाजिक…

गायक अमृत खाती र स्मृती गौतमको तीज कोसेली’बेर्यो मायाले’ सार्बजानिक

काठमाडौं,२२ साउन । हरितालिका तीजको कोसेली स्वरुप ‘ऒके छ त’ बोलको गीतबाट चर्चा बटुल्न सफल गायक अमृत खाती र ‘घर त ठिमी’ बोलको गित बाट चिनिएकी गायिका स्मृती गौतमको संयुक्त…

तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गण्डकी बन्द

पाेखरा : तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ ।

तमुवान-मगरात संयुक्त संघर्ष…

प्रदेशको विकासमा सहयात्री बन्न मुख्यमन्त्री गुरुङको आग्रह

पोखरा,२८ जेठ । प्रदेशसभा ४ मा नेपाली कांग्रेसको अवरोधका बीच आइतबार सरकारले मार्सल लगाएर बजेटसँग सम्बन्धित दुई विधेयक पेश गरेपछि सोमबार भने संसद चल्न दिने सहमतिपछि बैठक सुरु भएको…

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउँदै,प्रदेश २ मा सार्वजनिक विदा

जनकपुर,२८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज जनकपुर अवतरण हुने कार्यक्रम छ ।

शुक्रबार विहान मोदी जनकपुर जानकी मन्दिर दर्शन गरेर दिउँसो काठमाडौं जाने कार्यक्रम छ । मोदी जनकपुर…

प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा

जनकपुरधाम,७ वैशाख । । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेका छन् ।

शुक्रबारदेखि जनकपुरको बारहविगहा रंगभूमी मैदानमा सुरु भएको दीपक गुप्ता मेमोरियल क्रिकेट प्रतियोगिताको…

प्रदेश ४ को मन्त्रिपरिषदमा ३ मन्त्री थपिए,आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङ 

पोखरा,१३ चैत । प्रदेश नम्वर ४ को मन्त्रिपरिषदले सोमबार पूर्णता पाएको छ ।

७ सदस्यीय प्रदेश सरकारमा सोमबार ३ मन्त्री थपिएकमा हुन् । एमालेबाट किरण गुरुङ, विकास लम्साल र नरदेवी…