Nepali date


बिहिबार, चैत्र २०, २०७६

आर्थिक

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको छ ।

अप्रिल १, २०२० मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम…

कोभिड-१९ रोकथामका लागि करिब डेढ अर्ब रुपैयाँ निकासा

काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।

अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५…

डिजेल पेट्रोल र मट्टितेलको मूल्मा प्रतिलिटर दुई रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले मध्य राती १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र…

काम सम्पन्न गर्नेलाई भुक्तानी नरोक्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । चालु आर्थिक वर्षको आठौं महिना चलिरहेको र नयाँ आर्थिक वर्ष आउन मात्र तीन महिना बाँकी रहेको अवस्थामा विकास खर्च एक चौथाई समेत पुगेको छैन ।

परम्परागत खर्च प्रणालीबाट…

नेपाल एयरलाईन्सको विमान मार्च २ तारिख नारितामा अवतरण हुने

टोकियो । नेपाल एयरलाईन्सको नियमित पहिलो उडान मार्च २ तारिख सोमबार जापानको नारितामा अवतरण हुने  भएको छ ।
कारण नेपाल वायुसेवा निगमको पहिलो उडानमा कुनै औपचारिक कार्यक्रम तथा तामझाम नहुने…

साताको शेयर बजार : नेप्से परिसूचकले नयाँ इतिहास बनायो

काठमाडौं– लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ ।

साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेन्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष…

आयल निगमद्धारा फेरी डिजेल र पेट्रोलको मूल्य घटायो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य समायोजन गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको निगमले सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको…

काठमाडौं-नारिता उडान निर्धारित मितिमा हुन्छ : नेपाल एयरलाईन्स

जापान । राष्ट्रीय ध्वजाबहाक नेपाल एयरलाइन्सको काठमाडौं-नारिता सिधा उडान  निर्धारित मितिमा हुने भएको छ ।

काठमाडौं-नारिता सिधा उडान निर्धारित मितिमा हुनेमा अन्यौल बढेको भनि समाचार आएपछि पूर्व निर्धारित मितिमैं उड़ान…

सुन्तला खेतीमा रमाउँदै कृषकः यस वर्ष रु ३० करोड आम्दानी

भोजपुर । यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ। उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको…

परियोजनाको तयारी नगरी बजेट दिँदा पूँजीगत खर्च भएन : डा.कँडेल

काठमाडौं । राष्ट्रिय योजना आयोग १५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा छ ।

योजना निर्माणको प्रमुख संयन्त्रका रुपमा रहेको आयोगले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी…

घर तथा गाडी कर्जाका लागि मेगा बैंकले ल्यायो आकर्षक योजना

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ ।

‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका…

फिफा विश्वकपको स्टेडियममा काम गरेर रित्तो हात फर्किएकाले पाए तीन वर्षपछि तलब

कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका नेपालीले ३ वर्षपछि तलब सुविधा पाएका छन् ।

सन् २०२२ को फिफा विश्वकपको संरचना…

आकाशियो लसुनको भाउ, प्रतिकिलो २०० ले बढ्यो

सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ ।

काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ ।…

नेपालको पाम आयल रोक्न भारतीय व्यवसायी लबिङमा

भारतीय पाम आयल व्यवसायीहरुले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिङ सुरु गरेका छन् । भारतका तेल उत्पादकहरुको छाता संगठन सेलमेन्ट एक्सट्र्याक्टर्स एसोसिएसन…

भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा

बीबीसी । भारतीय सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेअर बेच्ने योजना सार्वजनिक गरेको छ। नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ।

एअर…