Nepali date


सोमवार, माघ ६, २०७६

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच रुसमा भेटवार्ता

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उनीहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।…

मार्क जुकरबर्गद्धारा फेसबुक कम्पनीको सीईओ पद जोगाउन सफल

एजेन्सी । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुक कम्पनीको अध्यक्ष तथा सीईओको आफ्नो पद जोगाउन सफल भएका छन् ।

फेसबुकको वार्षिक बैठकका क्रममा भएको नयाँ नेतृत्वसम्बन्धी चुनावका…

अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा अन्धाधुन्ध गोली चल्यो

भर्जिनिया । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा अन्धाधुन्ध गोली चलाइएको छ ।
गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ…

दक्षिणी सुडानको सीमा क्षेत्रमा जातीय भिडन्त, २२ जनाको मृत्यु

एजेन्सी । जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सीमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

सुडानका सूचनामन्त्री मिचेल मयौतले दिएको जानकारी अनुसार बिहीबार दुई जातीय समूहबीच झडप…

मार्छु भन्दै अन्धाधुन्ध चक्कु प्रहार,हत्यारासहित ३ जनाको मृत्यु

टोकियो । जापानको कावासाकीमा स्कुले विद्यार्थीलाई चक्कु प्रहार गर्ने मानिसका बारेमा छिमेकीहरुले थप खुलासा गरेका छन् । ति मानिस चाँडो रिसाउने सहन शक्ति कम, मानसिक समस्या रहेको भएको जनाएको…

जापानको कावासाकीमा चक्कु प्रहारबाट १ स्कुले बालिकाको मृत्यु,१६ जना घाईते

टोकियो । जापानको कावासाकीमा चक्कु प्रहारबाट १ स्कुले बालिकाको मृत्यु भएको छ । सोहि घटनामा १३ जना प्राथमिक विद्यालय तहका वालबालिकाहरु सहित १६ जना मानिसहरु घाईते भएका छन् ।

जापान…

चीनले भन्यो अमेरिकी गतिविधिबाट बहुपक्षीय व्यापारिक नियमको उल्लङ्घन

एजेन्सी । अमेरिकाले चीनबाट अमेरिकातर्फ निर्यात गर्ने दुई खर्ब अमेरिकी डलरका सामानमाथि २५ प्रतिशत भन्सार कर लिन शुरू गरेको र यसले बहुपक्षीय व्यापारिक नियमको गम्भीर उल्लङ्घन भएको चिनियाँ अन्तर्राष्ट्रिय…

आफ्नो कारण विमानको उडान ढिलाइ भएपछि मन्त्रीले राजीनामा दिइन्

मेक्सिको । मेक्सिकोकी वातावरण मन्त्रीले राजीनामा दिएकी छिन् । आफ्नो कारण एक विमानको उडानमा ढिलाइ भएको र यसले यात्रु तथा चालकदलका सदस्यको समय बर्बाद भएको भन्दै उनले राजीनामा दिएकी…

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम : भाजपालाई भारी बहुमत

काठमाडौं । भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ ।

सन् २०१४ मा भन्दा…

भारतमा लोकसभा चुनावको मत गणना : बिहारको नतिजामा चासो

बिहार । भारतमा लोकसभा चुनावको मत गणनाको व्यग्र प्रतिक्षा भइरहेको छ । अहिले धेरैलाई ४० लोकसभा सिट रहेको बिहारको नतिजामा चासो छ ।

किनभने बिहारको बेगुसराय क्षेत्रमा जवाहरलाल नेहरु विश्वविद्यालय…

मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु

एजेन्सी । श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै हिंसात्मक घटना बढेर गएका छन् । मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि…

कानुनमा परिवर्तन गर्न खोजिएपछि हङकङको संसदमा कुटाकुट

एजेन्सी । आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि सुपुर्दगी कानुनमा परिवर्तन गर्न खोजिएपछि शनिवार हङकङको संसदमा हात हालाहाल भएको छ।

नेताहरू झगडा गर्दा केही सांसद घाइते भएको र एक…

पाकिस्तानको मस्जिदमा शक्तिशाली बिस्फोट,५ प्रहरीसहित ८ जनाको मृत्यु

लाहोर । पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा ५ प्रहरीसहित ८जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।

प्रहरीले बम बिस्फोटको अनुसन्धान…

जापानका नयाँ सम्राट नारुहितोको यस्तो छ जिवनी

टोकियो । जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन् ।
उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन्।

तर राज्यारोहणको…

जापानमा नयाँ युग रेईवा (令和) युग भोली बुधबारबाट सुरु

टोकियो । भोलि बुधबारबाट जापानमा नयाँ युग रेईवा (令和) युग सुरु हुने छ । यसैविच भोलिबाट राज्याभिषेक हुने नयाँ सम्राट नारुहितोको राज्यारोहणका विभिन्न औपचारिक समारोहहरु भईरहेका छन् ।
जापानी…