Nepali date


मङ्लबार, मंसिर २४, २०७६

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

मार्छु भन्दै अन्धाधुन्ध चक्कु प्रहार,हत्यारासहित ३ जनाको मृत्यु

टोकियो । जापानको कावासाकीमा स्कुले विद्यार्थीलाई चक्कु प्रहार गर्ने मानिसका बारेमा छिमेकीहरुले थप खुलासा गरेका छन् । ति मानिस चाँडो रिसाउने सहन शक्ति कम, मानसिक समस्या रहेको भएको जनाएको…

जापानको कावासाकीमा चक्कु प्रहारबाट १ स्कुले बालिकाको मृत्यु,१६ जना घाईते

टोकियो । जापानको कावासाकीमा चक्कु प्रहारबाट १ स्कुले बालिकाको मृत्यु भएको छ । सोहि घटनामा १३ जना प्राथमिक विद्यालय तहका वालबालिकाहरु सहित १६ जना मानिसहरु घाईते भएका छन् ।

जापान…

चीनले भन्यो अमेरिकी गतिविधिबाट बहुपक्षीय व्यापारिक नियमको उल्लङ्घन

एजेन्सी । अमेरिकाले चीनबाट अमेरिकातर्फ निर्यात गर्ने दुई खर्ब अमेरिकी डलरका सामानमाथि २५ प्रतिशत भन्सार कर लिन शुरू गरेको र यसले बहुपक्षीय व्यापारिक नियमको गम्भीर उल्लङ्घन भएको चिनियाँ अन्तर्राष्ट्रिय…

आफ्नो कारण विमानको उडान ढिलाइ भएपछि मन्त्रीले राजीनामा दिइन्

मेक्सिको । मेक्सिकोकी वातावरण मन्त्रीले राजीनामा दिएकी छिन् । आफ्नो कारण एक विमानको उडानमा ढिलाइ भएको र यसले यात्रु तथा चालकदलका सदस्यको समय बर्बाद भएको भन्दै उनले राजीनामा दिएकी…

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम : भाजपालाई भारी बहुमत

काठमाडौं । भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ ।

सन् २०१४ मा भन्दा…

भारतमा लोकसभा चुनावको मत गणना : बिहारको नतिजामा चासो

बिहार । भारतमा लोकसभा चुनावको मत गणनाको व्यग्र प्रतिक्षा भइरहेको छ । अहिले धेरैलाई ४० लोकसभा सिट रहेको बिहारको नतिजामा चासो छ ।

किनभने बिहारको बेगुसराय क्षेत्रमा जवाहरलाल नेहरु विश्वविद्यालय…

मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु

एजेन्सी । श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै हिंसात्मक घटना बढेर गएका छन् । मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि…

कानुनमा परिवर्तन गर्न खोजिएपछि हङकङको संसदमा कुटाकुट

एजेन्सी । आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि सुपुर्दगी कानुनमा परिवर्तन गर्न खोजिएपछि शनिवार हङकङको संसदमा हात हालाहाल भएको छ।

नेताहरू झगडा गर्दा केही सांसद घाइते भएको र एक…

पाकिस्तानको मस्जिदमा शक्तिशाली बिस्फोट,५ प्रहरीसहित ८ जनाको मृत्यु

लाहोर । पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा ५ प्रहरीसहित ८जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।

प्रहरीले बम बिस्फोटको अनुसन्धान…

जापानका नयाँ सम्राट नारुहितोको यस्तो छ जिवनी

टोकियो । जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन् ।
उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन्।

तर राज्यारोहणको…

जापानमा नयाँ युग रेईवा (令和) युग भोली बुधबारबाट सुरु

टोकियो । भोलि बुधबारबाट जापानमा नयाँ युग रेईवा (令和) युग सुरु हुने छ । यसैविच भोलिबाट राज्याभिषेक हुने नयाँ सम्राट नारुहितोको राज्यारोहणका विभिन्न औपचारिक समारोहहरु भईरहेका छन् ।
जापानी…

भारतको नौ राज्यका ७२ वटा संसदीय क्षेत्रमा चौथो चरणको निर्वाचन सम्पन्न

मुम्बई । भारतमा संसदीय निर्वाचनको चौथो चरण अन्तर्गत सोमवार नौ राज्यका ७२ वटा संसदीय क्षेत्रमा मतदान सम्पन्न भएको बीबीसीले जनाएको छ । झन्डै ९० करोड मतदाता भएको भारतमा…

श्रीलंका विस्फोट घटना : रक्षासचिव र प्रहरी प्रमुख बर्खास्त

श्रीलंका सरकारले आइतबार भएको श्रृखलावद्ध विस्फोटमा गुप्तचर संयन्त्रको असफता स्वीकार गरेका छन् ।

आइतबार तीन चर्च र चार होटलमा भएको विस्फोटमा ३५९ जनाको मृत्यु भएको थियो भने ५०० बढी घाइते…

एप्पलविरुद्ध १ अर्ब डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर

एजेन्सी । अमेरिकी कम्पनी एप्पलविरुद्ध एकजना युवकले मुद्दा हालेका छन् । गलत रुपमा पक्राउ गरेको भन्दै एप्पलविरुद्ध १ अर्ब डलर क्षतिपूर्तिको माग गर्दै उसमेन बाह नामका युवाले मुद्दा दायर…

श्रीलंकामा मृत्यु हुनेको संख्या तीन सय १० पुग्यो

कोलम्बो । श्रीलंकामा गएको आइतबार चर्च र होटलमा भएका श्रृंखलावद्ध बम विष्फोटमा मृत्यु हुनेको संख्या बढेर तीन सय १० पुगेको छ । प्रहरीका अनुसार ५ सय जना घाइते छन्…