Nepali date


शनिबार, भदौ ७, २०७६

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

अमेरिकाद्धारा आईआरजीसीलाई आतंककारी संगठन घोषणा

न्युयोर्क। अमेरिकाले इरानी सेनाको रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी)लाई आतंककारी संगठन घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो । अमेरिकाले कुनै पनि देशको सेनालाई आतंककारी संगठन…

बाढीमा परी इरानमा ७० जनाको मृत्यु, १ हजार ९ सय शहर तथा गाउँ प्रभावित

इरान । इरानमा एक सातादेखि जारी भारी वर्षासँगै आएको बाढीमा परी ७० जनाको मृत्यु भएको छ । बाढीका कारण १ हजार ९ सय शहर तथा गाउँ प्रभावित भएका छन्…

लिविया पुन : नयाँ संकटमा

लिबिया । अफ्रिकि मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको छ ।

सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो…

जापानमा साईबर अपराधका घटना ३ वर्ष यताकै उच्च

टोकियो । सन २०१८ मा जापानभर ९ हजार ४० साईबर अपराधहरु भएको प्रहरीले जनाएको छ । नेश्नल पोलीसी एजेन्सीका अनुसार जापानमा, यसरी ईन्टरनेटको प्रयोग गरी,यौनजन्य अश्लिल…

ब्रेक्जिटको समयसीमा थप्न ब्रिटिश सांसदले दियो स्वीकृति

ब्रिटेनको संसदको तल्लो सदनमा भएको मतदानमा युरोपेली संघ इयुबाट बाहिरिनका लागि इयुसँग थप समय माग्ने प्रस्ताव एक मतले पारित भएको छ।

अर्को साता इयुबाट हुनसक्ने ठानिएको सम्झौता बिनाको ब्रिटेनको बहिर्गमन…

ब्रुनाईको नयाँ कानुन: बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई मृत्युदण्ड

दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन बुधवारदेखि लागु गरेको छ।

नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका छन्। अन्तर्राष्ट्रिय समुदायमा…

अफगानिस्तानका उपराष्ट्रपति दोस्तममाथि तालिवानको आक्रमण

काबुल । अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तम माथि बल्ख प्रान्तमा तालिवानले आक्रमण गरेको छ ।

आक्रमणबाट उपराष्ट्रपति दोस्तम बाच्न सफल भएपनि एक अंगरक्षकको भने मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्…

युरोपेली संघबाट बाहिरिने बेलायती प्रधानमन्त्री मेको प्रयास फेरि विफल

लण्डन । युरोपेली संघ छाड्ने ब्रेक्जिट प्रक्रियालाई व्यवस्थित पार्ने बेलायती प्रधानमन्त्री टेरेजा मेको प्रयास फेरि विफल भएको छ ।

बेलायती सरकारले संसद्मा प्रस्तुत गरेको युरोपेली संघ छाड्ने  प्रस्ताव संसदबाट अस्विकृत…

जापानमा जुलाईबाट अनलाइनबाटै पनि भिसाको नवीकरणसम्बन्धी आवेदन

टोकियो । आगामी जुलाईबाट जापानमा अनलाइनबाटै पनि भिसाको नवीकरणसम्बन्धी आवेदन लिईने न्याय मन्त्रालयले जानकारी दिएको छ ।

यसले, भिसासँग सम्बन्धित प्रकृयालाई केही सहज बनाउने छ ।यद्यपि, अनलाइन…

जापानको नयाँ नियम : रेसिडेन्स कार्ड नम्बर अनिवार्य पेश गर्नुपर्ने नियम ल्याउदैँ

टोकियो । जापानले आगामी अप्रिलदेखि विदेशी कामदारहरु भित्राउने योजनामा रहेको रोजगारदाताहरुले आफ्ना कामदारको रेसिडेन्स कार्ड नम्बर श्रम मन्त्रालयमा अनिवार्य पेश गर्नुपर्ने नियम ल्याउने तयारी गरेको छ ।

नक्कली…

दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

सियोल । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप…

पृथ्वीको वायुमण्डलमा एउटा ठूलो उल्का विस्फोट

न्युयोर्क । पृथ्वीको वायुमण्डलमा गत डिसेम्बरमा एउटा ठूलो उल्का विस्फोट भएको नासाले जनाएको छ ।

त्यो विस्फोट ३० वर्षयता त्यस्तो प्रकारको दोस्रो ठूलो प्रकृतिको हो र ६ वर्षअघि रुसको चेल्याविंस्कमाथिको…

जापानका मुख्य रेलसेवा कम्पनीले सेवा अवधी २ घण्टा लम्बाउने

टोकियो । जापानमा २०२० मा हुन लागेलो ओलम्पिकलाई मुख्य नजर गरी जापानका रेलसेवा प्रदायक कम्पनीहरुले सेवा अवधी २ घण्टा लम्बाउने भएका छन् ।

टोकियोमा यतिखेर , अर्को वर्ष हुने ओलम्पिकको…

जापानको एक विश्वविद्यालयबाट बार्षिक ७ सय विदेशी विद्यार्थी सम्पर्कविहिन

टोकियो । टोकियोस्थित एक विश्वविद्यालयबाट बार्षिक ७ सय विदेशी विद्यार्थीहरु पढाई सकिनुअगावै विद्यालयको सम्पर्कबाहिर रहनेगरेको तथ्य सार्वजनिक भएको छ ।
जापान न्यूज नेटवर्क ९जेएनएन० ले हालसालै सार्वजनिक गरेको एक…

न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, बीस घाइते

क्राइस्टचर्च, न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ ।

उक्त आक्रमणमा परी २०…