Nepali date


शनिबार, माघ ४, २०७६

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

चीनले सोलोमनको तुलागी टापु किन्यो, अमेरिकालाई झट्का

बीबीसी। चीन र सोलोमनबीच राजनीतिक सम्बन्ध स्थापित भएको मात्र एक महिना भएको छ। र, के समाचार छ भने चीनले सोलोमनको तुलागी द्वीप ७५ वर्षसम्मका लागि लीजमा लिने सम्झौता गरेको…

भीषण आँधीपछि जापानमा सेना परिचालन

बीबीसी । कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ।

जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष…

चीन विभाजन गर्न खोजिए दमन गरिने राष्ट्रपति सीको चेतावनी

बीबीसी। चीनका राष्ट्रपति सी जिन्पिङले हङ्‍कङमा जारी विरोधप्रदर्शनलाई सङ्केत गर्दै चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन्।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै…

जापानमा ताईफुवाट मृत्यु हुने संख्या ३३ पुग्यो,१९ जना अझै बेपत्ता

टोकियो । जापानमा शनिवार शक्तिशाली भनिएको हगिबिस ताईफुको कारण हालसम्म ३३ जनाको मृत्यु भएको छ ।

ताईफु र बाडीमा परि अझै १९ जना बेपत्ता र  १०० जना भन्दा बढी घाइते…

ताईफुको कारण जापानमा १९ को मृत्यु,१६ जना अझै बेपत्ता

टोकियो । जापानमा शनिवार शक्तिशाली भनिएको हगिबिस ताईफुको कारण हालसम्म १९ जनाको मृत्यु भएको छ ।

ताईफु र बाडीमा परि १६ जना बेपत्ता र  १०० जना भन्दा बढी घाइते भएका…

ताईफुको कारण जापानमा हालसम्म ९ को मृत्यु,१४ जना बेपत्ता

टोकियो । जापानमा शनिवार शक्तिशाली भनिएको हगिबिस ताईफुको कारण हालसम्म ९ जनाको मृत्यु भएको छ ।

ताईफु र बाडीमा परि १४ जना बेपत्ता र  ९० जना भन्दा बढी घाइते भएका…

यस्तो छ चिनियाँ राष्ट्रपति सीको आजको कार्यसूची

काठमाडौं : नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो दिनदेखि नै राजनीतिक भेटवार्ता थालेका छन्। उनले आइतबार पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति सीले…

जापानमा शक्तिशाली भनिएको ताईफुको असर देखिन थाल्यो,उच्च सचेत रहन आग्रह

टोकियो । जापानमा आज शनिवार शक्तिशाली ताईफु हागिविसको असर देखिन थालेको छ ।

विहानदेखि शिजुओका,चिवा हुँदै कान्तो क्षेत्रमा असर देखिन थालेको हो ।  यस क्षेत्रमा भारी वर्षा र तिव्र गतिमा आँधीबेरी चलिरहेको छ…

साउदी अरबका हजारौं सैनिक नियन्त्रणमा लिएको हूती विद्रोहीको दाबी

बीबीसी। यमनका हूती विद्रोहीले आफूहरुले ठूलो संख्यामा साउदी अरबका सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।

हूती विद्रोहीका एक जना प्रवक्ताले बीबीसीलाई लिएको जानकारी अनुसार साउदी अरबको नाजरान सहर नजिकै साउदीका…

बिहारको पटना भरियो बाढीको पानीले

नयाँ दिल्ली (बीबीसी) । अबिरल वर्षाका कारण बिहारको राजधानी पटनामा हाल बाढीको जस्तै वातारण बनेको छ। लगातार भइरहेको वर्षाले शहरमा यति पानी भरिएको छ की लगभग ८० प्रतिशत घरका…

ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु

बीबीसी । अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी छन्।

डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता…

ट्रम्पद्वारा ‘ऐतिहासिक’ सभामा नरेन्द्र मोदीको प्रशंसा

बीबीसी। अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको ‘दुर्लभ संयुक्त कार्यक्रम’मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन्। टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिएको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे।

आयोजकहरूले…

साउदी अरबमा हमला बन्द गर्ने हुथी विद्रोहीको प्रस्ताव

बीबीसी । इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीले शान्तिको प्रयास स्वरूप साउदी अरबमा भइरहेका सबै हमला अन्त्य गर्ने भनी राखेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ।

राष्ट्रसङ्घले जारी गरेको एउटा…

साउदीको तेल भण्डारमा आक्रमणपछि कच्चा तेलको मूल्य बढ्यो

बीबीसी। साउदी अरबको तेल भण्डारमा शनिबार भएको ड्रोन आक्रमणपछि कच्चा तेलको मूल्यमा बढोत्तरी भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार कारोबारको सुरुवातमा कच्चा तेलको मूल्य १९ प्रतिशतले बढेको छ। योसँगै प्रति ब्यारलको…

गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता

बीबीसी। दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको एउटा डुङ्गा गोदावरी नदीमा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

आइतवार भएको उक्त घटनामा ३० जना हराइरहेका छन्। उक्त…