Nepali date


शनिबार, भदौ ७, २०७६

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इरानले अमेरिकालाई चुनौती: समाधान नखोजिए ६० दिनपछि प्रतिवद्धता त्याग्ने

एजेन्सी । इरानले सन् २०१५ मा विकशित राष्ट्रहरूसँग गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको सन्दर्भमा यदि इरानमाथि लगाइएको नयाँ आर्थिक नाकाबन्दी र अमेरिकी निर्णयबारे अन्य मुलुकले सक्रियतासाथ पहल नगरेमा…

स्वीस बैंकमा पैसा राख्ने मामिलामा बेलायती सबैभन्दा अगाडि

स्वीट्जरल्याण्ड । स्वीट्जरल्याण्डको बैंकमा पैसा राख्ने मामिलामा बेलायती सबैभन्दा अगाडि देखिएका छन् । स्वीस नेशनल बैंक (एसएनबी)को प्रतिवेदनअनुसार सन् २०१८ मा बैंकको कूल जम्मा भएको रकममा २६ प्रतिशत हिस्सा…

सीमा क्षेत्रमा सहायता पठाउने सम्बन्धी विधेयक अमेरिकाद्धारा पारित

न्युयोर्क । रिपब्लिकनको बहुमत रहेको अमेरिकाको सिनेटले मेक्सिकोको सीमा क्षेत्रमा सहायता पठाउने सम्बन्धी एक विधेयकलाई पारित गरेको छ ।

सिनेटले अमेरिका प्रवेश गर्न चाहने शरणार्थीका कारण सीमा क्षेत्रमा उत्पन्न समस्या…

पश्चिमी जापानमा भारी वर्षा र ताइफुको चेतावनी,सतर्क रहन आग्रह

टोकियो । पश्चिमी जापानमा भारी वर्षा र ताइफुको सम्भावनाको चेतावनी दिएको छ ।
जापान मेट्रोलोजिकल एजेन्सीले पश्चिमी जापानमा भारी वर्षा हुने भएकाले सतर्क रहन जापान सरकारले आग्रह गरेको…

यात्रुवाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबैको मृत्यु

एजेन्सी । हवाईको ओआहु टापुमा यात्रुवाहक विमान दुर्घटना हुदाँ विमानमा रहेका सबैको मृत्यु भएको छ ।

शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सबैको मृत्यु भएको अधिकारीहरुले जनाएका…

अमेरिकामा गैरकानुनी आप्रवासी : अर्को हप्तादेखि देश निकाला गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तादेखि गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अध्यागमन र भन्सार कार्यान्वयन गर्ने…

हङकङले ल्याउन लागेको सुपुर्दगी कानुनको विरोधमा प्रदर्शन जारी

हङकङ । सरकारले ल्याउन लागेको सुपुर्दगी कानुनको विरोधमा हङकङमा विशाल प्रदर्शन भएको छ ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको एउटा प्रस्तावित कानुनको विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रेका हुन्।…

१६ सय विदेशी विद्यार्थी सम्पर्कविहिन भएपछि नयाँ भिसा जारी गर्न रोक लगाउने तयारी

टोकियो । टोकियो युनिभर्सिटि एण्ड ग्रायाजुएट स्कूल अफ सोसियल वेलफेयरमा भर्ना भएका १६ सय जना विदेशी विद्यार्थी सम्पर्कविहिन भएपछि नयाँ भिसा जारी गर्न रोक लगाउने तयारी गरेको छ…

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच रुसमा भेटवार्ता

एजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उनीहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ ।…

मार्क जुकरबर्गद्धारा फेसबुक कम्पनीको सीईओ पद जोगाउन सफल

एजेन्सी । फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले फेसबुक कम्पनीको अध्यक्ष तथा सीईओको आफ्नो पद जोगाउन सफल भएका छन् ।

फेसबुकको वार्षिक बैठकका क्रममा भएको नयाँ नेतृत्वसम्बन्धी चुनावका…

अमेरिकाको भर्जिनियास्थित एक सरकारी भवनमा अन्धाधुन्ध गोली चल्यो

भर्जिनिया । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा सरकारी भवनमा अन्धाधुन्ध गोली चलाइएको छ ।
गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ…

दक्षिणी सुडानको सीमा क्षेत्रमा जातीय भिडन्त, २२ जनाको मृत्यु

एजेन्सी । जातीय समूहहरूबीच भएका भिडन्तमा परी दक्षिणी सुडानको सीमा क्षेत्रमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

सुडानका सूचनामन्त्री मिचेल मयौतले दिएको जानकारी अनुसार बिहीबार दुई जातीय समूहबीच झडप…

मार्छु भन्दै अन्धाधुन्ध चक्कु प्रहार,हत्यारासहित ३ जनाको मृत्यु

टोकियो । जापानको कावासाकीमा स्कुले विद्यार्थीलाई चक्कु प्रहार गर्ने मानिसका बारेमा छिमेकीहरुले थप खुलासा गरेका छन् । ति मानिस चाँडो रिसाउने सहन शक्ति कम, मानसिक समस्या रहेको भएको जनाएको…

जापानको कावासाकीमा चक्कु प्रहारबाट १ स्कुले बालिकाको मृत्यु,१६ जना घाईते

टोकियो । जापानको कावासाकीमा चक्कु प्रहारबाट १ स्कुले बालिकाको मृत्यु भएको छ । सोहि घटनामा १३ जना प्राथमिक विद्यालय तहका वालबालिकाहरु सहित १६ जना मानिसहरु घाईते भएका छन् ।

जापान…

चीनले भन्यो अमेरिकी गतिविधिबाट बहुपक्षीय व्यापारिक नियमको उल्लङ्घन

एजेन्सी । अमेरिकाले चीनबाट अमेरिकातर्फ निर्यात गर्ने दुई खर्ब अमेरिकी डलरका सामानमाथि २५ प्रतिशत भन्सार कर लिन शुरू गरेको र यसले बहुपक्षीय व्यापारिक नियमको गम्भीर उल्लङ्घन भएको चिनियाँ अन्तर्राष्ट्रिय…