Nepali date


शनिबार, माघ ४, २०७६

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जिम्बाब्बेका राष्ट्रपति मुगाबे पार्टीको नेताबाट बर्खास्त

काठमाडौं,४ मंसिर । जिम्बाब्बेको सत्तारुढ पार्टी जानु पीएफले राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टीको नेताबाट बर्खास्त गरेको छ । सो पार्टीले मुगाबेलाई राष्ट्रपति पदबाट राजीनामा दिन पनि एक दिनको समयसीमा दिएको…

जापानको आर्थिक बृद्धिदर १.४ प्रतिशत

जापान : विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको जापानको वार्षिक आर्थिक बृद्धिदर जुलाइ देखि सेप्टेम्बरको अवधिमा लगातार सातौँ पटक चौमासिक रुपमा १.४ प्रतिशतले बृद्धि भएको छ ।

जापानको अर्थतन्त्र २००१ देखि…

नक्कली शरणार्थीलाई जापानले वर्क परमिट कटौती गर्ने

टोकिय,१४ कात्तिक । काम गर्ने मनसायले जापानमा बढिरहेको नक्कली शरणार्थी सम्वन्धमा न्याय मन्त्रालयले छ महिना नाघेपछि सामान्य रुपमा दिदै आएको वर्क परमिट सिस्टम खारेज गरि वर्क परमिट व्यापक रुपले…

जापानको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई मत

जापान,६ कात्तिक ।  जापानमा आइतबार सम्पन्न मध्यावधि निर्वाचनमा सत्तारुढ गठबन्धनले दुई तिहाई मतका साथ विजय हाँसिल गरेको छ ।

विपक्षीहरुको अनेक आरोपकाबीच प्रधानमन्त्री सिन्जो आवेको लिबरल डेमोक्रेटिक पार्टीको गठबन्धनले अनपेक्षित…

जापानी सैनिक हेलिकोप्टर सम्पर्क बिहिन,दुर्घटनाको आशंका

जापान,१ कार्तिक । चालक दलका चार सदस्यसहित उडेको जापानी सैनिक हेलिकोप्टर मध्य जापानबाट सम्पर्क बाहिर गएको बताइएको छ । जापानी अधिकारीका अनुसार विमान दुर्घटना भएको आशङ्का गरिएको छ ।
यूएच–६०…

तनाव बढेमा शरणार्थीहरुलाई गोली हान्न सकिन्छ : मन्त्री आसो

जापान,१० असोज । कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएमा उत्तरबाट जापानतर्फ आउने हतियारबन्द शरणार्थीहरुलाई गोली हान्न सकिने जापानी उप प्रधानमन्त्री तारो आसोले जनाएका छन् ।

अर्थ मन्त्री समेत रहेका आसोले टोकियोको…

बङ्गलादेशमा रोहिग्या शरणार्थीलाई मोवाइल बोक्न प्रतिबन्ध

ढाका, ८ असोज ।  बङ्गलादेशले म्यानमारबाट आफ्नो मुलुकमा प्रवेश गरेका रोहिङ्ग्या मुसलमान समुदायबाट शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनेको छ ।

बङ्गलादेशमा रहेका करिब चार लाख…

अमेरिकी युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमानामा

वासिङ्टन, ८ असोज । अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमानामा पर्ने आकासमा उडाइएको छ । बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम…

मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे

मेक्सिको सिटी, ४ असोज  । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ ।

भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ ।…

मेक्सिकोमा शक्तिशाली भूकम्प, १०० भन्दा बढीको मृत्यु, उद्घारकार्य जारी, ठूलो जनधनको क्षतिको अनुमान

मेक्सिको सिटी, ४ असोज । मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी १०० जनाभन्दा बढीको ज्यान गएको समाचार छ ।

भूकम्पले मध्य मेक्सिकोलाई बढी हानेको छ । भूकम्पको…

उत्तर कोरियाले पुन: जापानतिर लक्षित गर्दै मिसाइल आक्रमण

जापान,३० भदौ । उत्तर कोरियाले पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल छाडेको छ । आज शुक्रवार बिहान ६ बजेर ५६ मिनेट जदा जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टी गरेका छन्…

एनआरएनए विश्व सम्मेलन नजिकिंदै गर्दा उम्मेदवारी घोषणा तिव्र

काठमाडौँ,२९ भदौ । आगामी असोज २८–३१ अर्थात अक्टोबर १४–१७ मा काठमाडौमा हुन गईरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन नजिकिदै जाँदा चुनावी सरगर्मी पनि ह्वात्तै बढेको छ ।…

उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसंघद्वारा सर्वसम्मत रुपमा नाकाबन्दी

संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका बिरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएको छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको…

म्यानमारी रोहिंग्या नेपाल आउनेक्रम बढेपछी छलफल सुरु

काठमाडौं,२७ भदौ । म्यानमार भएको हिंसापछि त्यहाँको अल्पसंख्यक मुस्लिम रोहिंग्या भारतको बाटो हुँदै नेपाल आउनेक्रम बढेको छ । बंगलादेश र भारतको पश्चिम बंगाल हुँदै रोहिंग्या मुस्लिम समुदायका केही सदस्य…

उत्तर कोरियाले प्रहार गरेको मिसाईल जापानको आकाश हुदै प्रशान्त महाशागरमा खस्यो

टोकियो,१३ भदौ । उत्तर कोरीयाले प्रहार गरेको मिसाईल जापानको आकाश हुदै प्रशान्त महाशागरमा खसेको र मिसाईलको तिन टुक्रा जापानको होक्काईडोमा झरेको जापानी सन्चार मध्यमले जनाएको छ ।

मगलबार आज बिहान…