Nepali date


सोमवार, मंसिर २, २०७६

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

इरानमा फेला पर्‍याे विशाल तेल भण्डार

बीबीसी। इरानमा तेलको विशाल भण्डार फेला परेको छ। यो तेल भण्डारमा ५३ अरब ब्यारल तेल भएको अनुमान गरिएको छ। इरानका राष्ट्रपति हसन रुहानले इरानमा विशाल तेल भण्डार फेला परेको…

भारतमा मोदीलाई झड्का, केन्द्रीय मन्त्रीले दिए राजीनामा

बीबीसी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारबाट केन्द्रीय मन्त्री अरविन्द सावंतले राजीनमा दिएका छन्। उनी शिव सेनाको लोकसभा सांसद हुन्। सावंत मोदी सरकारमा उद्योग मन्त्री थिए। अरविन्द सावंतले ट्विट गर्दै…

ट्रम्पमाथिको जाँचबुझका क्रममा रिपब्लिकन सांसदको हुलहुज्जत

बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगसम्बन्धी डिमोक्र्याटहरूले नेतृत्व गरिरहेको जाँचबुझमाथि रिपब्लिकन सांसदहरूले बाधा पुर्‍याएका छन्। २० जना भन्दा बढी रिपब्लिकन सांसदहरूले बन्दसत्रमा पेन्टागनका एकजना वरिष्ठ विज्ञले बयान दिन लाग्दा…

छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला

बीबीसी। बाङ्ग्लादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको…

सीरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता’

बीबीसी। टर्की र रुसबीच म्याराथन बैठकका क्रममा उत्तरी सीरियामा कुर्द विरुद्धको सैन्य कारवाही गर्ने विषयमा सहमति भएको छ। दुवै देशले यसलाई ऐतिहासिक सम्झौताको संज्ञा दिएका छन्।

यो सम्झौता रुसी राष्ट्रपति…

जापानका सम्राट नारुहितो : भव्य समारोहका बीच राजगद्दी आरोहण

जापानमा बाढी र ताईफूको कारण मर्नेको संख्या ८० पुग्यो,खोजी कार्य अझै जारी

टोकियो । जापानमा भारी बाढी र ताईफू हागीबिसबाट मर्नेको संख्या आइतबार सम्म ८० जना  पुगेको छ । तर खोजी…

चीनले सोलोमनको तुलागी टापु किन्यो, अमेरिकालाई झट्का

बीबीसी। चीन र सोलोमनबीच राजनीतिक सम्बन्ध स्थापित भएको मात्र एक महिना भएको छ। र, के समाचार छ भने चीनले सोलोमनको तुलागी द्वीप ७५ वर्षसम्मका लागि लीजमा लिने सम्झौता गरेको…

भीषण आँधीपछि जापानमा सेना परिचालन

बीबीसी । कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ।

जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष…

चीन विभाजन गर्न खोजिए दमन गरिने राष्ट्रपति सीको चेतावनी

बीबीसी। चीनका राष्ट्रपति सी जिन्पिङले हङ्‍कङमा जारी विरोधप्रदर्शनलाई सङ्केत गर्दै चीन विभाजन गर्न खोज्ने प्रयासलाई दमन गरिने कडा चेतावनी दिएका छन्।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार नेपालको राजकीय भ्रमणमा रहेकै…

जापानमा ताईफुवाट मृत्यु हुने संख्या ३३ पुग्यो,१९ जना अझै बेपत्ता

टोकियो । जापानमा शनिवार शक्तिशाली भनिएको हगिबिस ताईफुको कारण हालसम्म ३३ जनाको मृत्यु भएको छ ।

ताईफु र बाडीमा परि अझै १९ जना बेपत्ता र  १०० जना भन्दा बढी घाइते…

ताईफुको कारण जापानमा १९ को मृत्यु,१६ जना अझै बेपत्ता

टोकियो । जापानमा शनिवार शक्तिशाली भनिएको हगिबिस ताईफुको कारण हालसम्म १९ जनाको मृत्यु भएको छ ।

ताईफु र बाडीमा परि १६ जना बेपत्ता र  १०० जना भन्दा बढी घाइते भएका…

ताईफुको कारण जापानमा हालसम्म ९ को मृत्यु,१४ जना बेपत्ता

टोकियो । जापानमा शनिवार शक्तिशाली भनिएको हगिबिस ताईफुको कारण हालसम्म ९ जनाको मृत्यु भएको छ ।

ताईफु र बाडीमा परि १४ जना बेपत्ता र  ९० जना भन्दा बढी घाइते भएका…

यस्तो छ चिनियाँ राष्ट्रपति सीको आजको कार्यसूची

काठमाडौं : नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले पहिलो दिनदेखि नै राजनीतिक भेटवार्ता थालेका छन्। उनले आइतबार पनि राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति सीले…

जापानमा शक्तिशाली भनिएको ताईफुको असर देखिन थाल्यो,उच्च सचेत रहन आग्रह

टोकियो । जापानमा आज शनिवार शक्तिशाली ताईफु हागिविसको असर देखिन थालेको छ ।

विहानदेखि शिजुओका,चिवा हुँदै कान्तो क्षेत्रमा असर देखिन थालेको हो ।  यस क्षेत्रमा भारी वर्षा र तिव्र गतिमा आँधीबेरी चलिरहेको छ…