शनिबार, बैशाख ०८, २०८१

शेर्पा संघले भवनको लागि सहयोग गर्नेहरूलाइ सम्मान गर्ने

काठमाडौं,९ साउन ।  नेपाल शेर्पा संघ केन्द्रिय कार्यसमितिले संघकेा भवन खरिद गर्दा सहयेाग गर्ने सहयेागदाताहरूलाइ सम्मान गर्ने भएकेा छ ।

संघले स्थापनाकाल देखि हालसम्म कार्यालय संचालनकेा लागि केाठा भाँडामा लिएर बिभिन्न कार्यक्रमहरू गरिदै अ।एकेा छ । लामेा समय अगाडिदेखि बिभिन्न बैठक तथा छलफलपछि संघले भवन खरिदकार्यलाइ मुख्य प्राथामिकतामा राखी अार्थिक संकलनकार्य तिब्र पारेकेा छ । संघले देश बिदेशबाट भवनखरिदका लागि अ।र्थिकरूपमा सहयेाग गर्ने सहयेागदाताहरूलाइ उच्च मुल्यांकनसहित सम्मान गर्न लागिएकेा संघका केन्द्रिय सदस्य कामी निमा शेर्पाले जानकारी दिनुभयेा ।

शेर्पाका अनुसार सहयेाग रकमअनुसार निम्न सम्मान गरिने निर्णय भएकेा बताउनुभयेा ।

  1. नगद रू ३०लाख भन्दाबढी सहयेाग गर्नेहरूलाइ :-सम्मान पत्र,मायाकेा चिनेा,शिला लेखमा नाम लेखिने,८/१२इन्चकेा फेाटेा(परिचय सहित) इच्छाएकेा ब्यक्तिकेा नाममा हल नामाकरण गरिने ।
  2. नगद रू १५ लाखदेखि २९ लाख ९९ हजार ९ सय ९९ सम्म सहयेाग गर्नेहरूका लागि :-सम्मान पत्र,मायाकेा चिनेा,शिला लेखमा नाम लेखिने,८/१२इन्चकेा फेाटेा(परिचय सहित) इच्छाएकेा ब्यक्तिकेा नाममा एउटा केाठाकेा नाम राखिने साथै संघकेा संरक्षकमा राखिने ।
  3. नगद रू ५ लाखदेखि १४ लाख९९हजार९सय ९९ सम्म सहयेाग गर्नेहरूका लागि:- सम्मान पत्र,शिला लेखमा नाम लेखिने,६/८इन्चकेा फेाटेा भवनकेा बिशेष स्थानमा राखिने र संरक्षकमा राखिने
  4. नगद रू २ लाख ५० हजारदेखि ४लाख ९९हजार९सय९९ सम्म सहयेाग गर्नेहरूका लागि :-सम्मान पत्र,शिला लेखमा नाम लेखिने,६/८इन्चकेा फेाटेा भवनकेा बिशेष स्थानमा राखिने र संरक्षकमा राखिने
  5. नगद रू १लाखदेखि २लाख ४९ हजार ९सय९९ सम्म सहयेाग गर्नेहरूका लागि :-सम्मान पत्र,शिला लेखमा नाम लेखिने,नाम र ठेगाना सहितकेा ३/४इन्चकेा फेाटेा भवनकेा बिशेष स्थानमा राखिने र अ।जीवन सदस्यतामा राखिने
  6. नगद रू २५ हजार ९९ हजार ९सय९९ सम्म सहयेाग गर्नेहरूका लागि:- सम्मान पत्र,शिला लेखमा नाम लेखिने, र अ।जीवन सदस्यतामा राखिने
  7. नगद रू १५ हजार भन्दामाथि सहयेाग गर्नेहरूलाइ:- अ।जीवन सदस्यता र संघकेा फाइलमा रेकर्ड सुरक्षित राखिने ।
  8. रू १ देखि १४हजार ९सय ९९ नगद सहयेाग गर्नेहरूका लागि:-गर्नेहरूकेा फाइलमा रेकर्ड राखिने भएकेा छ साथै शिला लेखमा नाम राख्दा सहयेाग रकमकेा अ।धारमा क्रमैसंग राखिने भएकेा छ ।