काठमाडौं । जिल्ला अदालत काठमाडौंले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ ।
आइतबार न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले उनीहरूलाई एक/एक महिना कैद सजाय सुनाएको हो । मेयर अधिकारीसहित अदालतले नवराज भट्टराई, सुमन काठमाडौं । जिल्ला अदालत काठमाडौंले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीसहित तीनजनालाई कैद सजाय सुनाइएको छ ।
विवादित जग्गामा नगरपालिकाको संरचना बनाएको र अदालतले हटाउनू भन्ने आदेश दिँदा पनि नमानी अदालतको मानहानी गरेको अभियोगमा यस्तो फैसला सुनाइएको हो ।